#क्रिकेट

प्रधानमन्त्री प्रचण्ड र आइसीसीका अध्यक्ष्यको भेट, क्रिकेट विकासमा सघाउने

प्रधानमन्त्री प्रचण्ड र आइसीसीका अध्यक्ष्यको भेट, क्रिकेट विकासमा सघाउने
काठमाडौँ, ७ चैत/ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग इन्टरनेशनल क्रिकेट काउन्सिल (आइसीसी) का अध्यक्ष जर्ज बार्क्ले शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा उहाँहरूबीच आज भएको भेटमा नेपालको क्रिकेट विकासका विविध विषयमा छलफल भएको थियो । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले आइसीसीका अध्यक्षको नेपाल भ्रमणले नेपाली क्रिकेटले प्राथमिकता र महत्त्व पाएको बताउनुभयो । “नेपाल सरकारले क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरवको योजनाका रूपमा निर्माण गर्ने निर्णय गरेर क्रिकेट पूर्वाधारलाई निकै प्राथमिकता दिएको छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “सन् २०२७ को ‘यु–१९ वुमन वर्ल्ड… पुरा पढौ

प्रधानमन्त्री कप क्रिकेटमा कोशीलाई २५ रनमा अलआउट गर्दै गण्डकी बिजयी

प्रधानमन्त्री कप क्रिकेटमा कोशीलाई २५ रनमा अलआउट गर्दै गण्डकी बिजयी
पोखरा, ७ माघ/ गण्डकी प्रदेशले प्रधानमन्त्री कप २०८० मा पहिलो जित निकालेको छ । गण्डकी प्रदेशले कोशी प्रदेशलाई २५ रनमा अलआउट ग¥यो । जितका लागि १ सय ६८ रनको लक्ष्य पछ्याउने क्रममा कोशीले १५.२ ओभरमा अलआउट हुँदै २५ मात्र रन जोड्न सक्यो । कप्तान विपिन खत्रीको स्पिनविरुद्ध कोशीका कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । गण्डकीले भने १ सय ४२ रनले पहिलो जित दर्ता गरेको छ । कप्तान विपिन खत्रीको घातक बलिङमा गण्डकी प्रदेशले कोशी प्रदेशलाई २५ रनमा अल… पुरा पढौ

पोखरामा भएको क्रिकेटमा एकै खेलमा ९ विकेटको कीर्तिमान

पोखरामा भएको क्रिकेटमा एकै खेलमा ९ विकेटको कीर्तिमान
पोखरा, २३ पुस/ पोखरामा भई रहेको प्रधानमन्त्री कप गण्डकी प्रदेशस्तरीय एकदिवसीय क्रिकेट छनौट प्रतियोगिताको एकै खेलमा ९ विकेटको कीर्तिमानी भएको छ । पोखरा रंगशाला क्रिकेट मैदानमा आइतबार नवलपुरलाई पराजित गर्ने क्रममा चामत्कारिक प्रदर्शन गर्दै तनहुँका सन्दीप पराजुलीले ९ विकेट लिएका हुन् । राष्ट्रिय स्तरको क्रिकेटको प्रतियोगितामा यो दोस्रो उत्कृष्ट बलिङ प्रर्दशन हो । वीरगन्जबाट खेल्दै तीब्र बलर अविनाश कर्णले २०६५ को यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बैतडीविरुद्ध १० विकेट लिएका थिए । काठमाडौंको ग्रेट हिमालय क्रिकेट एकेडेमीमा प्रशिक्षण लिदैं आएका… पुरा पढौ

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कास्कीबाट ४८ खेलाडी छनौट

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कास्कीबाट ४८ खेलाडी छनौंट
पोखरा, ८ पुस/ प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कास्की जिल्ला क्रिकेट संघले विभिन्न क्लवबाट ४८ खेलाडी छानेर ४ टिम निर्माण गरेको छ । दुई दिने शिविरमा झण्डै ८० खेलाडी आएका थिए । तिनै खेलाडीबाट टिम रुपा, बेगनास, दिपाङ र फेवा टिम निर्माण गरिएका हुन । टिम रुपाको क्याप्टेनमा मुस्कान थापा, कोचमा चन्द्र गुरुङ्ग तथा म्यानेजरमा रमेश यादव रहेका छन् । बेगनासको क्याप्टेनमा कृष्ण पौडेल, कोचमा विजय रावत तथा म्यानेजरमा अरुण पौडेल रहेका छन् । दिपाङको क्याप्टेनमा विधान श्रेष्ठ,… पुरा पढौ

पोखरामा हुने केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा

पोखरामा हुने केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा
पोखरा, ५ मंसिर/ पोखरामा बिहीबारबाट शुरु हुने केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मदन भण्डारी स्पोटर्स एकेडेमीको आयोजनामा टी–२० क्रिकेट प्रतियोगिता पोखरा रंगशालामा हुनेछ । मंसिर ७ देखि १५ गतेसम्म हुने प्रतियोगितामा ३ विभागी, ७ प्रदेश र आयोजनकका दुई टिम गरी १२ टिमको सहभागिता जनाउने छन् । सात प्रदेशका सात टिम, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब तथा मदन भण्डारी स्पोसर्ट एकेडेमीका रातो र निलो गरी १२ टिमको सहभागिता रहने आयोजकले मंगलबार… पुरा पढौ

कास्की क्रिकेटलाई पोखरा महानगर स्तरीय अन्तर क्लब क्रिकेट उपाधी

कास्की क्रिकेटलाई पोखरा महानगरस्तरि अन्तर क्लब क्रिकेट उपाधी
पोखरा, २३ असोज/ कास्की क्रिकेट क्लबले पोखरा महानगरस्तरिय अन्तर क्लब टी–२० क्रिकेट प्रतियोगिताको उपाधी जितेको छ । पोखरा महानगर खेलकुद विकास समितिको आयोजना तथा पोखरा महानगर क्रिकेट संघको व्यवस्थापनमा मंगलबार भएको फाइनल खेलमा साँग्रिला क्रिकेट क्लवलाई ५७ रनले पराजित गर्दै कास्की क्लबले उपाधी रक्षा गरेको हो । टस जितेर व्याटिङ गरेको कास्कीले पुरा २० ओभर खेल्दै ६ विकेटको नोक्सानीमा १ सय ४१ रन बनाएको थियो । कास्कीका लागि रिजन प्रजुले ३५ तथा आयुष सैंजुले ३४ रन जोडे । साँग्रिलाका बलरहरु… पुरा पढौ

अरण्यज्योति र पेलिकेण्ट्स तनहुँ अरण्यज्योति कपको फाइनलमा

अरण्यज्योति र पेलिकेण्ट्स तनहुँ अरण्यज्योति कपको फाइनलमा
पोखरा, ८ जेठ/ आयोजक अरण्यज्योति क्रिकेट क्लव र पेलिकेण्ट्स क्रिकेट क्लव, तनहुँ पोखरामा जारी लुम्बिनी विकास बैंक अरण्यज्योति कप–२०८० को फाइनलमा प्रवेश गरेका छन् । अरण्यज्योतीले साँग्रिला क्रिकेट क्लबलाई तथा तनहुँले बाग्लुङ्गलाई पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् । पोखरा रंगशालामा आइतबार भएको पहिलो सेमिफाइनलमा अरण्यज्योलीले साँग्रिला क्रिकेट क्लवलाई ३० रनले पराजित गरेको हो । पहिला व्याटिङ गरेको अरण्यज्योतीले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४ रन बनाएको थियो । अरण्यज्योतीको व्याटिङमा अभिषेक बस्नेतले ३१ तथा विवेक नेपालीले १८… पुरा पढौ

लुम्बिनी विकास बैंक अरण्यज्योति कपः आयोजक र बागलुङ क्रिकेट क्लब सेमिफाइनलमा

लुम्बिनी विकास बैंक अरण्यज्योति कप सुरु, किङ्स क्रिकेट क्लबको विजयी शुरुवात
पोखरा, ३ जेठ/ अरण्यज्योति क्रिकेट क्लबको आयोजनामा पोखरामा जारी लुम्बिनी विकास बैंक अरण्यज्योति कप–२०८० मा आयोजक र बागलुङ क्रिकेट क्लब सेमिफाइनल प्रवेश गरेका छन् । पोखरा रंगशालाको क्रिकेट मैदानमा ३ दिनदेखि जारी प्रतियोगितामा आयोजकले तीनवटै खेल जितेर समूह विजेता हुँदै अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो । उसले बुधबार माछापुच्छे« क्रिकेट क्लबलाई ६ विकेटले हराउँदै अविजित यात्रा कायम राखेको हो । उद्घाटनमा काठमाडौंको किङ्स क्रिकेट क्लबलाई ५७ रनले पाखा लगाएकोमा दोस्रो खेलमा बागलुङ क्रिकेट क्लबलाई पराजित गरेको थियो ।… पुरा पढौ

लुम्बिनी विकास बैंक अरण्यज्योति क्रिकेट कप हुने

लुम्बिनी विकास बैंक अरण्यज्योति क्रिकेट कप हुने
पोखरा, २७ वैशाख/ अरण्यज्योति क्रिकेट क्लबको आयोजनामा जेठ पहिलो साता लुम्बिनी विकास बैंक अरण्यज्योति कप–२०८० हुने भएको छ । पोखरा रंगशालाको क्रिकेट मैदानमा जेठ १ देखि ८ सम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न ८ टिमले भाग लिने बुधबार पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । क्रिकेट खेलको विकाससँगै प्रतिभा प्रस्फुटनका लागि प्रतियोगिता सञ्चालन गर्न लागेको क्लब अध्यक्ष कमल थापाले जानकारी दिए । प्रतियोगितामा आयोजक सहित पोखरास्थित माछापुच्छे क्रिकेट क्लब, सांग्रिला क्रिकेट क्लब, राइजिङ क्रिकेट क्लब, बागलुङ क्रिकेट क्लब, तनहुँको पेलिकन्स क्रिकेट क्लब,… पुरा पढौ

नेपाल एसिसी प्रिमियर कप च्याम्पियन, अब भारत र पाकिस्तानसँग खेल्ने

एसीसी प्रिमियर कप क्रिकेट नेपाल र यूएईको फाइनल बाँकी खेल भोलि हुने
पोखरा, १९ बैशाख/ नेपाल एसिसी प्रिमियर कप च्याम्पियन बन्दै एशिया कपका लागि छनोट भएको छ । मंगबलार कीर्तिपुरस्थित त्रिवि मैदानमा युएईलाई ७ विकेटले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो । नेपालले अब सेप्टेम्बरमा हुने एसिया कपमा भारत र पाकिस्तान सगँ खेल्ने छ । युएईले दिएको ११८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा ३ विकेटको क्षतिमा पूरा ग¥यो । नेपालको जितमा गुल्सन झाले अर्धशतक प्रहार गरे । उनले नटआउट ६७ रन जोड्दा भीम सार्कीले नटआउट ३६ रन जोडे । गुल्सनले ८४ बलमा… पुरा पढौ