पर्यटन

पोखरामा सडक महोत्सव सुरु, विभिन्न ठाउँको संस्कृती सडकमा

पोखरामा सडक महोत्सव सुरु, विभिन्न ठाउँको संस्कृती सडकमा
पोखरा, १३ पुस/ सडकमै खाऔ, सकडमै नाचौ, सडकमै रमाऔ भन्ने नारा सहित पोखरमा बुधबार देखि २४ औ पोखरा सडक महोत्सव सुरु भएको छ । रेवान पोखराले अंग्रेजी नयाँवर्षको स्वागतमा विगत २३ वर्ष देखी महोत्सवको आयोजना गर्दै आएको छ । लेकसाइडको हल्लनचोकबाट सुरु विभिन्न सास्कृतीक झाँकी सहितको ¥यालीले कोमागाने पार्क पुगेर औपचारीक रुपमा सुरु भएको छ । महोत्सवको पोखरा महानगरपालिका मेयर धनराज आचार्यले उद्घाटन गरे । पोखराको फिस्टेल गेट देखि डिहिकोपाटन सम्मको करिब ३ किलोमिटर खुल्ला सडकमा महोत्सव संचालन भएको छ… पुरा पढौ

टेवानको अध्यक्षमा कमला गिरी चयन

टेवानको अध्यक्षमा कमला गिरी चयन
पोखरा, १२ पुस/ पर्यटन व्यवसायी महिला संघ नेपाल(टेवान) को पाँचौं साधारणसभा एवम् तेस्रो अधिवेशनले आगामी कार्यकालका लागि कमला गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा प्रभा सुवेदी, महासचिवमा अनिता खड्का भट्टराई, सचिवमा शोभा अधिकारी पौडेल, कोषाध्यक्षमा कमला गुरुङ रहनुभएको छ । समितिका सदस्यहरूमा ईश्वरी पौडेल, शान्ता तिमल्सिना, सरिता बराल क्षेत्री, शारदा लम्साल, संगीता अधिकारी र पवित्रा थापा रहनुभएको छ । सदस्य ईश्वरी पौडेललाई समितिको कानुन तथा प्रचारप्रसारको संयोजकको जिम्मेवारी समेत प्रदान गरिएको छ । नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई… पुरा पढौ

टान गण्डकीको अध्यक्षमा धर्मराज पन्थी निर्वाचीत

टान गण्डकीको अध्यक्षमा धर्मराज पन्थी निर्वाचीत
पोखरा, ४ पुस/ टे«किङ एजेन्सीज् एशोसिएसन अफ नेपाल (टान) गण्डकीको अध्यक्ष धर्मराज पन्थी निर्वाचीत भएका छन् । टानको २९ औं वार्षिक साधारणसभाले पन्थीलाई अध्यक्षमा चयन गरेको हो । समितिको प्रथम उपाध्यक्ष कृष्णप्रसाद आचार्य, द्धितिय उपाध्यक्ष दिवस लामिछाने, सचिब तिर्थराज सुबेदी, सहसचिब गोपाल संगौला, कोषध्यक्ष महोन प्रसाद सुबेदी निर्वाचीत भए । त्यसै गरी सदस्यहरुमा दिपकराज सापकोटा, प्रकाश पौडेल, सुरज गुरुङ, माधव प्रसाद खनाल, भुपेन्द्र लामा र विश्वराज अधिकारी निर्वाचीत भए । द्धितिय उपाध्यक्ष, सचिब, सहसचिब र कोषाध्यक्षमा निर्वाचन भएको थियो भने… पुरा पढौ

उद्यमीलाई पर्यटनसँग जोड्दै नाट्टा गण्डकी

उद्यमीलाई पर्यटनसँग जोड्दै नाट्टा गण्डकी
पोखरा, ३ पुस/ नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजन्टस (नाट्टा) को ‘समृद्धिका लागि पर्यटन’ टोली चितवन पुगेर पोखरा फर्केको छ । विभिन्न पेशा व्यावसायमा आवद्ध उद्यमीसहित शुक्रबार पोखराबाट हिंडेको टोली विविध गतिविधि गरी शनिबार पोखरा आएको हो । कार्यक्रम अन्र्तगत पहिलो दिन शुक्रबार विभिन्न व्यावसायमा आवद्ध उद्यमीहरु बिच फेलोसिप नाईट भएको नाट्टा गण्डकीका अध्यक्ष हरीराम अधिकारीले जानकारी दिए । उद्यमी फेलोसिप नाईटमा नेपालको पर्यटन क्षेत्रमा आन्तरिक पर्यटनले कसरी टेवा पु¥याउन सकिन्छ भन्ने विषयमा छलफल भएको थियो । ‘हामीले पहिलो… पुरा पढौ

वुमन मुभ माउन्टेन नाराको साथ सकियो ७ औं पर्वतीय महोत्सव

वुमन मुभ माउन्टेन नाराको साथ सकियो ७ औं पर्वतीय महोत्सव
पोखरा, २६ मंसिर/ अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजना भएको ७ औँ पर्वतीय महोत्सवमा आइतबार सकिएको छ । नेपाल पर्वतरोहण संघ र अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयले आयोजना गरेको महोत्सव दुई दिन चलेको हो । दोस्रो दिन महोत्सवमा ‘वुमन मुभ माउन्टेन’, ‘सगरमाथा आधार शिविर व्यवस्थापन’, पर्वतीय पर्यटनको अवस्था र चुनौतीलगायत विषयबारे बहस भएका थिए । महोत्सवको अन्तिम दिन एभरेस्ट बेसक्याम्प व्यवस्थापन विषयमा अन्तरक्रिया कार्यक्रम भएको थियो । सो सेसनमा दर्शक तथा सरोकारवाला निकायको सुझावपछि बेस पर्वतारोहण संघका अध्यक्ष निमा निरु शेर्पाले क्याम्पको समस्या दिर्घकालीन… पुरा पढौ

पोखरामा पर्वतीय महोत्सव शुरु, ८ हजार मिटर अग्ला हिमाल अरु पनि छन् – उपराष्ट्रपति पुन

मेला परिषद्मा राखिएको टेन्ट । तस्बिरः सागर राज तिमिल्सिना
पोखरा, २४ मंसिर/ पोखरामा ७ औँ अन्तर्राष्ट्रिय पर्वतीय महोत्सवमा शुरु भएको छ । अन्तर्राष्ट्रिय पर्वतीय दिवसको अवसरमा पोखरा अन्तर्राष्ट्रिय संग्रहालयमा दुई दिन सम्म महोत्सव सञ्चालन हुने छ । हिमाली क्षेत्रका मद्धुालाई प्राथमिकतामा राखि विविध कार्यक्रम महोत्सवमा सञ्चालन भएका छन् । महोत्सवको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरे । उनले विश्वका आठहजार मिटर भन्दा अग्ला १४ हिमालमध्ये ८ वटा नेपालमा भएको तथ्याङ्क रहे तापनि नेपालमै आठहजार मिटर भन्दा अग्ला अरु धेरै हिमाल रहेका दाबी पनि रहेको बताए । यस बारेमा अध्ययन गरेर… पुरा पढौ

पोखरामा भाइटिका महोत्सव हुँदै

पोखरामा भाइटिका महोत्सवः फाइल तस्बिर
पोखरा, २८ असोज/ होटल संघ पोखरा नेपालले तिहारका अवसरमा आगामी कात्तिक १० गते १५ औं भाइटिका महोत्सव २०७९ आयोजना गर्ने भएको छ । लेकसाइड स्थित मम्स गार्डेन रिसोर्टमा महोत्सव हुन लागेको हो । संस्कृतिका माध्यमबाट पर्यटन प्रबद्र्धन गर्दै पर्यटन क्षेत्रमा आसा छर्ने उद्धेश्यले महोत्सव आयोजना गर्न लागिएको संघका अध्यक्ष लक्ष्मण सुबेदीले जानकारी दिए । कोभिड १९ लगायत विविध कारण पर्यटन क्षेत्र निकै मारमा परेको भन्दै सुबेदीले आपसी भाइचार अभिवृद्धि गर्दै पर्यटन पुनरुत्थानमा महोत्सवले सघाउने विश्वास व्यक्त गरे । कोभिडकै कारण… पुरा पढौ

विश्व पर्यटन दिवसः पोखरामा मिनि सडक महोत्सव

विश्व पर्यटन दिवसः पोखरामा मिनि सडक महोत्सव
पोखरा, ९ असोज/ विश्व पर्यटन दिवस सेप्टेम्बर २७ को अवसरमा पोखरामा एक दिने मिनि सडक महोत्सव हुने भएको छ । रेष्टुरेन्ट एण्ड बार एशोसिएशन (रेवान) ले असोज ११ गते पर्यटन दिवसका दिन सडक महोत्सव गर्न लागेको हो । ‘पर्यटनमा पुनविचार गरौँ’ भन्ने नारासहित यस वर्ष पर्यटन दिवस मनाउन लागिएको रेवानले आइतबार पोखरामा आयोजीत पत्रकार सम्मेलनमा जानकारी दिए । लेकसाइडको फिस्टेल गेटदेखि बाराहीचोकसम्मको क्षेत्रमा बेलुका पाँच बजेदेखि राती १० बजेसम्म महोत्वस गर्न लागिएको रेवानका महासचिव एवम् कार्यक्रम संयोजक विकास भट्टराईले जानकारी… पुरा पढौ

पोखरा पर्यटन परिषदमा पदाधिकारी चुनिए (को केमा)

पोखरा पर्यटन परिषदमा पदाधिकारी चुनिए
पोखरा, ११ भदौ/ पोखरा पयर्टन परिषदमा पदाधिकारी चयन भएका छन् । समितिमा अध्यक्षमा बिहीबारको अधिवेशनले पोमनारायण श्रेष्ठलाई चयन भएा थिए । बाँकी पदाधिकारी भने आइतबार बसेको बैठकमा चुनिएका हुन् । प्रथम उपध्यक्षमा कृष्णप्रसाद भण्डारी, द्वितीय उपाध्यक्षमा तारानाथ पहारी, महासचिवमा सञ्जयकान्त सिग्देल, सचिवमा हरि भुजेल, कोषाध्यक्षमा चौबहादुर गरुङ, सहकोषाध्यक्षमा बबरजंग गुरुङ चयन भएका छन् । कार्यसमिति सदस्यमा कृष्णप्रसाद काफ्ले, जीवनराज सापकोटा, निमबहादुर मगर छन् । १ अध्यक्ष श्री पोमनारायण श्रेष्ठ२ निवर्तमान अध्यक्ष श्री गोपी बहादुर भट्टराई३ प्रथम उपाध्यक्ष श्री कृष्ण प्रसाद… पुरा पढौ

रेवानले थाल्यो सडक महोत्सवको तयारी, संयोजकमा गौतम, मिनि सडक महोत्सव संयोजकमा विकास

रेवानले थाल्यो सडक महोत्सवको तयारी, संयोजकमा गौतम, मिनि सडक महोत्सव संयोजकमा विकास
पोखरा, ५ भदौ/ रेष्टुरेण्ट एण्ड वार एशोसियसन (रेवान) पोखराको आयोजनामा पोखरामा वर्षेनी हुँदै आएको पोखरा सडक महोत्सवको २४ औं संस्करणका लागि बसन्त गौतमलाई संयोजक चयन गरिएको छ । रेवान पोखराको भर्खरै सम्पन्न नयाँ कार्यसमितिको पहिलो बैठकले गौतमलाई संयोजकमा चयन गरेको हो । बैठकले सह–संयोजकमा योगेश भट्टराई र बैभव पौडेललाई चयन ग¥यो । त्यस्तै बैठकले विश्व पर्यटन दिवस, २७ सेप्टेम्बरका दिन रेवान पोखराले आयोजना गर्दै आएको एक दिने मिनि सडक महोत्सवका लागि समितिका महासचिव विकास भट्टराईलाई संयोजकको जिम्मेवारी दिइएको अध्यक्ष नरेश… पुरा पढौ

This will close in 10 seconds