पोखरा, १८ बैशाख/ बैशाख ३० गते हुने पालिका निर्वाचनमा पोखरा महानगरपालिका वडा नम्बर ६ को वडाध्यक्षमा ३ जनाले उम्मेदवारी दिएका छन् । पोखरा वडा नम्बर ६ मा एमालेका विष्णुबहादुर भट्टराई, नेपाली कांग्रेसका जगत बहादुर पहारी र स्वतन्त्र उमेद्वार प्रेमबहादुर केसी रहेका छन् । खुल्ला २ सदस्यमा एमालेका दिपेन्द्र पहारी र बासुदेव बराल, माओवादी केन्द्रका कृष्णप्रसाद आचार्य नेकपा एकिकृत समाजवादीका विकास पहारी, राप्रपाका कृष्ण बराल र राष्ट्रिय जनमोर्चाका चन्द्रबहादु खत्री क्षेत्री चुनावी मैदानमा छन् । एक महिला सदस्यमा एमालेकी जमुना पराजुली…
पुरा पढौ