#निर्वाचन

पोखरा महानगरमा १११९३ गणनामा मेयरमा धनराज, उपमेयरमा मञ्जुको अग्रता

पोखरा, २ जेठ/ पोखरा महानगरपालिका मतगणना जारी छ । पछिल्लो मतपरिणम अनुसार एकिकृत समाजवादीका धनराज आचार्यले ४ हजार ५ सय ६२ मतको ल्याएका छन् । पोखरा महानगर पालिका वडा नम्बर १, २, ३, ४, १२ २३, २४ र २५ को ११ हजार १ सय ९३ मतगणनामा आचार्यले ४ सय ५ मतले अग्रता लिएका हुन् । एमाले कृष्ण थापाले ४ हजार १ सय ५७ मत प्राप्त गरेका छन् । राप्रपा शंकर खराल ३ सय ८१ मत र स्वतन्त्र खड्कराज पौडेल गनेश… पुरा पढौ

पोखरा १२ नेपाली काग्रेसका उमेद्वार सन्तोष बास्तोला विजयी

सन्तोष बास्तोला
पोखरा, २ जेठ/ पोखरा महानगरपालिका वडा नम्बर १२ मा नेपाली काग्रेसका सन्तोष बास्तोला विजयी भएका छन् । उनले नेकपा एमाललेका देशभक्त केसीलाई हराए । पोखरा १२ मा नेकपा माओवादी केन्द्रलाई गोविन्द प्रसाद घिमिरे र राप्रपाबाट अमृत आचार्य अध्यक्षका उमेद्वार थिए । त्यसै गरी वडा सदस्यमा नेपाली काग्रेसका सदस्य गोविन्द प्रसाद सिग्देल र सन्तबहादुर थापा, महिला सदस्यमा शान्ति कोइराला र दलित महिला सदस्य गुमादेवी परिवार विजयी भए । पुरा पढौ

पोखरा महानगरपालिका वडा नम्बर ३ र ४ को गणना शुरु

पोखरा, २ जेठ/ पोखरा महानगरपालिका वडा नम्बर ३ र ४ को गणना शुरु भएको छ । पोखरा १ र २ को मतगणना सकिएपछि सोही ठाउँमा ३ र ४ को गणना शुरु भएको हो । पोखराको २३, २४ र २५ को गणना भइरहेको छ भने वडा नम्बर १२ को अन्तिम चरणमा पुगेको छ । पुरा पढौ

पोखरा महानगरमा ९२४१ गणनामा मेयरमा धनराज अघि थापा पछि, उपमेयरमा मञ्जुको अग्रता

कृष्ण थापा, मञ्जुदेवी गुरुङ
पोखरा, १ जेठ/ पोखरा महानगरपालिका मतगणना जारी छ । पछिल्लो मतपरिणम अनुसार एकिकृत समाजवादीका धनराज आचार्यले ३ हजार ६ सय ६२ मतको ल्याएका छन् । पोखरा महानगर पालिका वडा नम्बर १, २, १२ २३, २४ र २५ को ९ हजार २ सय ४१ मतगणनामा आचार्यले २ सय १३ मतले अग्रता लिएका हुन् । एमाले कृष्ण थापाले ३ हजार ४ सय ४९ मत प्राप्त गरेका छन् । राप्रपा शंकर खराल ३ सय ८१ मत र स्वतन्त्र खड्कराज पौडेल गनेश १ सय… पुरा पढौ

पोखरा २ मा नेपाली काग्रेसको प्यानलै विजयी कास्को कति मत

पोखरा, २ जेठ/ पोखरा महानगरपालिकामा २ मा वडाध्यक्षमा कांग्रेसका दिवसमान प्रधानाङ्ग प्यानल सहित निर्वाचित भएका छन् । एमालेका दीपक शाहलाई २ सय ७८ मतान्तरले हराएर कांग्रेसका प्रधानाङ्ग वडाध्यक्ष चुनिएका हुन् । प्रधानाङ्गले ९ सय ३९ र शाहले ६ सय ६१ मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालय, पोखराले जनाएको छ । पोखराका ३३ वडामध्ये मतपरिणाम सार्वजनिक भएको यो पहिलो वडा हो । पोखरा २ को खुला सदस्यमा कांग्रेसका गौतम विजुक्छे र भिमकुमारी आले (पवित्रा), दलित महिला सदस्यमा सुनिता विक, महिला सदस्यमा… पुरा पढौ

पोखरा वडा नम्बर १ मा एमालेको प्यानल नै विजयी कस्को कति मत

पोखरा, २ जेठ/ पोखरा महानगरपालिका वडा नम्बर १ मा एमालेका प्यान नै विजयी भएको छ । वडा अध्यक्षमा शाहारा प्रधानले १ हजार १ सय ४५ मत पाउदै निर्वाचित भएका छन् । सदस्य जुम काजी गुरुङ १११६, रामजी प्रसाद पौडेल १०७३, महिला सदस्य शोभा नेपाल ११४२, दलित महिला सदस्य जुक माया दमाई ११४७ मत ल्याउदै विजयी भएका छन् । पुरा पढौ

कास्कीको माछापुच्छ्रे गाउँपालिकाको अध्यक्षमा कांग्रेसका मिनबहादुर गुरुङ निर्वाचित

मिनबहादुर गुरुङ र सिता अधिकारी
पोखरा, २ जेठ/ कास्कीको माछापुच्छ्रे गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका मिनबहादुर गुरुङ निर्वाचित भएका छन् । आइतबार सम्पन्न मतपरिणाम अनुसार गुरुङ नेकपा एमालेका विक्रम गुरुङलाई ४ सय ८२ मतान्तरले पारिजत गर्दै निर्वाचित भएका हुन् । कांग्रेसका मिनबहादुरले ५ हजार ९ सय ८१ मत प्राप्त गरे भने विक्रमले ५ हजार ५ सय १५ प्राप्त गरे । यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसकै सिता अधिकारी निर्वाचित भएकी छन् । उनले एमालेकी सीता तिवारीलाई ४ सय २५ मतान्तरले पराजीत गरिन् । अधिकारीले ५ हजार २ सय… पुरा पढौ

पोखरा महानगरमा ५८ सय गणना गर्दा धनराज १ सय ५५ मतले अगाडी

धनराज आचार्य
पोखरा, १ जेठ/ पोखरा महानगरपालिका मतगणना जारी छ । पछिल्लो मतपरिणम अनुसार एकिकृत समाजवादीका धनराज आचार्यले २ हजार २ सय ७८ मतको ल्याएका छन् । पोखरा महानगर पालिका वडा नम्बर १, २, १२ २३, २४ र २५ को ५ हजार ८ सय ५० मतगणनामा आचार्यले १ सय ५५ मतले अग्रता लिएका हुन् । एमाले कृष्ण थापाले २ हजार १ सय २३ मत प्राप्त गरेका छन् । उपमेयरमा नेपाली काग्रेसकी कोपिला रानाभाटले २ हजार ३ सय ५६ मत प्राप्त गरेकी छन्… पुरा पढौ

पोखरा महानगरमा ४६ सय गणना गर्दा धनराज १ सय २६ मतले अगाडी

पोखरा, १ जेठ/ पोखरा महानगरपालिका मतगणना जारी छ । पछिल्लो मतपरिणम अनुसार एकिकृत समाजवादीका धनराज आचार्यले २ हजार ६३ मतको ल्याएका छन् । पोखरा महानगर पालिका वडा नम्बर १, २, १२ २३, २४ र २५ को ४ हजार ६ सय मतगणनामा आचार्यले १ सय २६ मतले अग्रता लिएका हुन् । एमाले कृष्ण थापाले १ हजार ९ सय ३७ मत प्राप्त गरेका छन् । राप्रपाका शंकर खरालले २ सय २३, स्वतन्त्र गनेश पौडेलले १ सय १८ मत प्राप्त गरेका छन् ।… पुरा पढौ

पोखरा महानगरपालिकामा धनराजको अग्रता कार्यमै

धनराज आचार्य
पोखरा, १ जेठ/ पोखरा महानगरपालिका मतगणना जारी छ । पपछिल्लो मतपरिणम अनुसार एकिकृत समाजवादीका धनराज आचार्यको अग्रता कार्यमै छ । पोखरा महानगर पालिका वडा नम्बर १, २, १२ २३ को ३ हजार ६ सय मतगणनामा आचार्यले अग्रता लिएका हुन् । आचार्यले १ हजार ४ सय ४ मत प्राप्त गरेका छन् । एमाले कृष्ण थापाले १ हजार ३ सय २४ मत प्राप्त गरेका छन् । राप्रपाका शंकर खरालले १ सय ९३, स्वतन्त्र गनेश पौडेलले ७३ मत प्राप्त गरेका छन् । उपमेयरमा… पुरा पढौ