शिक्षा

पोखरामा सामुदायिक विद्यालयका १८ जनाले ल्याए ४ जीपीए

विन्ध्यवासिनी मावि
पोखरा, १४ असार/ माध्यमिक शिक्षा परीक्षा २०८१ (एसईई)मा पोखराका सामुदायिक विद्यालयका १८ जना विद्यार्थीले चार जीपीए ल्याएर उत्तिर्ण भएका छन् । पोखराका ८ सामुदायिक विद्यालयका १८ जनाले ४ जीपीए ल्याएर उत्तिर्ण भएका हुन् । पोखराको अमरसिंह माविका ५ जनाले यस वर्ष ४ जीपीए ल्याएर उत्तिर्ण भएका छन् । त्यस्तै, पोखरा–१३ स्थित भद्रकाली मावि र पोखरा–८ स्थित जनप्रिय माविका समान ४÷४ जना विद्यार्थीले चार जीपीए ल्याएर उत्तिर्ण भएका हुन् । यसैगरी, ५ वटा सामुदायिक विद्यालयका एक÷एक जना विद्यार्थी ४ जीपीए ल्याएर… पुरा पढौ

पोखराको जनप्रिय सेकेन्डरी स्कुलका ४ विद्यार्थीलाई ४ जीपिए

पोखराको जनप्रिय सेकेन्डरी स्कुलका ४ विद्यार्थीलाई ४ जीपिए
पोखरा, १४ असार/ माध्यमिक शिक्षा परीक्षा (एसइई)–२०८१ को नतिजामा पोखरा महानगरपालिका वडा नम्बर ८ को जनप्रिय माविका ४ विद्यार्थीले ४ जीपिए ल्याएका छन् । दिवस थापा, प्रसन्ना पौडेल, सुशान्त तिवारी र यथार्थ पौडेलले ४ जीपिए ल्याएका हुन् । कास्की सरकारी विद्यालयबाट चार जना विद्यार्थीले ४ जीपिए ल्याउने पहिलो हो । कास्कीबाट ६५ जना विद्यार्थीलाई ४ जीपिए, मदरल्याण्डका ११ जनामाध्यमिक शिक्षा परीक्षा (एसइई)–२०८१ को नतिजामा कास्की जिल्लाबाट ६५ जना विद्यार्थीले ४ जीपिए ल्याएका छन् । त्यस मध्ये मदरल्याण्ड माविका ११ जना… पुरा पढौ

कास्कीबाट ६५ जना विद्यार्थीलाई ४ जीपिए, मदरल्याण्डका ११ जना

कास्कीबाट ६५ जना विद्यार्थीलाई ४ जीपिए, मदरल्याण्डका ११ जना
पोखरा, १४ असार/ माध्यमिक शिक्षा परीक्षा (एसइई)–२०८१ को नतिजामा कास्की जिल्लाबाट ६५ जना विद्यार्थीले ४ जीपिए ल्याएका छन् । त्यस मध्ये मदरल्याण्ड माविका ११ जना विद्यार्थीले ४ जिपिए ल्याउन सफल भएका छन् । यस वर्ष कास्कीमा सरकारी विद्यालयबाट पनि धेरै विद्यार्थीले ४ जीपिए ल्याएका छन् । पोखरा ७ मासबारस्थित मदरल्याण्ड अभिनव पराजुली, आमन गुरुङ, आरध्ये पौडेल, दिव्या पराजुली, अर्पण पौडेल, विशेष बन्जारा, रितिका यादव, ओशन त्रिपाठी, साक्षि भण्डारी, सभ्य मल्ल, र शास्वत रेग्मीले ४ जीपिए ल्याएका छन् । त्यसै गरी… पुरा पढौ

बालोदयका दिप्सन र इशिभाले ल्याए ४ जीपीए

बालोदयका दिप्सन र इशिभाले ल्याए ४ जीपीए
पोखरा, १३ साउन/ माध्यमिक शिक्षा परीक्षा २०८१ (एसईई)मा बालोदय माध्यमिक विद्यालयका दुई जना विद्यार्थीले ४ जीपीए प्राप्त गरेका छन् । दिप्सन ढकाल र इशिभा पौडेलले सर्वोत्कृष्ट ४ जीपीए ल्याएका हुन् । पुरा पढौ

शान्ति निकेतनका निश्चल र अनुपमले ल्याए ४ जीपीए

शान्ति निकेतनका निश्चल र अनुपमले ल्याए ४ जीपीए
पोखरा, १३ साउन/ माध्यमिक शिक्षा परीक्षा २०८१ (एसईई)मा पोखरा वडा नम्बर ५ पस्र्याङको शान्ति निकेतन स्कूलका दुई छात्रले ४ जीपीए प्राप्त गरेका छन् । शान्ति निकेतनका निश्चल कोइराला र अनुपम पराजुलीले ४ जीपीए प्राप्त गरेको विद्यालयले जनाएको छ । गत वर्ष अदिती पराजुली ४ जीपीए ल्याएकी थिइन् । विद्यालयबाट परीक्षामा सहभागी ३९ विद्यार्थीमा शतप्रतिशत उत्तीर्ण भएका छन् । पुरा पढौ

फिस्टेल एकेडेमीका ४ विद्यार्थीलाई ४ जिपिए

फिस्टेल एकेडेमीका ४ विद्यार्थीलाई ४ जिपिए
पोखरा, १३ असार/ माध्यमिक शिक्षा परीक्षा (एसइई)–२०८१ को नतिजामा पोखराको फिष्टेल एकेडेमीका ४ जना विद्यार्थीले ४ जिपिए ल्याउन सफल भएका छन् । पोखरा १७ मा रहेको विद्यालयका ४ विद्यार्थीले ४ जिपिए ल्याएका हुन् । २०७९ को एसइईमा पनि १ जना विद्यार्थीले ४ जिपिए ल्याएका थिए । पुरा पढौ

पोखराको मदरल्याण्डको नेपालमै उत्कृष्ट नतिजा, ११ विद्यार्थीलाई ४ जिपिए

पोखराको मदरल्याण्डको नेपालमै उत्कृष्ट नतिजा, ११ विद्यार्थीलाई ४ जिपिए
पोखरा, १३ असार/ माध्यमिक शिक्षा परीक्षा (एसइई)–२०८१ को नतिजामा मदरल्याण्ड माविका ११ जना विद्यार्थीले ४ जिपिए ल्याउन सफल भएका छन् । पोखरा ७ मासबारस्थित मदरल्याण्डको यो नतिजा हालसम्म प्राप्त विवरणअनुसार नेपालमै उत्कृष्ट हो । ४ जिपिए ल्याउनेमा अभिनव पराजुली, आमन गुरुङ, आरध्ये पौडेल, दिव्या पराजुली, अर्पण पौडेल, विशेष बन्जारा, रितिका यादव, ओशन त्रिपाठी, साक्षि भण्डारी, सभ्य मल्ल, र शास्वत रेग्मी छन् । अघिल्लो वर्ष भन्दा यस बर्ष अझ बढि विद्यार्थीले ४ जिपिए आएकोमा विद्यालय परिवार निकै खुसी भएको प्राचार्य नारायण… पुरा पढौ

एसईईको नतिजा प्रकाशित हुँदै, कसरी हेर्ने नतिजा

एसइई
पोखरा, १३ असार/ माध्यमिक शिक्षा परीषा (एसईई)को नतिजा शुक्रबार साढे ५ बजे पछि सार्वजनिक हुने भएको छ । शुक्रबार दिउँसो बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज साँझसम्म नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो । बोर्डको दोस्रो बैठक बसेपछि नतिजा सार्वजनिक हुने जनाइएको छ । प्राविधिक समस्या नआए बेलुकासम्म नतिजा सार्वजनिक हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । गत २०८१ साल चैत्र ७ गतेदेखि सञ्चालन भएको एसईई परीक्षामा करिब ५ लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी भएका थिए । एसईईको… पुरा पढौ

एसइई नतिजा प्रकाशनको तयारीमा परीक्षा बोर्ड, एक साताभित्र सार्वजनिक हुने

एसइई
पोखरा, १२ असार/ राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत सानोठिमी परीक्षा नियन्त्रण कार्यालयले एसइईको नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको जानकारी दिएको छ। उत्तरपुस्तिका परीक्षण र सम्परीक्षण सकिएको छ भने प्राप्ताङ्क इन्ट्री र विवरण रुजु गर्ने काम भइरहेको जनाएको छ । एसइई परीक्षाको नतिजा हिलोमा एक साताभित्र सार्वजनिक हुने कार्यालयको भनाई छ । परीक्षा नियन्त्रक डा. गणेशप्रसाद भट्टराईले उत्तरपुस्तिका परीक्षण तथा सम्परीक्षण कार्य सकिएको बताए । गत वर्ष चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको एसइई परीक्षामा करिब ५ लाख १० हजार विद्यार्थी… पुरा पढौ

मदरल्याण्डको गणित हाजिरीजवाफमा महेशको टिम उत्कृष्ट

मदरल्याण्डको गणित हाजिरीजवाफमा महेशको टिम उत्कृष्ट
पोखरा, १ असार/ पोखरा–७, मासवारस्थित मदरल्याण्ड माविमा आयोजित गण्डकी प्रदेशस्तरीय गणित हाजिरीजवाफ प्रतियोगितामा महेश कोइराला, अग्रिमराज तिवारी र इशानइश्वर बाँस्तोलाको समूह प्रथम भएको छ । प्रथम भएको टिमले ३० हजार रुपैयाँ नगद पुरस्कार र ट्रफी हात पारेको छ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिएका विद्यार्थीका लागि आयोजित प्रतियोगिता आइतबार सकिएको छ । विद्यालयले आयोजना गरेको यो तेश्रो संस्करण हो । विद्यालयका प्लस टु इन्चार्ज नारायण आचार्यका अनुसार प्रतियोगितामा अहमन गुरुङ, अविनव पराजुली र निश्चल बाँस्तोलाको समूह दोश्रो हुँदै नगद २०… पुरा पढौ