पोखरा, ३१ भदौ/ पोखरा ६ जरेबरमा रहेको वन्डर ल्याण्ड प्रिस्कुलका विद्यार्थीले बालदिवसको अवसरमा विभिन्न कार्यक्रम गरेर मनाएका छन् । बालबालिकाले बालकविता बाचन, विभिन्न खेलकुद प्रतियोगिता, बालअधिकार लेखिएका विभिन्न प्लेकार्ड सहित र्याली गरेका छन् । त्यसै गरी चित्रकलामा प्रतियोगतामा समेत सहभागीता जनाएका छन् । चित्रकला प्रतियोगितामा मोक्ष रेग्मी, दिशान बराल र स्वपनिल छिदालले उत्कृष्ट छ । विजयी बालबालिकालाई स्कुलका निर्देशक मुत्ति रेग्मी, स्कुलकी प्रिन्सिपल सिता पन्थी, स्कुलकी कोडिनेटर मार्थाहिताङ लगाएतले विद्यार्थीलाई बालअधिकारका बारेमा चर्चा गरेका थिए । कार्यक्रममा प्रिन्सिपल पन्थीले यस…
पुरा पढौ