कास्कीको माछापुच्छ्रेमा कांग्रेसका मीनबहादुर अगाडी

-


     क्लिक गण्डकी     
     जेठ १ गते २०७९ मा प्रकाशित


मीनबहादुर गुरुङ

मीनबहादुर गुरुङ

पोखरा, १ जेठ/ कास्कीको माछापुच्छ्रे गाउँपालिकामा कांग्रेस उम्मेद्वार अगाडी परेका छन् । अध्यक्षमा कांग्रेसका मीनबहादुर गुरुङले ३ हजार ९ सय ३० मत पाएका छन् भने नेकपा एमालेका बिक्रम गुरुङले ३ हजार ५ सय ७ मत पाए ।


उपाध्यक्षमा सीता अधिकारीले ३ हजार ५ सय ५६ मत पाउँदा एमालेकी सीता तिवारीले ३ हजार २ सय ५५ मत पाएकी छिन् । नेकपा माओवादीका प्रविणा अधिकारीले ३ सय ५१ मत प्राप्त गरेका छन् ।



Tags: ,