राजनीति

पोखरा ३० को वडा अध्यक्षमा दुर्गाप्रसाद सुबेदी विजयी

दुर्गाप्रसाद सुबेदी
पोखरा, ८ जेठ/ पोखरा महानगरपालिका वडा नम्बर ३० को वडा अध्यक्षमा नेपाली काग्रेसका उमेद्वार दुर्गाप्रसाद सुबेदी विजयी भएका छन् । उनल नेकपा एमालेका उमेद्वार सोमनाथ बास्तोलालाई १ सय ७९ मतले हराए । सुबेदीले १ हजार ५ सय ४१ मत प्राप्त गरे भने बास्तोलाले १ हजार ३ सय ६२ मत प्राप्त गरे । खुल्ला सदस्यमा नवराज मंगलकाजी मानन्धरले २ हजार २ सय ४, विनोद प्रसाद लामिछानेले २ हजार २ सय ६ मत प्राप्त गर्दै बिजयी भए । महिला सदस्यमा नेकपा एमालेकी… पुरा पढौ

पोखरा २९ को वडा अध्यक्षमा नेकपाका श्रीप्रसाद गुरुङ सहित प्यानल विजयी

श्रीप्रसाद गुरुङ
पोखरा, ७ जेठ/ पोखरा २९ को वडा अध्यक्षमा नेकपा एमालेका उमेद्वार श्रीप्रसाद गुरुङ विजयी भएका छन् । उनले नेपाली काग्रेसका सुदेव गुरुङलाई हराए । श्रीप्रसादले सुदेवलाई ३ सय ७५ मतान्तरले पराजित गर्दै बिजयी भए । बिजयी श्रीप्रसादले २ हजार ६२ मत प्राप्त गरे भने पराजित सुदेवले १ हजार ६ सय ७४ मत प्राप्त गरे । खुल्ला सदस्यमा कालिदास पोख्रेलले १ हजार ९ सय ५८, क्षेत्रबहादुर गुरुङले २ हजार ४८, महिला सदस्यमा निर्मला पौडेलले २ हजार १६ र दलित महिला सदस्यमा… पुरा पढौ

पोखराका मेयर मानबहादुर जिसीको वडामा नेपाली काँग्रेसका उमेद्वार विजयी

श्रीकृष्ण लामिछाने
पोखरा, ७ जेठ/ पोखरा महानगरपालिका वडा नम्बर २८ को वडाध्यक्षमा नेपाली काँग्रेसका श्रीकृष्ण लामिछाने निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी एमालेका बैनबहादुर गुरुङलाई १ सय ५२ मतान्तरले हराउँदै जित निकाले । ३ हजार ७ सय ४ मतमा लामिछानेले १ हजार ६ सय ५८ मत ल्याए भने गुरुङले १ हजार ५ सय ६ मत प्राप्त गरे ।त्यस्तै महिला सदस्यमा पनि काँग्रेसकै डाल्डादेवी भुजेल विजयी बनेकी छन् । भुजेलले १ हजार ६ सय ५६ मत ल्याइन् । उनकी निकटतम प्रतिद्वन्द्वी राधिका… पुरा पढौ

पोखरा महानगरपालिका वडा नम्बर १४ को अध्यक्षमा बोधबहादुर कार्की विजयी

पोखरा, ७ जेठ/ पोखरा महानगरपालिका वडा नम्बर १४ को अध्यक्षमा बोधबहादुर कार्की विजयी भएका छन् । उनले नेकपा एमालेका उमेद्वार डेलबहादुर गुरुङलाई हराए । बोधबहादुर कार्कीले ३ हजार २ सय ९० मतप्राप्त गर्दा गुरुङले १ हजार ७ सय ५४ मत प्राप्त गरे । कार्कीले १ हजार ५ सय ३६ मत ठुलो अन्तरल हराए । खुल्ला सदस्यमा नेपाली काग्रेसका कृष्णहरि काफ्ले र नेकपा एमालेका गोपाल प्रसाद सापकोटा विजयी भए । काफ्लेले २ हजार ३ सय ७३ मत प्राप्त गरे भने सापकोटाले… पुरा पढौ

पोखराको मेयरमा आचार्य अग्रता कायमै, उपमेयरमा एमालेकी मन्जु अग्रता

मन्जु गुरुङ
पोखरा, ६ जेठ/ पोखरा महानगरपालिकामा एकिकृत समाजवादीका उमेद्वार धनराज आचार्यले अग्रता कायमै राखेका छन् । ६९ हजार ९ सय ६८ मतगणना हुदाँ आचार्यले २८ हजार ५ सय ६३ मत प्राप्त गरेका छन् । नेकपा एमालेका कृष्ण थापाले २५ हजार ३ सय ५७ मत प्राप्त गरे । आचार्य र थापाको मत अन्तर ३ हजार २ सय ट पुगेको छ । राप्रपा शंकर खराल ३ हजार ६५ मत प्राप्त गरेका छन् भने स्वतन्त्र खड्कराज पौडेल गनेशले १ हजार ८ सय २२ मत… पुरा पढौ

पोखरामा ६६२१९ मत गणनाः धनराज ३३८१ मतले अगाडी

पोखरा, ६ जेठ/ पोखरा महानगरपालिकाको मेयर पदमा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले मतान्तर झनै बढाउँदै लगेका छन् । आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर ३ हजार ३ सय ८१ मत पु¥याएका छन् । ६६ हजार २ सय १९ मत गणना हुदाँ आचार्यले २६ हजार ७ सय ४० मत प्राप्त गरेर अग्रता कायम राखेका छन् । उनलाई एमालेका कृष्ण थापाले २३ हजार ३ सय ५९ मत ल्याएर पछ्याईरहेका छन् । उपमेयरमा नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले झिनो… पुरा पढौ

पोखरा ८ को वडा अध्यक्षमा एमालेका रुद्रनाथ बराल विजयी

रुद्रनाथ बराल
पोखरा, ६ जेठ/ पोखरा महानगरपालिका वडा नम्बर ८ मा एमालेका उमेद्वार रुद्रनाथ बराल विजयी भएका छन् । उनले नेपाली कांग्रेसकी उम्मेदवार शारदा गिरीलाई हराए । खुल्ला सदस्यमा नेकपा एमालेका गोविन्द बराल र हिराकाजी श्रेष्ठ, महिला सदस्यमा पवित्रा पौडेल र महिला दलित सदस्यमा लक्ष्मी विक विजयी भएका छन् । पुरा पढौ

पोखरा महानगरमा १४४४३ गणनामा मेयरमा आचार्य र उपमेयरमा कोपिला अगाडी

पोखरा, २ जेठ/ पोखरा महानगरपालिका मतगणना जारी छ । पछिल्लो मतपरिणम अनुसार एकिकृत समाजवादीका धनराज आचार्यले ६ हजार मतको ल्याएका छन् । पोखरा महानगर पालिका वडा नम्बर १, २, ३, ४, १२, १३ २३, २४ र २५ को १४ हजार ४ सय ४३ मतगणनामा आचार्यले ८ सय १२ मतले अग्रता लिएका हुन् । एमालेका कृष्ण थापाले ५ हजार २ सय २७ मत प्राप्त गरेका छन् । राप्रपा शंकर खराल ६ सय ६८ मत र स्वतन्त्र खड्कराज पौडेल गनेश ३ सय… पुरा पढौ

पोखरा २३ र २४ मा गठबन्धनको अग्रता

पोखरा, १ जेठपोखरा २३ र २४ मा २ सय मत गन्दा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । यसअघिको चुनावमा २३ मा नेपाली कांग्रेस र २४ मा एमालेले जितेका थिए । २३ मा ५ सय मत गन्दा मेयरमा धनराज आचार्यले २२८ र कृष्ण थापाले २१० मत पाएका छन् । आचार्य सत्ता गठबन्धन र थापा एमाले उम्मदेवार हुन् । यहाँ उपमेयरमा भने एमाले उम्मेदवार मञ्जु गुरुङले बढी मत पाएकी छन् । मञ्जुले २४८ मत पाउँदा सत्ता गठबन्धनकी कोपिला रानाभाटले २०४ मत पाएकी… पुरा पढौ

पोखरा महानगरपालिकामा धनराजको अग्रता कार्यमै

धनराज आचार्य
पोखरा, १ जेठ/ पोखरा महानगरपालिका पछिल्लो मतपरिणमबाट एकिकृत समाजवादीका धनराज आचार्यको अग्रता कार्यमै छ । पोखरा महानगर पालिका वडा नम्बर १, २ र १२ को २४ सय मतगणनामा आचार्यले अग्रता लिएका हुन् । एमाले कृष्ण थापाले ८०६ मत प्राप्त गरेका छन् । राप्रपाका शंकर खरालले १ सय ४८, स्वतन्त्र गनेश पौडेलले ५२ मत प्राप्त गरेका छन् । पोखरा १ को ९००, २ को ७०० र १२ को ८०० मत गणना भइसेको छ । पोखरा महानगरपालिकामा २ लाख ७ हजार ७… पुरा पढौ