पोखरा, ११ पुस/ नेपाल गणित समाज गण्डकी प्रदेशको दोस्रो अधिवेशनबाट सभापतिमा डा त्रिभुवन शर्मालाई सर्वसम्मत निर्वाचित भएका छन् । एघार सदस्यीय कार्यसमितिको उपसभापतिमा प्राध्यापक राजेश ठकुराठी, सचिवमा विश्वराज अधिकारी, कोषाध्यक्षमा माधवप्रसाद पौडेल र सहसचिवमा मनबहादुर भुजेल निर्वाचित भएका छन् भने सदस्यहरूमा क्रमशः पुरुषोत्तम पराजुली, भद्र राज त्रिपाठी, खरिका देवी पराजुली, ठाकुर प्रसाद पोखरेल, रमेश कुमार आचार्य र मञ्जु सुवेदी चयन भएका छन्। नेपाल गणित समाजका केन्द्रीय उपसभापति सहप्राडा श्रीराम खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा गणित विषयमा विद्यावारिधि गर्नुहुने द्वय…
पुरा पढौ