खेलकुद

माछापुच्छ्रे अध्यक्ष कप भलिबलको उपाधि गलकोटलाई, महिला तर्फको शान्ता ट्रेनिङलाई

माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि गलकोटलाई, महिला तर्फको उपाधि शान्ता ट्रेनिङलाई
पोखरा, १८ फागुन/ माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधी गलकोट नगरपालिका बागलुङले हाता पारेको छ । अघिल्लो वर्ष उपविजेता वनेको गलकोटले यस वर्ष माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेता वनेको हो । विजेत वनेको गलकोटले नगद २ लाख ट्रफी मेडल र प्रमाण पत्र प्राप्त ग¥यो । प्रतियोगितामा शुक्ला गण्डकी नगरपालिका तनहुँ उपविजेतामा नै चित्त वुझायो । शुक्ला गण्डकीले नगद १ लाख ट्रफी र मेडल र प्रमाण पत्र प्राप्त ग¥यो… पुरा पढौ

पोखरा जारी एकदिवसीय क्रिकेटः पर्वत १० विकेटले पराजित

पोखरा जारी एकदिवसीय क्रिकेटः पर्वत १० विकेटले पराजित
पोखरा, १५ फागुन/ कास्कीले समूह बी अन्तर्गतको पहिलो खेलमा पर्वतलाई १० विकेटले पराजित गरेको छ । बिहीबार पोखरा रंगशाला क्रिकेट मैदानमा भएको प्रतिस्पर्धामा टस जित्दै व्याटिङ गर्दै पर्वतले २५.२ ओभरमा सवै विकेट गुमाउँदै केवल ७१ रन मात्रै बनायो । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत गण्डकी प्रदेशस्रतीय प्रतिस्पर्धामा पर्वत पुरा ओभर टिक्न सकेन् । ओपनर सन्देश खड्का र सुशान चापागाँईले शुरुवात राम्रो गर्न सकेनन् । खड्का केवल ९ रनमा आउट भए । उनी विपिन खत्रीको बलमा अभिषेक थापाबाट क्याच भए… पुरा पढौ

हिसान गण्डकी फुटसलको उपाधि गुरुकुल विद्यासदन र इन्फोम्याटिक्सलाई

हिसान गण्डकी फुटसलको उपाधि गुरुकुल विद्यासदन र इन्फोम्याटिक्सलाई
पोखरा, ६ फागुन/ हिसान गण्डकी प्रदेशस्तरी फुटसलको उपाधि गुरुकुल विद्यासदनले जितेको छ । कास्की मोडनाइज एकेडेमीलाई २–१ गोल अन्तरले हराउदै उपाधि हात पारेको हो । गुरुकुलको जितमा सुलभ थापा र सुमित मल्लले गोल गरे । कास्की मोइनाइजका लागि इसान्त पुनले एक गोल गरे । उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा भएको तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु तथा कलेज फुटसल प्रतियोगिता गुरुकुल विद्यासदन उपाधि सगँ नगद १ लाख, मेडल र ट्रफि जित्न सफल भयो । उपविजेता बनेको कास्की… पुरा पढौ

हिसान फुटसलमा कास्की मोडनाइज, गुरुकुल फाइनलमा, कलेज तर्फ पिसिएम र इन्फोम्याटिक्स

हिसान फुटसलमा कास्की मोडनाइज, गुरुकुल फाइनलमा, कलेज तर्फ पिसिएम र इन्फोम्याटिक्स
पोखरा, ६ फागुन/ उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु तथा कलेज फुटसल प्रतियोगिता पोखरामा जारी छ । मंगलबार भएको विद्यालय तर्फको खेलमा बिजयी कास्की मोडनाइज, गुरुकुल विद्यासदन फाइनल प्रबेश गरेका छन् । त्यसै गरी कलेज तर्फ पोखरा कलेज अफ म्यानेजमेन्ट र इन्फोम्याटिक्स कलेज फाइन प्रबेश गरेका छन् । स्कुल तर्फ कास्की मोडनाइज एकेडेमीले सगरमाथा सेकेन्डरी स्कुललाई ३–१ गोल अन्तरले हराउदै फाइन प्रबेश गरेको छ । अर्को खेलमा गुरुकुल विद्यासदनले अरनिको इङलिस बोडिङ… पुरा पढौ

हिसान फुटसलमा सगरमाथा, कास्की मोडनाइज, गुरुकुल र अरनिको सेमिफाइन प्रबेश

हिसान फुटसलमा सगरमाथा, कास्की मोडनाइज, गुरुकुल र अरनिको सेमिफाइन प्रबेश
पोखरा, ५ फागुन/ उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु तथा कलेज फुटसल प्रतियोगिता पोखरामा जारी छ । सोमबार भएको विद्यालय तर्फको खेलमा बिजयी हुदै सगरमाथा, कास्की मोडनाइज, गुरुकुल विद्यासदन र अरनिको बोडिङ स्कुल तनहुँ सेमिफाइन प्रबेश गरेका छन् । सगरमाथा सेकेन्डरी स्कुलले बाग्लुङको चिल्डेन लाइभ इङलिस स्कुललाई ५–४ गोल अन्तरले हराउदै सेमिफाइन प्रबेश ग¥यो । निधारी समयमा दुबै तर्फबाट तीन/तीन गोल भएपछि खेल ट्राइबे्रकरमा पुगेको थियो । अर्को खेलमा कास्की मोडनाइज एकेडेमीले… पुरा पढौ

कास्की क्रिकेट लिगको उपाधि सांग्रिलालाई

कास्की क्रिकेट लिगको उपाधि सांग्रिलालाई
पोखरा, ५ फागुन/ कास्की क्रिकेट क्लबलाई ५ विकेटले पराजित गर्दै सांग्रिला क्रिकेट क्लब कास्की जिल्ला टी–२० क्रिकेट लिग च्याम्पियन बनेको छ । पोखरा रंगशाला क्रिकेट मैदानमा सोमबार भएको फाईनल खेलमा कप्तान विपिन खत्रीको अलराउण्ड प्रर्दशनमा सांग्रिलाले उपाधि आफनो नाममा लेखायो । लिग चरणमा अपराजित रहेको कास्कीलाई सांग्रिलाले फाईनल खेलमा रोक्न सफल रह्यो । लिगका शीर्ष दुईमा रहेको टोलीले फाईनल प्रतिस्पर्धा गर्ने क्रममा सांग्रिला र कास्की उपाधि प्रतिस्पर्धा गरेका थिए । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित प्रतियोगितामा टस हारेर व्याटिङ… पुरा पढौ

कास्की क्रिकेट लिगः राईजिङ र कास्कीको जित

कास्की क्रिकेट
पोखरा, ४ फागुन/ कास्की जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित कास्की जिल्ला टी–२० क्रिकेट लिग प्रतियोगितामा राईजिङ क्रिकेट क्लबले अरण्यज्योति क्रिकेट क्लबलाई ४१ रनले पराजित गर्दा कास्की क्रिकेट क्लबले भने अपराजित यात्रा कायम राख्दै आईतबार लेखनाथ युथ क्रिकेट क्लबलाई १८८ रनले पराजित गरेको छ । पोखरा रंगशाला क्रिकेट मैदानमा भएको प्रतिस्पर्धामा राईजिङले टस हार्दै नविन पोखरेलको अर्धशतकीय पारीमा ४ विकेटको क्षतिमा १३० रनको मध्यम लक्ष्य प्रस्तुत गर्यो । पोखरेलले ५४ बल खेल्दै ५६ रन बनाए । उनले ८ चौका प्रहार गरे… पुरा पढौ

हिसान गण्डकी फुटसल प्रतियोगिता शुरु, कास्की च्याम्पियन गुरुकुलको विजयी शुरुवात

हिसान गण्डकी फुटसल प्रतियोगिता शुरु, कास्की च्याम्पियन गुरुकुलको विजयी शुरुवात
पोखरा, ४ फागुन/ पोखरामा उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु तथा कलेज फुटसल प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा कास्की च्याम्पियन बनेको गुरुकुल विद्यासनले बिजयी शुरुवात गरेको छ । गुरुकुल विद्यासनले जुनियर सिटिजन एकेडेमी लेखनाथलाई १–० गोलले हरायो । अर्को खेलमा डाइमन्ड सेकेन्डरी स्कुलले पोखरा युनाइटेड एकेडेमीलाई ट्राइबे्रकरमा ३–२ गोलले हरायो । निर्धारीत समयमा दुई दुई गोलका बराबरीमा सकिएपछि खेल ट्राइब्रेकरमा पुगेको थियो । अर्को खेलमा सुर्योदय इङलिस बोडिङ स्कुलले… पुरा पढौ

पुलिसलाई हराउँदै ब्ल्याक बुल्स पहिलो सहभागितामै आरा रारा पोखरा गोल्डकप च्याम्पियन

पुलिसलाई हराउँदै ब्ल्याक बुल्स पहिलो सहभागितामै आरा रारा पोखरा गोल्डकप च्याम्पियन
पोखरा, ३ फागुन/ २४ औं आहा रारा पोखरा गोल्डकपको ६ पटकको च्याम्पियन नेपाल पुलिस क्लबलाई पराजित गर्दै उज्वेकिस्तानको ब्ल्याक बुल्सले उपाधि जितेको छ । शनिबार पोखरा रंगशालमा भएको खेलमा सफल टोली पुलिसलाई ३–१ ले हराएर उज्बेकी क्लब पहिलो सहभागितामै च्याम्पियन बनेको हो । ब्ल्याक बुल्सले पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल गरेको थियो । ब्ल्याक बुल्सका लागि कुभोनचबेक ओलिनोभले ४० औं, असिलबेक ओरिफजोनोभले ५८औं तथा साभकातजोन सात्तोरोधले ६६ औं मिनेटमा गोल गरे । पुलिसका शिशिर चौधरीले ७४ औं… पुरा पढौ

पोखरा म्याराथनमा केन्याली धावकको वर्चस्व

पोखरा म्याराथनमा केन्याली धावकको वर्चस्व
पोखरा, ३ फागुन/ सफल पोखरा अन्तराष्ट्रिय म्याराथनमा केन्याली धावकले वर्चस्व कायम गरेका छन् । १९ औं संस्करणको सफल पोखरा म्याराथनमा पहिलो, दोस्रो र तेस्रो स्थान केन्याली खेलाडीले विजयी बने । निर्धारित ४२.१९५ किलोमिटरको दुरी केन्याली धावक विल्सन चेरुयोटले २ घण्टा १७ मिनेट २४ सेकेण्डमा पूरा गदै पहिलो हुन सफल भए । केन्याकै जुलियास मुरियाली वाहोमल २ घण्टा १७ मिनेट २७ सेकेण्डमा पूरा गर्दै दोस्रो भए । उनी अघिल्लो म्याराथनमा पहिलो भएका थिए । केन्याकै ओनिसले २ घण्टा १८ मिनेट ५१… पुरा पढौ