शिक्षा

कालिका बहुमुखी क्याम्पसमा केसी परिवारद्वारा ३ करोड लगानीमा कीर्ति पुस्तकालय भवनका निर्माण

कालिका बहुमुखी क्याम्पसमा केसी परिवारद्वारा ३ करोड बढी लगानीमा कीर्ति पुस्तकालय भवनका निर्माण
पोखरा, १२ पुस/ कालिका बहुमुखी क्याम्पस सञ्चालक समितिका संस्थापक अध्यक्ष उद्योगपति, समाजसेवी, शिक्षा सेवी सूर्यबहादुर केसीको सालिक अनावरण गरिएको छ । पोखरा महानगर पालिका वडा नं. १४ काजी पोखरी स्थित कालिका बहुमुखी क्याम्पसको हाता भित्र केसीको अर्ध कदको सालिक अनावरण गरिएको हो । क्याम्पसको ३४ औँ वार्षिकोत्सव, भवन उद्घाटन सालिक अनावरण एवम् पुरस्कार वितरण कार्यक्रममा केसीको सालिक अनावरण गरिएको हो । क्याम्पस हात भित्र निर्माण गरिएको अर्ध कदको सालिकको त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा.डा. महानन्द चालिसे, सुर्यप्रेम ट्रस्ट तथा… पुरा पढौ

बाल प्रतिभा पहिचान महोत्सव सिकाईको थलो

बाल प्रतिभा पहिचान महोत्सव सिकाईको थलो
पोखरा / पोखरा प्रदर्शनी केन्द्रमा विद्यार्थीका प्रतिभा हेर्नेको भिड लागेको छ । नेसनल प्याब्सन, कास्कीले बुधबार देखि आयोजना गरेको दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव हेर्नका लागि विद्यार्थी तथा अभिभावहरुको भिड लागेको हो । बाल प्रतिभा पहिचान अन्तर्गत प्रर्दशनी केन्द्रमा सामूहिक लोकनृत्य, एकल गायन, चित्रकला, कविता वाचन, अभिनय, विज्ञान तथा प्रविधि, हस्तकला अन्तर्गत पात, पराल र चोयाबाट निर्मित सामग्रीहरु, र अंङ्ग्रेजी वक्तृत्वकला प्रतियोगिता रहेको छ । महोत्सवमा आएका विद्यार्थी तथा अभिभावकहरुले विद्यार्थीका प्रतिभा देखेर खुलेरै प्रशंशा गरेका थिए । महोत्सवमा… पुरा पढौ

मदरल्याण्ड माविमा तीनदिने वार्षिक खेलकुद

मदरल्याण्ड माविमा तीनदिने वार्षिक खेलकुद
पोखरा, मंसिर १८/ पोखरा महानगरपालिका–७ मासवारस्थित मदरल्याण्ड माविमा विहीबारदेखि वार्षिक खेलकुद कार्यक्रम सुरु भएको छ । तीनदिनसम्म चल्ने कार्यक्रममा कक्षा ११ र १२ का विद्यार्थीले विभिन्न खेल गतिविधिमा सहभागिता जनाउनेछन । व्यक्तिगत र समूहगत रुपमा सहभागिता जनाउन पाउनेगरि विद्यालयमा खेलकुद कार्यक्रम आयोजना गरिएको विद्यालयका प्लस टु इन्चार्ज नारायण आचार्यले जानकारी दिए । आचार्यका अनुसार तीनदिन अवधिमा छात्र तथा छात्राको ब्याडमिन्टन, भलिवल, बास्केटबल, चेस, टेवलटेनिस र फुटसलका गतिविधि हुनेछन । आन्तरिक प्रतिश्पर्धाका आधारमा उत्कृष्ट हुने विद्यार्थीले मेडल र प्रमाणपत्र समेत पाउनेछन… पुरा पढौ

निजी विद्यालयहरूमा बिहीबार र शुक्रबार बिदा दिने निर्णय

निजी विद्यालयहरूमा बिहीबार र शुक्रबार बिदा दिने निर्णय
पोखरा, २५ भदौ/ जेनजी आन्दोलनमा देश भर भएको आन्दोलनका कारण निजी विद्यालयहरू बिहीबार र शुक्रबार पनि बिदा दिइने भएको छ । निजी विद्यालय सम्बद्ध विभिन्न सङ्गठनहरूले एक विज्ञप्ति जारी गर्दै भदौ २६ र २७ गते शोक बिदा दिने निर्णय गरेका हुन् । विज्ञप्तिमा देशका विभिन्न भागमा भएका आन्दोलनका क्रममा थुप्रै युवा तथा विद्यार्थीहरूले अमूल्य ज्यान गुमाउनु परेको अत्यन्त दुःखद र पीडादायी अवस्था सिर्जना भएको छ । विभिन्न अस्पतालहरूमा सयौँ घाइतेहरूको उपचार भइरहेको छ, जसले केवल शैक्षिक क्षेत्र मात्र होइन, समग्र… पुरा पढौ

निजी विद्यालयहरूमा आज र भोलि शोक बिदा दिने निर्णय

निजी विद्यालयहरूमा आज र भोलि शोक बिदा दिने निर्णय
पोखरा, २४ भदौ/ जेनजी आन्दोलनमा ज्यान गुमाएकाप्रति दुःखद व्यक्त गर्दै निजी विद्यालयहरूमा मंगलबार र बुधबार शोक बिदा दिइने भएको छ । निजी विद्यालय सम्बद्ध विभिन्न सङ्गठनहरूले एक विज्ञप्ति जारी गर्दै भदौ २४ र ४५ गते शोक बिदा दिने निर्णय गरेका हुन् । विज्ञप्तिमा देशका विभिन्न भागमा भएका आन्दोलनका क्रममा थुप्रै युवा तथा विद्यार्थीहरूले अमूल्य ज्यान गुमाउनु परेको अत्यन्त दुःखद र पीडादायी अवस्था सिर्जना भएको छ । विभिन्न अस्पतालहरूमा सयौँ घाइतेहरूको उपचार भइरहेको छ, जसले केवल शैक्षिक क्षेत्र मात्र होइन, समग्र… पुरा पढौ

नानी–शुक स्मृति शिक्षा पुरस्कार स्याङ्जाका काफ्लेलाई

नानी–शुक स्मृति शिक्षा पुरस्कार स्याङ्जाका काफ्लेलाई
पोखरा, १६ भदौ/ नानी–शुक स्मृति प्रतिष्ठान, पोखराले यस वर्षको ‘नानी–शुक स्मृति शिक्षा पुरस्कार–२०८२’ बाट स्याङ्जाका शिक्षाप्रेमी एवं समाजसेवी तेजप्रसाद काफ्लेलाई सम्मान गर्ने निर्णय गरेको छ । गण्डकी प्रदेशलाई कार्यक्षेत्र बनाई शिक्षा र समाजसेवामा उल्लेख्य योगदान दिने व्यक्तिलाई पुरस्कृत गर्ने उद्देश्यले प्रतिष्ठानले हरेक २ वर्षमा यो पुरस्कार प्रदान गर्दैआएको छ । पुरस्कारको राशि नगद २५ हजार ५२५ र ताम्रपत्र छ । २०६२ सालमा शुकबहादुर हिराचन र नानीमाया हिराचनको स्मृतिमा उनको परिवारले ९ लाखको अक्षयकोष स्थापना गरी सोको ब्याजबाट पुरस्कार दिने व्यवस्था… पुरा पढौ

आइओ ई प्रवेश परीक्षामा पोखराका आयुष पराजुली नेपाल टपर

आयुष पौडेल
पोखरा, १२ भदौ/ त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आइ ओ ई) ले २०८२ सालका लागि लिएको स्नातक तहको प्रवेश परीक्षामा पोखराका आयुष पराजुली नेपाल प्रथम भएका छन् । उनी पोखरा–१५, रामबजारस्थित एसओएस हर्मन माइनर माध्यमिक विद्यालयका विद्यार्थी हुन् । विद्यालयले प्रतिभाशाली विद्यार्थी आयुषले राष्ट्रिय स्तरमा सर्वोत्कृष्ट नतिजा ल्याएकोमा खुसी व्यक्त गरेको छ । गत वर्ष २०८१ को प्रवेश परीक्षामा पनि एसओएसका कृतन लामिछाने उत्कृष्ट नतिजा ल्याएका थिए । यस वर्ष आयुषले त्यो सफलतालाई निरन्तरता दिएका हुन् । इन्जिनियरिङ अध्ययनका लागि… पुरा पढौ

निजी विद्यालयलाई गैर नाफा मूलक बनाउने ऐन ल्याउन खोज्नु आफैमा विवादास्पद

निजी विद्यालयलाई गैर नाफा मूलक बनाउने ऐन ल्याउन खोज्नु आफैमा विवादास्पद
पोखरा, ११ भदौ /नेपाल सरकारले ल्याउन लागेको संघीय शिक्षा ऐनको विरोधमा निजी तथा आवासीय विद्यालयले कास्कीमा सरोकारवालासँग वृहत् अन्तरक्रिया कार्यक्रम गरेको छ । संघीय शिक्षा ऐनमा ल्याउन लागिएको निजी तथा आवासीय विद्यालयलाई गैर नाफा मूलक बनाउने र पूर्ण छात्रवृत्तिलाई हटाउन माग गर्दै देशभरका जिल्लाहरूका अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो । कास्कीका पनि प्याव्सन कास्की, एनप्याव्सन कास्की र हिसान कास्कीले संयुक्त रूपमा जिल्ला व्यापी वृहत् अन्तरक्रिया कार्यक्रम आयोजना गरेका हुन् । कार्यक्रममा बोल्ने वक्ताहरूले कम्पनीमा ऐन अन्तर्गत सम्पूर्ण दायित्व पुरा गरी… पुरा पढौ

सिर्जना बहिरा माविको समस्या समाधानका लागि छानविन समिति गठन गरिने

सिर्जना बहिरा माविको समस्या समाधानका लागि छानविन समिति गठन गरिने
पोखरा, ९ भदौ/ विद्यालय सुधारको माग राखी आन्दोलन गरिरहेका सिर्जना बहिरा माध्यामिक विद्यालयका विद्यार्थीहरुसँग सोमबार सहमति भएको छ । पोखरा महानगरपालिका वडा नं. २६ का अध्यक्ष नरेन्द्र थापाको पहलमा भएको सर्वपक्षिय भेलामा विद्यार्थीहरुले उठाएको समस्याका लागि महानगरको शिक्षा महाशाखामा लेखी पठाउने सहमति भएको हो । विद्यार्थीहरुले उठाएका समस्या समाधानका समिति बनाई छानविन गर्न महानगर शिक्षा महाशाखालाई पत्राचार गर्ने सहमति भएको वडाध्यक्ष नरेन्द्र थापाले बताउनु भयो । सहमति पश्चात विद्यार्थीले कुनै पनि निकाय अगाडी आन्दोलन नगर्ने र शिक्षकहरुले नियमित पठन पाठन… पुरा पढौ

निजी विद्यालयका बस सडकमा गुडाएर देशभर विरोध प्रदर्शन

निजी विद्यालयका बस सडकमा गुडाएर देशभर विरोध प्रदर्शन
पोखरा, ६ भदौ/ नेपाल सरकारले ल्याउन लागेको संघीय शिक्षा ऐनको विरोधमा यतिवेला देशभरका निजी तथा आवासीय विद्यालय आन्दोलित भएका छन् । संघीय शिक्षा ऐनमा ल्याउन लागिएको निजी तथा आवसीय विद्यालयलाई गैर नाफा मुलक बनाउने र पूर्ण छात्रवृत्तिलाई हटाउन माग गर्दै आन्दोलित वनेका हुन् । प्याव्सन, एन प्याव्सन, हिसान र अपेनले संयुक्तरुपमा आन्दोलनका कार्यक्रम घोषणा गरी आन्दोलन गरेका छन् । पूर्ण छात्रावृत्ति भन्ने शव्द हटाइनु पर्ने, विद्यालयहरुमा उत्पादन नहुने सामाग्रीहरु जस्तै पोशाक, स्टेशनरी, शैक्षिक सामाग्री, खाना, खाजा प्रावधान खारेज गुर्नपर्ने, कम्पनी… पुरा पढौ