टान गण्डकीको अध्यक्षमा धर्मराज पन्थी निर्वाचीत

-


     क्लिक गण्डकी     
     पौष ४ गते २०७९ मा प्रकाशित


टान गण्डकीको अध्यक्षमा धर्मराज पन्थी निर्वाचीत

टान गण्डकीको अध्यक्षमा धर्मराज पन्थी निर्वाचीत

पोखरा, ४ पुस/ टे«किङ एजेन्सीज् एशोसिएसन अफ नेपाल (टान) गण्डकीको अध्यक्ष धर्मराज पन्थी निर्वाचीत भएका छन् । टानको २९ औं वार्षिक साधारणसभाले पन्थीलाई अध्यक्षमा चयन गरेको हो ।

समितिको प्रथम उपाध्यक्ष कृष्णप्रसाद आचार्य, द्धितिय उपाध्यक्ष दिवस लामिछाने, सचिब तिर्थराज सुबेदी, सहसचिब गोपाल संगौला, कोषध्यक्ष महोन प्रसाद सुबेदी निर्वाचीत भए । त्यसै गरी सदस्यहरुमा दिपकराज सापकोटा, प्रकाश पौडेल, सुरज गुरुङ, माधव प्रसाद खनाल, भुपेन्द्र लामा र विश्वराज अधिकारी निर्वाचीत भए ।

द्धितिय उपाध्यक्ष, सचिब, सहसचिब र कोषाध्यक्षमा निर्वाचन भएको थियो भने अन्य पदमा र्निविरोध निर्वाचीत भएका थिए । साधारणसभाको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उद्घाटन गरेका थिए ।



Tags: