पोखरालाई पर्यटकीय राजधानी बनाउन बजेट

-


     क्लिक गण्डकी     
     असार १ गते २०७९ मा प्रकाशित


रामजीप्रसाद बराल

रामजीप्रसाद बराल

पोखरा, १ असार/ गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेशलाई प्रमुख पर्यटकीय गन्तव्य र पोखरालाई पर्यटकीय राजधानीका रुपमा विकास गर्न बजेट छुट्याएको छ ।

गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९÷८० को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री रामजीप्रसाद बरालले गण्डकी प्रदेशलाई प्रमुख पर्यटकीय गन्तव्य र पोखरालाई पर्यटकीय राजधानीका रुपमा विकास गरिने बताएका हुन् ।

त्यसका लागि आवश्यक पर्यटकीय पूर्वाधार तथा सेवा प्रवाहमा गुणात्मक वृद्धिका लागि बजेटमा आवश्यक व्यवस्था मिलाएको उल्लेख गरे । तर बजेट कति हो भन्नेबारे बजेटमा केहिपनि उल्लेख छैन ।

त्यस्तै, गण्डकी सरकारले प्रदेश भित्रका प्रमुख तालहरुको कनेक्सन ट्रायलको विकास गर्ने जनाएको छ । यो काम स्थानिय तहहरुको समन्वयमा गरिने र त्यसका लागि आवश्यक बजेट छुट्याएको अर्थमन्त्री बरालले बताए ।

मुख्य मुख्य बजेटको विशेषता

सिचाइका लागि १ अर्व
नदिमा आधाराीत
फेवातालका संरक्षण
उज्यालो गण्डकी सम्न्न गर्ने
विद्युत चार्जि स्टेनस विद्युती सवारी साधान किन्ने
बायु उर्जाको ध्ध्ययन
२४ करोड गण्डकी विश्वविद्यालयका लागि
छात्रवृतिका लागि
सिक्दै कमाउदै
प्रदेश विज्ञान प्रयोगशाला निमार्ण गर्ने आवश्यक बजेट
प्रदेश प्रमुख शिक्षाका लागि १० करोड
हिमाली शिक्षका लागि २ करोड
नवजात शिशु र सुत्केरीका लागि एयर लिफ्टिका लागि ४५ लाख
स्वाथ्य सस्था र अस्पताल सुधार कार्यक्रम
पोषणका लागि १३ करोड
विमा गर्न ३ करोड
निःशुल्क रगत दिन ५ करोड
पोखरा ५० मुटुरोग मृगौलाका लागि आवश्यक बजेट
बाग्लुको धौलागिरी अस्पतालका लागि १० करोड
विद्यालय नर्स कार्याक्रम सञ्चालन
जुलोजिकल पार्कका लागि आवश्यक बजेट
ताल प्राधिकरणका लागि २ करोड
तटबन्धका लागि १८ करोड
सडक र पुलका लागि १० अर्व २ सय किलोमिटर १० पुल, १५ झोलुगे पुल
सकडक पुलको मर्मत संभार १५ करोड
यातायात व्यवस्थाका कार्यलयलाई आवश्यक स्रोत
प्रदेश स्तरको बस पार्क बनाउ आवश्यक बजेट
समेलन केन्द्र निमार्णका लागि आश्यक बजेट
जनता आवासका लागि १७ करोड
विमानस्थलबाट लेकसाइड जानका लागि
डाटा सेन्टका लागि ५ करोड
डिजिटल गण्डकीका लागि आवश्यक बजेट
खेलकुद विकासका लागि लागनीको साजेदीका लािग २ करोड
पोखरा रंगशाला स्तरउन्ती गर्न बजेटको व्यवास्था
खेलाडीको विमा
खेलाडी र खेलकुदको विकासका लागि बजेटको व्यवस्था
कर्मचारीका विदा पर्यटन
कर्मचारीका परिवारलाई गण्डकी अस्पतालमा निःशुल्क उपचार गर्ने व्यवस्था
राजश्व बुझाउन विद्युतीय
घर जग्गा बास्तवीक मुल्यमा गर्ने गरी व्यवस्था गरेको
मालपोत कार्यालयको २ प्रतिशत कर
प्रदेश सवारी कर



Tags: ,

This will close in 10 seconds