पोखरा, २ भदौ/ रेष्टुरेण्ट एण्ड बार एशोसिन रेवान पोखराको अध्यक्षमा नरेश भट्टराई चयन भएका छन् । रेवानको २८ औं वार्षिक साधारण सभा तथा १५ औं अधिबेशनले अध्यक्ष भट्टराई सहित नयाँ कार्यसमिति चयन गरेको हो । समितिको निवर्तमान अध्यक्षमा लक्ष्मण बराल, प्रथम उपाध्यक्षमा विश्वराज पौडेल, द्धितिय उपाध्यक्षमा बसन्त गौतम, महासचिबमा विकास भट्टराई, कोषाध्यक्षमा रोशन जंग कार्की, सचिबमा भिष्मराज पौडेल र सहकोषाध्क्षमा बैभव पौडेल चयन भएका छन् । त्यस गरी सदस्यहरुमा लोक बहादुर गुरुङ, योगेश भट्टराई, विष्णु बानियाँ, विरेन्द्र शेरचन, लोकप्रसाद ढकाल…
पुरा पढौ