पोखरा, १४ पुस/ जलवायु परिवर्तन र त्यसले पारेको असरबारे जानकारी दिलाउने उद्देश्यले मासबारस्थित मदरल्याण्ड माविमा आइतबार विभिन्न कार्यक्रम गरिएको छ । चित्रकला, भित्ते म्यागेजिन, जलवायु सम्बन्धि ओलम्पियाड र जलवायु बहस लगायतका कार्यक्रमबाट जलवायु परिवर्तन र त्यसले पारेको असरबारे जानकारी दिइएको थियो । विद्यालयका प्राचार्य डा।नारायण बरालका अनुसार मदरल्याण्ड मावि, नेपाल–अमेरिका अलुम्नाई नेटवर्क, जिस्ट इन्टरनेशनल फाउन्डेसनको आयोजनामा भएको कार्यक्रममा विभिन्न मुलुकका विद्यार्थी र विश्वविद्यालयका प्राध्यापक सहभागि भएका थिए । बरालका अनुसार जलवायु परिवर्तनको असर पछिल्लो समय बढ्दै गएको र त्यसले जनमानसमा…
पुरा पढौ