
बालोदयका दिप्सन र इशिभाले ल्याए ४ जीपीए
पोखरा, १३ साउन/ माध्यमिक शिक्षा परीक्षा २०८१ (एसईई)मा बालोदय माध्यमिक विद्यालयका दुई जना विद्यार्थीले ४ जीपीए प्राप्त गरेका छन् ।
दिप्सन ढकाल र इशिभा पौडेलले सर्वोत्कृष्ट ४ जीपीए ल्याएका हुन् ।

This will close in 10 seconds