#निर्वाचन

पोखरा महानगरपालिका वडा नम्बर २४ र २५ को गणना शुरु

पोखरा महानगरपालिका ४ वटा वडामा मतगणना शुरु
पोखरा, १ जेठ/ पोखरा महानगरपाकिला वडा नम्बर २४ र २५ मतगणना शुरु भएको छ । केही अगाडीबाट यी दुई वडाको गणना शुरुभएको हो । पोखरा महानगरपाकिला वडा नम्बर १, २, १२, २३ को गणना जारी छ । अहिले सम्म पोखरा महानगरपालिका पछिल्लो मतपरिणमबाट एकिकृत समाजवादीका धनराज आचार्यको अग्रता कार्यमै छ । पोखरा महानगर पालिका वडा नम्बर १, २ र १२ को ३ हजार मतगणनामा आचार्यले अग्रता लिएका हुन् । आचार्यले १ हजार १ सय ७६ मत प्राप्त गरेका छन् ।… पुरा पढौ

कास्कीको मादी गाउँपालिकामा काग्रेसका देवीजङ्ग गुरुङले अग्रता

देवीजङ्ग गुरुङ
पोखरा, १ जेठ/ पालिका अन्तर्गत कास्कीको मादी गाउँपालिकामा मतगणना जारी छ । मतगणनामा नेपाली कांग्रेसका देवीजङ्ग गुरुङले अग्रता बढाएका छन् । उनले नेकपा एमालेका शिवबहादुर गुरुङको भन्दा ५ सय ४ बढि छ । मादीको वडा नम्बर १, २, ३ र ४ को मतगणना सकिंदा कांग्रेसका देवीजङ्ग गुरुङले २ हजार ३ सय ४ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी एमालेका शिवबहादुर गुरुङ (महेन्द्र) ले १ हजार ८ सय मत ल्याएर पछ्याईरहेका छन् । पुरा पढौ

पोखरा महानगरपालिकामा थापाले धनराज सगँ मत अन्तर घटाए

पोखरा, १ जेठ/ पोखरा महानगरपालिका पछिल्लो मतपरिणमबाट एकिकृत समाजवादीका धनराज आचार्यको अग्रता कार्यमै छ । पोखरा महानगर पालिका वडा नम्बर १, २ र १२ को ३ हजार मतगणनामा आचार्यले अग्रता लिएका हुन् । आचार्यले १ हजार १ सय ७६ मत प्राप्त गरेका छन् । एमाले कृष्ण थापाले १ हजार १ सय १४ मत प्राप्त गरेका छन् । थापा आचार्य भन्दा ६२ मतले पछि छन् । राप्रपाका शंकर खरालले १ सय ८४, स्वतन्त्र गनेश पौडेलले ६५ मत प्राप्त गरेका छन् ।… पुरा पढौ

कास्कीको माछापुच्छ्रेमा कांग्रेसका मीनबहादुरले मत अन्तर अझै बढाए

मीनबहादुर गुरुङ
पोखरा, १ जेठ/ कास्कीको माछापुच्छ्रे गाउँपालिकामा कांग्रेस उम्मेद्वार अगाडी परेका छन् । अध्यक्षमा कांग्रेसका मीनबहादुर गुरुङले ४ हजार ६ सय २३ मत पाएका छन् भने नेकपा एमालेका बिक्रम गुरुङले ४ हजार ४ मत पाए । मीनबहादुरले ६ सय १९ ले अगाडी छन् । उपाध्यक्षमा सीता अधिकारीले ४ हजार १ सय ९८ मत पाउँदा एमालेकी सीता तिवारीले ३ हजार ६ सय ७७ मत पाएकी छिन् । नेकपा माओवादीका प्रविणा अधिकारीले ६ सय १५ मत प्राप्त गरेका छन् । पुरा पढौ

पोखरा महानगरपालिकामा ८१ मतले धनराजको अग्रता

पोखरा, १ जेठ/ पोखरा महानगरपालिका पछिल्लो मतपरिणमबाट एकिकृत समाजवादीका धनराज आचार्यको अग्रता कार्यमै छ । पोखरा महानगर पालिका वडा नम्बर १, २ र १२ को ३ हजार मतगणनामा आचार्यले अग्रता लिएका हुन् । आचार्यले १ हजार १ सय २१ मत प्राप्त गरेका छन् । एमाले कृष्ण थापाले १ हजार ४० मत प्राप्त गरेका छन् । थापा आचार्य भन्दा ८१ म्तले पछि छन् । राप्रपाका शंकर खरालले १ सय ८४, स्वतन्त्र गनेश पौडेलले ६५ मत प्राप्त गरेका छन् । उपमेयरमा नेपाली… पुरा पढौ

पोखरा–१ को वडा अध्यक्षमा ११ सय गणनामा सिता अगाडी

पोखरा, १ जेठ/ पोखरा महानगरपालिका १ को वडा अध्यक्षमा ११ सय मतगणनामा कांग्रेसकी सीता गुरुङले अग्रता लिएकी छन् ।सिताले ४ सय ९३ मत खसेका छ भने एमालेका शाहारा प्रधान ४ सय ६६, माओवादी केन्द्रका भानुभक्त अधिकारीले १ सय ११ मत प्राप्त गरे । सीता गुरुङ २७ मतले अगाडी छन् । पोखरा १ मा ४ हजार २ सय ६ जना मतदाता रहेकोमा २ हजार ७ सय ७३ मत खसेको थियो । पुरा पढौ

पोखरा महानगर २३ मा एमाले अगाडी

पोखरा, १ जेठ/ पोखरा महानगरपालिका वडा नम्बर २३ मा एमाले अगाडी देखीएको छ । मेयरमा एमालेका कृष्ण थापाले ९६ मत प्राप्त गरेका छन् भने एकिकृत समाजवादीका धनराज आचार्यले ८० मत प्राप्त गरेका छन् । उपमेयरमा मन्जु गुरुङ १ सय ५ कोपिला रानाभाटको ७१ मत पाएकी छन् । अध्यक्षमा शिवलाल पराजुली १ सय २ र रामकाजी गुरुङ ८३ मत प्राप्त गरेका छन् । पुरा पढौ

रुपा गाउँपालिकामा मतान्तर बढाउँदै एमालेका ओझा

नवराज ओझा
पोखरा, १ जेठ/ कास्कीको रुपा गाउँपालिकामा एमालेका नवराज ओझाले अग्रता लिएका छन् । उनले नेपाली कांग्रेसका गिमाया गुरुङसँगको मतान्तर २ सय ४१ बनाएका छन् । एमालेका ओझाले २ हजार ५० मत प्राप्त गरेर अग्रता लिएका छन् भने उनलाई कांग्रेसकी गिमाया गुरुङले १ हजार ८ सय ९ मत ल्याएर पछ्याईरहेकी छन् । उपप्रमुखमा एमालेकी लालसुुबा गुरुङले ८३ मतले अग्रता लिएका छन् । गुरुङले १ हजार ९ सय ५३ मत ल्याएर अग्रता बनाउँदा कांग्रेसका श्रेष्ठले १ हजार ८ सय ७० मत ल्याएर… पुरा पढौ

कास्कीको माछापुच्छ्रेमा कांग्रेसका मीनबहादुर अगाडी

मीनबहादुर गुरुङ
पोखरा, १ जेठ/ कास्कीको माछापुच्छ्रे गाउँपालिकामा कांग्रेस उम्मेद्वार अगाडी परेका छन् । अध्यक्षमा कांग्रेसका मीनबहादुर गुरुङले ३ हजार ९ सय ३० मत पाएका छन् भने नेकपा एमालेका बिक्रम गुरुङले ३ हजार ५ सय ७ मत पाए । उपाध्यक्षमा सीता अधिकारीले ३ हजार ५ सय ५६ मत पाउँदा एमालेकी सीता तिवारीले ३ हजार २ सय ५५ मत पाएकी छिन् । नेकपा माओवादीका प्रविणा अधिकारीले ३ सय ५१ मत प्राप्त गरेका छन् । पुरा पढौ

पोखरा महानगरपालिकामा धनराजको अग्रता कार्यमै

धनराज आचार्य
पोखरा, १ जेठ/ पोखरा महानगरपालिका पछिल्लो मतपरिणमबाट एकिकृत समाजवादीका धनराज आचार्यको अग्रता कार्यमै छ । पोखरा महानगर पालिका वडा नम्बर १, २ र १२ को २४ सय मतगणनामा आचार्यले अग्रता लिएका हुन् । एमाले कृष्ण थापाले ८०६ मत प्राप्त गरेका छन् । राप्रपाका शंकर खरालले १ सय ४८, स्वतन्त्र गनेश पौडेलले ५२ मत प्राप्त गरेका छन् । पोखरा १ को ९००, २ को ७०० र १२ को ८०० मत गणना भइसेको छ । पोखरा महानगरपालिकामा २ लाख ७ हजार ७… पुरा पढौ