राजनीति

पोखरामा राप्रपाको विरोध प्रदर्शन, प्रधानमन्त्रीलाई १९ बुंदे ज्ञापनपत्र

पोखरामा राप्रपाको विरोध प्रदर्शन, प्रधानमन्त्रीलाई १९ बुंदे ज्ञापनपत्र
पोखरा, १ असार/ विभिन्न १९ बुंदे मागसहित राष्ट्रिय प्रजातन्त्र पार्टीले पोखरामा विरोध प्रदर्शन गरेको छ । दैनिक उपभोग्य सामाग्रीमा भएको मूल्यवृद्धिको विरोधसँगै राजसंस्थासहितको प्रजातन्त्र, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था र नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने सम्मका माग राख्दै पार्टीले विरोध जनाएको हो । सोही क्रममा पार्टीले जिल्ला प्रशासन कार्यालय कास्की मार्फत प्रधानमन्त्री कार्यालयलाई १९ बुंदे मागसहितको ज्ञापनपत्र समेत बुझाएको छ । पछिल्लो समय देशमा देखिएको भ्रष्टाचार र कृषकले मल, बिऊविजन नपाउँदाको समस्यालाई पनि चाँडो भन्दा चाँडो व्यवस्थित गर्नुपर्ने राप्रपाले माग गरेको… पुरा पढौ

पोखरालाई पर्यटकीय राजधानी बनाउन बजेट

रामजीप्रसाद बराल
पोखरा, १ असार/ गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेशलाई प्रमुख पर्यटकीय गन्तव्य र पोखरालाई पर्यटकीय राजधानीका रुपमा विकास गर्न बजेट छुट्याएको छ । गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९÷८० को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री रामजीप्रसाद बरालले गण्डकी प्रदेशलाई प्रमुख पर्यटकीय गन्तव्य र पोखरालाई पर्यटकीय राजधानीका रुपमा विकास गरिने बताएका हुन् । त्यसका लागि आवश्यक पर्यटकीय पूर्वाधार तथा सेवा प्रवाहमा गुणात्मक वृद्धिका लागि बजेटमा आवश्यक व्यवस्था मिलाएको उल्लेख गरे । तर बजेट कति हो भन्नेबारे बजेटमा केहिपनि उल्लेख छैन । त्यस्तै,… पुरा पढौ

बजेट घटाए पछि गण्डकी प्रदेशका जलस्रोत मन्त्री रिसाए

हरिशरण आचाय
पोखरा, ३० जेठ/ गण्डकी प्रदेश सरकारका उजा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचाय{ले असार १ गते ल्यान लागेको बजेटका बारेमा विरोध गरेका छन् । संसदीय काया{लयमा सोमबार पत्रकार सम्मेलन गदै{ उनले आफ्नो मन्त्रालयले अघिल्लो वष{का भन्दा पनि कम बजेट पाएको भन्दै विरोध जनाए । चालू आथि{क वष{मा १२ दशमलब ६ प्रतिशत बजेट पाएको आगामी बजेटमा मन्त्रालयलाई ६ दशमलब ३ प्रतिशतमात्रै बजेट छुट्याउन लागेको भन्दै विरोध जनाए । जसपाका नेता समेत रहेका मन्त्री आचाय{ले गण्डकी प्रदेशो अहिलको बजेट ३० अब{ रुपैयाँ… पुरा पढौ

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम पारित

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम पारित
पोखरा, ३० जेठ/ गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सोमबार पारित भएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निर्णयार्थ प्रस्तुत गरेको नीति तथा कार्यक्रम प्रदेश सभाबाट बहुमतले पारित भएको हो । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले जेठ २४ गते प्रदेश सभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । २६ गतेबाट नीति तथा कार्यक्रममा माथि छलफल सुरु भएको हो । छलफलका क्रममा उठेका प्रश्नमाथि सोमबार मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले जवाफ दिएलगत्तै नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत भएको थियो… पुरा पढौ

नेपालमा दुई तहको संघीय संरचना उपयुक्तः अध्यक्ष थापा

नेपालमा दुई तहको संघीय संरचना उपयुक्तः अध्यक्ष थापा
पोखरा, ३० जेठ/ राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालमा दुई तहको मात्रै संघीय संरचना आवश्यक रहेको बताएका छन् । राप्रपा नेपाल गण्डकीले सोमबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा थापाले दुई तहको संघीय संरचना मात्र नेपालको लागि उपयुक्त भएको बताए । उनले केन्द्रय सरकार बलियो र स्थानीय तहमा अहिलेको भन्दा बढी अधिकार प्राप्त भएका कारण प्रदेशका सरकारको आवश्यकता नरहेको उनको भनाई थियो । उनले निर्वाचन प्रणाली परिवर्तन गर्नु पर्ने बताए । उनले जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र पूर्ण समानुपातिक निर्वाचन प्रणाली… पुरा पढौ

जिल्ला समन्वय समिति कास्कीको प्रमुखमा लीलाधर पौडेल विजयी

जिल्ला समन्वय समिति कास्कीको प्रमुखमा लीलाधर पौडेल विजयी
पोखरा, २० जेठ/ जिल्ला समन्वय समिति कास्कीको प्रमुखमा लीलाधर पौडेल निर्वाचीत भएका छन् । पौडेलले नेपाली कांग्रेसका दीपेन्द्र ढकाललाई पराजीत गर्दै निर्वाचीत भए । पौडेल पोखरा २२ का निर्वाचित वडा सदस्य हुन् भने ढकाल मादी गाँउ पालिका वडा नम्बर १२ बाट निर्बाचित सदस्य हुन् ।उप प्रमुखमा माओवादीकी उषा थापालाई पराजीत गर्दै एमालेकी सरिता कुमाल विजयी भएकी छिन् । सदस्यमा पोखरा २१ का सीतादेवी विक, रुपाका हर्क बहादुर गुरुङ, मादीका राजु अधिकारी, अन्नपूर्णका गणेश बहादुर घर्ति र वालिका सुवेदी, माछापुच्छ्रेका लक्ष्मी… पुरा पढौ

पोखरा १८ मा ९ मतले खोज्दै उच्च अदालतमा मुद्दा

पुस्कलबहादुर थापा
पोखरा, १९ जेठ/ पोखरा महानगरपालिका १८ को वडाध्यक्षमा ३ मतले चुनाव हारेपछि एमालेका उम्मेद्वार पुस्कलबहादुर थापाले मुद्दा दर्ता गरेका छन् । उनले चुनावमा खसेको मत भन्दा ९ मत कम भएको भन्दै त्यसको खोजी गरिदिन मुद्दा हालेका हुन् । उनले निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय, मुख्य निर्वाचन अधिकृत र नव निर्वाचित वडाध्यक्षलाई बिपक्षी बनाएर मुद्दा दिएका छन्। यो वडामा कांग्रेसका शिव तिमिल्सिनाले ३ मत अन्तरले चुनाव जितेका थिए । ५ हजार ८ सय ४३ मतदाता मध्ये ४ हजार ३ सय… पुरा पढौ

पोखरा ३३ को वडाध्यक्षमा कांग्रेसका रामचन्द्र अधिकारी विजयी

रामचन्द अधिकारी
पोखरा, ११ जेठ/ पोखरा महानगरपालिका वडा नम्बर ३३ को वडा अध्यक्षमा नेपाली कांग्रेसमा उमेद्वार विजयी भएको छन् । पोखरा ३३ को वडाध्यक्षमा कांग्रेस उम्मेदवार रामचन्द अधिकारी विजयी भएका हुन् । उनले एमालेका शिवप्रसाद आचार्यलाई ७ सय ५६ मतान्तरले पराजित गरे । अधिकारीले ३ हजार ३ सय ८९ मत प्राप्त गरे भने आचार्यले २ हजार ६ सय ३३ मत प्राप्त गरे । खुल्ला सदस्यमा एमालेका विनोद भण्डारी २ हजार ५ सय ४२ मत र प्रकाश कार्की ३ हजार १ सय ४२… पुरा पढौ

पोखरा १८ को वडा अध्यक्षमा ३ मतले तिमिल्सिना विजयी

शिवप्रसाद तिमिल्सिना
पोखरा, १० जेठ/ पोखरा महानगरपालिका वडा नम्बर १८ को वडा अध्यक्षमा नेपाली काग्रेसका शिवप्रसाद तिमिल्सिना विजयी भएका छन् । उनले नेकपा एमालेका पुष्कलबहादुर थापा ३ मतले हराउदै विजयी बने । तिमिल्सिनाले १ हजार ६ सय ४३ ल्याउदा थापाले १ हजार ६ सय ४० मत प्राप्त गरे । नेकपा माओवादी केन्द्रका राजु शर्मा तिमिल्सिनाले ७ सय २ मत ल्याए । अन्य चार जना सदस्य भने नेकपा एमालेले जितेको छ । खुल्ला सदस्यमा नमराज सुबेदीले १ हजार ७ सय ४९ र रमेशबहादुर… पुरा पढौ

पोखरा महानगरपालिका १२८३१७ मतगणना गर्दाः मेयरमा आचार्य र उपमेयरमा गुरुङ अगाडी

धनराज र मन्जु
पोखरा महानगरपालिका १२८३१७ मतगणना गर्दाः मेयरमा आचार्य र उपमेयरमा गुरुङ अगाडीमयेरएकिकृत समाजबादी धनराज आचार्य ५१८८१नेकपा एमाले कृष्ण थापा ४७५७१मतअन्तर ४३१०राप्रपा शंकर खराल ५४३४स्वतन्त्र खड्कराज पौडेल गनेश लौरो २८९६उपमेयरनेकपा एमाले मञ्जु गुरुङ ५४३२८नेपाली काग्रेस कोपिला रानाभाट ५०६२६मतअन्तर ३७०२गणना हुन बाकि १४९०९राप्रपा रन्जना सेन ५४३० पुरा पढौ