शिक्षा

त्रिवेणी इन्टरनेशनल कलेज विद्यार्थी कल्याणकारी समितिको अध्यक्षमा सुदिन

त्रिवेणी इन्टरनेशनल कलेज विद्यार्थी कल्याणकारी समितिको अध्यक्षमा सुदिन
पोखरा, ६ पुस/ त्रिवेणी इन्टरनेशनल कलेज पोखरा २७ को विद्यार्थी कल्याणकारी समितिको अध्यक्षमा सुदिन मोहन भट्टराई चयन भएका छन् । समितिको शुक्रबार सम्पन्न साधारण सभा समितिको उपाध्यक्षमा सुजन ओझा, सचिवमा कविता भट्टराई, सहसचिवमा विपना गान्धारी र कोषाध्यक्षमा अनिषा तिवारी चयन भएका छन् । यसैगरी सदस्यहरुमा दुर्गा बानिया, समिक्षा ण्काल, स्वछन्द आत्रेय, प्रताप बि.क, लक्ष्मी सुनार, रक्ष्मी अधिकारी, सागर तिवारी, विपना पौडेल र भावुक पौडेल चयन भएका छन् । त्यसैगरी समिक्षा थापा, मञ्जुखत्री र हेमा गौतम रहेको सांस्कृतिक उपसमिति, नम्रता सुवेदी,… पुरा पढौ

मदरल्याण्डकी सदीक्षा क्षत्रीलाई नास्टको उत्कृष्ट विद्यार्थी पुरस्कार

मदरल्याण्डकी सदीक्षा क्षत्रीलाई नास्टको उत्कृष्ट विद्यार्थी पुरस्कार
पोखरा, ४ पुस /नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) ले पोखरा मदरल्याण्ड माविकी सदीक्षा क्षत्रीलाई उत्कृष्ट विद्यार्थी पुरस्कारबाट सम्मान गरेको छ । काठमाडौंमा आयोजित नास्टाको वार्षिकोत्सव विशेष तथा पुरस्कार वितरण समारोहमा उनलाई नगद २५ हजारसहित सम्मानपत्रले शिक्षामन्त्री विद्या भट्टराईले सम्मान गरिन् । सदीक्षाले पोखरा ७, मासबासस्थित मदरल्याण्ड माध्यमिक विद्यालयबाट हालैमात्र विज्ञान संकायमा कक्षा १२ उत्तीर्ण गरेकी हुन् । सर्वोत्कृष्ट ३ दशमबल ९६ जिपिए ल्याएकी उनी नेपाल टपर समेत हुन् । प्रतिष्ठानका कुलपति प्रधानमन्त्री केपी शर्मा ओलीसहित सहकुलपति एवं शिक्षा, विज्ञान… पुरा पढौ

पोखराको एनटिएचएमसि र काठमाडौँ विश्वविद्यालय बीच सहकार्यको समझदारी

पोखराको एनटिएचएमसि र काठमाडौँ विश्वविद्यालय बीच सहकार्यको समझदारी
पोखरा, २ पुस/ पोखराको नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज (एनटिएचएमसि) र काठमाडौ विश्व विद्यालय स्कुल अफ म्यानेजमेन्ट बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । संस्थागत विकास, शैक्षिक, अनुसन्धान र व्यवसायिक गतिविधिहरुमा सहकार्य गर्नका लागि एनटिएचएमसी र काठमाडौँ विश्वविद्यालयका बीच समझदारी भएको हो । साझेदारी कार्यक्रममा नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजको तर्फबाट कलेजका अध्यक्ष अशोक पालिखे र काठमाडौं विश्व विद्यालय स्कुल अफ म्यानेजमेन्ट को तर्फबाट डिन प्रो. डा. बिजय केसी ले हस्ताक्षर गरे । सहकार्यको मुख्य उद्देश्य एक अर्को… पुरा पढौ

मदरल्याण्डमा साहित्य मेलाः एआईको बढी प्रयोगले सिर्जनात्मक क्षमता घटाउँछ

मदरल्याण्डमा साहित्य मेलाः एआईको बढी प्रयोगले सिर्जनात्मक क्षमता घटाउँछ
पोखरा, १ पुस/ विद्यार्थीले आर्टिफिसियल इन्टेलिजेन्स (एआइ) लाई कुन रुपमा उपयोग गर्न सक्छन् ? विज्ञ भन्छन्, ‘अध्ययनको क्रममा समस्या समाधानदेखि नयाँ सिकाईमा यो प्रविधि निकै सहयोगी छ । तर, अधिक प्रयोगले केही सिर्जनात्मक क्षमता भने घटाउँछ ।’ पोखराको मासबारस्थित मदरल्याण्ड माविमा सोमबार आयोजित पहिलो साहित्य मेलामा च्याट जिपिटीको बारेमा बोल्दै इन्जिनियर सन्दीप आचार्यले भने, ‘आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का कारण केही सहज भएको पनि छ । कृत्रिम बुद्धिमता, विद्यार्थीको सिकाई अवसरबारे विद्यार्थीसँग गफिँदै इन्जिनियर आचार्यले भने, ‘च्याट जिपिटीका कारण कतिपय कुरा… पुरा पढौ

गण्डकी बहुप्राधिक शिक्षालयमा नयाँलाई स्वागत पुरानोलाई विदाई

गण्डकी बहुप्राधिक शिक्षालयमा नयाँलाई स्वागत पुरानोलाई विदाई
पोखरा, ३० मंसिर/ पोखरा महानगरद्वारा सञ्चालित गण्डकी बहुप्राधिक शिक्षालयमा नयाँ भर्ना भई आएका विद्यार्थीहरूलाई आइतबार एक कार्यक्रमका बिच स्वागत गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख एवं शिक्षालय व्यवस्थापन समितिका अध्यक्ष धनराज आचार्यको विशेष उपस्थितिमा नव आगन्तुक विद्यार्थीहरूलाई शिक्षालयमा स्वागत गरिएको हो । प्राविधिक शिक्षाको आवश्यकतालाई मध्यनजर गरी महानगरद्वारा सञ्चालन गरिएको शिक्षालयमा डिप्लोमा इन अटोमोवाईल इन्जिनियरिङ, डिप्लोमा इन सिभिल इन्जिनियरिङ र डिप्लोमा इन फार्मेसीका कक्षाहरू सञ्चालनमा छन् । यस्तै प्रमाणपत्र तह सामान्य चिकित्सा, प्रि–डिप्लोमा औद्योगिक प्रशिक्षार्थी कार्यक्रम, बाल विकास सहजकर्ता, पूर्व… पुरा पढौ

लेखनाथको त्रिवेणी इन्टरनेशल र कोरियाको च्योङआम कलेजका विच सहकार्य हुने

लेखनाथको त्रिवेणी इन्टरनेशल र कोरियाको च्योङआम कलेजका विच सहकार्य हुने
लेखनाथ, २७ मंसिर/ पोखराको लेखनाथमा रहेको त्रिवेणी इन्टरनेशनल कलेज र दक्षिण कोरियाको च्योङआम कलेजका बिच विभिन्न क्षेत्रमा विद्यार्थी आदान प्रदान सम्वन्धी समझदारी पत्रमा बुधबार हस्ताक्षर भएको छ । समझदारीपत्रमा त्रिवेणी इन्टरनेशल कलेजका तर्फबाट क्याम्पस प्रमुख यदुराज आचार्य र कोरियाको च्योङआम कलेजका अध्यक्ष किम सुङ हङले हस्ताक्षर गरेका थिए । दुई कलेजका विच शैक्षिक सूचना र सांस्कृतिक आदान प्रदान, भाषा तालिम र विद्यार्थी आदान प्रदान, सहकार्यात्मक र अनुसन्धान, विभिन्न क्षेत्रको तालिममा सहकार्य गर्ने संझौता भएको छ । कलेजहरुका विचमा राष्ट्रिय तथा… पुरा पढौ

प्रतिभा माविमा ‘व्यावसायिक योजना’ को प्रतिश्पर्धा

प्रतिभा माविमा ‘व्यावसायिक योजना’ को प्रतिश्पर्धा
पोखरा, २६ मंसिर/ विद्यार्थीमा व्यावसायिक भावना विकास गराउने उद्देश्यले पोखराको प्रतिभा माविमा ‘व्यावसायिक योजना’ सम्बन्धि प्रतिश्पर्धा गराइएको छ । कक्षा ११ र १२ का व्यवस्थापन र होटल व्यवस्थापन विषयका विद्यार्थीले ‘बिजनेस प्लान प्रेजेन्टेसन’ सम्बन्धि उक्त प्रतिश्पर्धामा भाग लिएका थिए । विद्यालयका प्राचार्य किरण सापकोटाका अनुसार उक्त प्रतिश्पर्धामा २३ समूहले भाग लिएका थिए । ती मध्ये केही व्यक्तिगत सहभागिता पनि थिए । कार्यक्रमको केसी ग्रुपका निर्देशक किरण केसी, विद्यालय संचालक समितिका अध्यक्ष नारायण पौडेलले उद्घाटन गरेका थिए । प्राचार्य सापकोटाले विद्यार्थीमा… पुरा पढौ

पोउवा संघद्धारा ३६५ जना विद्यार्थीलाई न्यानो कपडा र स्टेसनरी

पोउवा संघद्धारा ३६५ जना विद्यार्थीलाई न्यानो कपडा र स्टेसनरी
पोखरा, २१ मंसिर / पोखरा उद्योग वाणिज्य संघअन्तर्गतको संचालित सामाजिक विकास केन्द्रले विभिन्न ४७ वटा सामुदायिक विद्यालयमा अध्ययनरत ३ सय ६५ जना विद्यार्थीलाई न्यानो कपडासहित स्टेसनरी सामान बितरण गरेको छ । सामाजिक विकास केन्द्रका अध्यक्ष तथा पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष राजेन्द्रकुमार लालचनका अनुसार जीविकोपार्जन तथा शिक्षा परियोजनामार्फत् किडासाको आर्थिक सहयोगमा विद्यार्थीहरुलाई स्वेटर,स्टेसनरी सामग्री एवं ट्रयाकसुट वितरण गरिएको हो । पोखरा महानगरभित्रका सरकारी विद्यालयका विद्यार्थी लक्षित यो कार्यक्रमबाट विद्यार्थीलाई प्रोत्साहन मिल्ने पनि उनले बताए ।विद्यार्थीहरुलाई अध्यक्ष लालचनसहित पोखरा उद्योग वाणिज्य… पुरा पढौ

विन्ध्यवासिनी माविमा पुर्व प्रअ अधिकारीको सम्मान सहित विदाई, गलाभरी माला

विन्ध्यवासिनी माविमा पुर्व प्रअ अधिकारीको सम्मान सहित विदाई, गलाभरी माला
पोखरा, २० मंसिर/ विन्ध्यवासिनी माध्यमिक विद्यालय बाटुलेचौरका पुर्व प्रधानाध्यापक एवं शिक्षक खिमलाल अधिकारीलाई सम्मान सहित विदाई गरिएको छ । करिव ३८ वर्ष लामो शिक्षण पेशामा आवद्घ अधिकारीले अनिवार्य अवकास पाउनु भन्दा एक वर्ष अघि नै स्वेच्छिक अवकास लिनु भएको हो । विद्यालयले विहीवार एक कार्यक्रमका विच माध्यमिक तह प्रथम श्रेणी, अँग्रेजी विभागका प्रमुख अधिकारीलाई सम्मान सहित विदाइ गरेको छ । सो विद्यालयमा लामो समय अध्यापन गराउनु भएका पोखरा १६, निवासी अधिकारीलाई विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य गुरुदत्त भट्टराई,पुर्व अध्यक्ष नरनाथ… पुरा पढौ

अमेरिकाले नेपाली विद्यार्थी भिसा आवेदन अप्रिलबाट

अमेरिकाले नेपाली विद्यार्थी भिसा आवेदन अप्रिलबाट
पोखरा, १९ मंसिर/ अमेरिकामा अध्ययन गर्न जाने नेपाली विद्यार्थीका लागि नयाँ भिसा आवेदन सन् २०२५ अप्रिलदेखि खुल्ने भएको छ । अमेरिकी दूतावास काठमाडौंले सन् २०२५ को अप्रिल, मे, जुन र जुलाई महिनाका लागि विद्यार्थी भिसा आवेदनको मिति सार्वजनीक गरेको छ । दूतावासले सामाजिक सञ्जाल मार्फत सूचना जारी गर्दै स्थान सुरक्षित गर्न नेपाली विद्यार्थीहरूलाई अपिल समेत गरेको छ । सूचना अनुसार अप्रिल महिना २०२५ का आवेदन २२ जनवरी बिहान ८ बजे खुल्नेछ भने मे २०२५ का आवेदन १३ मार्च बिहान ८… पुरा पढौ