पोखरा, १ मंसिर/ यु १९ महिला विश्वकप र एसिया कपमा स्थान सुरक्षित गरेको नेपाली युवा टोलीका चार सदस्यलाई गण्डकी प्रदेश क्रिकेट संघले स्वागत गरेको छ । ऐतिहासिक सफलता दिलाउन सफल युवा महिला टिमलाई क्रिकेट संघ गण्डकीले पोखरा अन्तराष्ट्रिय विमानस्थलमा भव्य स्वागत गर्यो । प्रदेश खेलकुद परिषद गण्डकी सदस्य सचिव श्रीधर शर्मा, क्रिकेट संघ गण्डकीका अध्यक्ष संजयकान्त सिग्देल लगाएतले टिमलाई स्वागत गरे । उनीहरुलाई ¥याली सहित पोखरा रंगशालामा ल्याएर स्वागत ग¥यो । नेपाली टिममा गण्डकी प्रदेशका सिमाना केसी, रचना चौधरी, कुशुम…
पुरा पढौ