बजेट घटाए पछि गण्डकी प्रदेशका जलस्रोत मन्त्री रिसाए

-


     क्लिक गण्डकी     
     जेठ ३० गते २०७९ मा प्रकाशित


हरिशरण आचाय

हरिशरण आचाय

पोखरा, ३० जेठ/ गण्डकी प्रदेश सरकारका उजा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचाय{ले असार १ गते ल्यान लागेको बजेटका बारेमा विरोध गरेका छन् । संसदीय काया{लयमा सोमबार पत्रकार सम्मेलन गदै{ उनले आफ्नो मन्त्रालयले अघिल्लो वष{का भन्दा पनि कम बजेट पाएको भन्दै विरोध जनाए ।

चालू आथि{क वष{मा १२ दशमलब ६ प्रतिशत बजेट पाएको आगामी बजेटमा मन्त्रालयलाई ६ दशमलब ३ प्रतिशतमात्रै बजेट छुट्याउन लागेको भन्दै विरोध जनाए । जसपाका नेता समेत रहेका मन्त्री आचाय{ले गण्डकी प्रदेशो अहिलको बजेट ३० अब{ रुपैयाँ रहेको र अब आउने बजेट ३६ अब{ रुपैयाँ भन्दा माथीको आउन लागेको बताउदै बजेट बढ्दा पनि आफ्नो मन्त्रालयलाई घटेको बताए ।

मन्त्री आचाय{का अनुसार त्यसमा ऊजा{ मन्त्रालयले ३ अब{ ७९ करोड रुपैयाँ पाएको थियो । अहिले ६ देखि ८ अब{ रुपैयाँ बढी बजेट ल्याउने तयारी भइरहँदा २ अब{ २६ करोड रुपैयाँको सिलिङ दिइएको छ । यो चालु आथि{क वष{भन्दा १ अब{ ५२ करोड रुपैयाँले कम हो ।

उनले मुख्यमन्त्री र अथ{मन्त्रीको हालिमुहाली बजेटमा रहेको भन्दै यस्तो भए जसपा सरकारबाट बाहिरीने बताए । जनता समाजवादी पाटी{का गण्डकी प्रदेश सरकारमा दुई जना सांसद छन् । प्रदेशसभाको सोमबारको बैठकमा आगामी आथि{क वष{ २०७९/८० को नीति तथा काय{क्रम पारित गने{ काय{सूची थियो । मन्त्री आचाय{ले बैठकमा पुगेपनि नीति तथा काय{क्रम पास गने{ बेला न टेबल ठोके न हात उठाए ।



Tags: