राजनीति

राप्रपा कास्की क्षेत्र नम्बर २ बाट २२ जनाको नाम सिफारिश, प्रदेश ख मा अरुण गिरी सर्वसम्मत

प्रदेश ख मा अरुण गिरी सर्वसम्मत
पोखरा, २२ भदौ/ राष्ट्रिय प्रजातन्त्र पार्टी कास्की क्षेत्र नम्बर २ बाट मंसिर ४ गते हुन लागेको आसन्न प्रतिनीधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ७ जनाको नाम सिफारिश भएको छ । त्यस्तै सोही क्षेत्रबाट समानुपातिक उम्मेदवारका लागि १५ जनाको नाम सिफारिश भएको छ । कास्की क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ प्रतिनीधिसभाका लागि सिफारिश हुनेहरुमा राप्रपाका केन्द्रीय उपाध्यक्ष समेत रहेका हेमजंग गुरुंग, कास्की जिल्ला प्रवक्ता अरुण गिरी र जिल्ला सहसचिव सुवर्णराज पन्त रहेका छन् । केन्द्रीय उपाध्यक्ष गुरुंगको नाम यसअघि क्षेत्र नम्बर… पुरा पढौ

राप्रपा कास्की क्षेत्र नम्बर १ बाट उम्मेदवारहरुको नाम सिफारिश, २३ जनाको दाबेदारी

राप्रपा कास्की क्षेत्र नम्बर १ बाट उम्मेदवारहरुको नाम सिफारिश, २३ जनाको दाबेदारी
पोखरा, २२ भदौ/ आगामी मंसिर ४ गते हुन लागेको प्रतिनीधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि कास्की क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रत्यक्षमा १३ र समानुपातिकमा १० जनाको नाम सिफाशि गरेको छ । पार्टीले गरेको सिफारिशको आधारमा प्रत्यक्षमा प्रतिनीधि सभातर्फ ५ जना, प्रदेशसभा क मा ५ र ख मा ३ जनाको नाम उल्लेख छ । त्यस्तै समानुपातिकतर्फ प्रतिनीधिसभामा २ जना र प्रदेशसभामा ८ जनाको नाम सिफारिश भएको राप्रपा कास्कीले बताएको छ । प्रत्यक्ष प्रतिनीधिसभातर्फ कास्की १ मा राप्रपाको तर्फबाट… पुरा पढौ

कास्की ३ (ख) मा एमालेबाट राजिव पहारी एकल सिफारिस

राजिव पहारी
पोखरा, २० भदौ/ नेकपा एमालेले कास्की क्षेत्र नं. ३ (ख) बाट पार्टीका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सांसद राजिव पहारीको नाम एकल रुपमा सर्वसम्मत सिफारिस गरेको छ । पार्टीको आइतवार वसेको बैठकले कास्की जिल्ला प्रतिनिधि सभा ३ अन्तर्गत प्रदेश सभा (ख) का लागि पहारीको नाम एकल सर्वसम्मत सिफारिस गरेको हो । राष्ट्रिय युवा संघ नेपालका पूर्वअध्यक्ष समेत रहनुभएका पहारीले पाँच वर्ष अघिको निर्वाचनमा सो क्षेत्रबाट भारी मतका साथ विजयी हाँसिल गर्नुभएको थियो । सोही क्षेत्रबाट फेरीपनि आफ्नों नाम सिफारिस भएपछि… पुरा पढौ

कास्की २ मा एमालेबाट प्रतिनिधि सभा निर्वाचनका लागि ४ जना आकांक्षी

एमाले कास्की २ को बैठकः तस्बिर किशोर बरालको फेसबुकबाट
पोखरा, १९ भदौ/ आउदो मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन कास्की निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा एमालेबाट ४ जनाले आकांक्षी देखीएका छन् । एमाले प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय समन्वय कमिटी, कास्की क्षेत्र नम्बर २ को पुर्ण बैठकमा ४ जनाले प्रतिनिधि सभा निर्वाचनमा भाग लिने इच्छा जाहेर गरेका हुन् । आकांक्षीमा अहिले क्षेत्र नम्बर २ कै संघिय सांसद बिद्या भट्टराई अधिकारी, गण्डकी प्रदेशकी सांसद प्रभा कोइराला, एमाले नेता केशब आचार्य र भुपेन्द्र गिरी रहेका छन् । पुरा पढौ

कास्की १ प्रतिनिधि सभामा एमालेबाट १५ जना आकांक्षी (को को सहित)

नेकपा एमाले कास्की
पोखरा, १९ भदौ/ आउदो मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन कास्की निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा एमालेबाट १५ जनाले आकांक्षी देखीएका छन् । अहिले प्रतिधिनिसभाका सांसद खगराज अधिकारी, नेकपा एमाले पोखरा नगरकमिटिका अध्यक्ष दिलिप न्यौपाने, नेकपा एमाले कास्कीका सचिब बैन बहादुर अधिकारी रहेका छन् । त्यसै गरी कालिदास सुवेदी, झलक सुवेदी, पुष्पज्योती ढुङ्गाना, मन बहादुर गुरुङ, बाल सिह काउछा मगर, हिमालय बख्रेल, पदम प्रसाद पौडेल, मिलन सुबेदी, शङ्करनाथ पौडेल, उमा सिह, रामराज अधिकारी र पुष्प अधिकारी रहेका… पुरा पढौ

कास्की प्रतिनिधि सभा १ मा एमालेबाट १५ जना आकांक्षी (को को सहित)

नेकपा एमाले कास्की
पोखरा, १९ भदौ/ मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन कास्की निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा एमालेबाट १५ जनाले आकांक्षी देखीएका छन् । अहिले प्रतिधिनिसभाका सांसद खगराज अधिकारी, नेकपा एमाले पोखरा नगरकमिटिका अध्यक्ष दिलिप न्यौपाने, नेकपा एमाले कास्कीका सचिब बैन बहादुर अधिकारी रहेका छन् । त्यसै गरी कालिदास सुवेदी, झलक सुवेदी, पुष्पज्योती ढुङ्गाना, मन बहादुर गुरुङ, बाल सिह काउछा मगर, हिमालय बख्रेल, पदम प्रसाद पौडेल, मिलन सुबेदी, शङ्करनाथ पौडेल, उमा सिह, रामराज अधिकारी र पुष्प अधिकारी रहेका छन्… पुरा पढौ

कास्की ३ प्रतिनिधिसभा चुनाबमा विवेक त्रिपाठी चुनावी दौडमा

विवेक त्रिपाठी
पोखरा, १९ भदौ/ मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन कास्की निर्वाचन क्षेत्र नम्बर ३ बाट युवा नेता विवेक त्रिपाठीले प्रतिनिधिसभामा एमालेबाट चुनाव लड्न निवेदन दिएका छन् । एमाले निर्वाचन क्षेत्र ३ ले आइतबार प्रतिनिधिस सभा सदस्यहरुको छनोटको लागि निवेदन माग गरेको थियो । कास्की एमालेमा मात्र हैन ठुला भनिएका राजनीतिक दलहरुमा समेत एमालेका त्रिपाठी कान्छा पार्टी जिल्ला सदस्य हुन् । विद्यार्थी राजनीतिमा समाहित भएका त्रिपाठी भारतीय नाका बन्दीको वेला लिफ्ट दिउ औ लिफट् लिऔ अभियान संचालन गरेर चर्चमा… पुरा पढौ

कास्की काग्रेस- १ बाट २६ र ३ बाट २० जना प्रतिनिधिसभाका आकांक्षी (को नाम सहित )

नेपाली कांग्रेस
पोखरा, १६ भदौ/ मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले बुधबार प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति मार्फत प्रतिनिधिसभा निर्वाचनमा उमेदवारका आकांक्षीको नाम संकलन गरेको छ । कास्की क्षेत्र नम्बर १ मा प्रत्यक्ष र समानुपातिक गरेर २६ र क्षेत्र नम्बर ३ मा २० जना इच्छुक बनेका छन् । परिपत्रअनुसार प्रत्यक्ष र समानुपातिकमा बढीमा ३/३ जनाको नाम सिफारिस गर्न भनेपनि आकांक्षीको संख्या भने निकै ठुलो छ । तीनवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको कास्कीमा १ र ३ बाट आकांक्षीको नाम संकलन गरिएको छ । क्षेत्र… पुरा पढौ

गगन थापालाई कास्की क्षेत्र नम्बर १ बाट उम्मेदवार बनाउन प्रस्ताव (कस कसको आकांक्षा)

गगन थापा
पोखरा, १५ भदौ/ नेपाली काग्रेसका महामन्त्री गगन थापालाई कास्की क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनाउन आवेदन परेको छ । कांग्रेस कास्की १ क्षेत्रीय समितिको बैठकमा थापालाई उम्मेदवार बनाउन प्रस्ताव गरिएको हो । समितिले आकांक्षीहरूलाई बुधबार ३ बजेसम्म नाम प्रस्ताव गर्न आह्वान गरेको थियो । थापाको तर्फबाट नेपाली कांग्रेस कास्कीका सचिव भानु ढकालले हस्ते दस्तखत गरी आवेदन दिएका हुन् । कास्की १ बाट प्रत्यक्ष उम्मेदवार बन्न सहमहामन्त्री जीवन परियारसहित १६ जनाको आवेदन परिसकेको छ । ९ जनाले समानुपातिक… पुरा पढौ

कास्की कांग्रेसः कास्की क्षेत्र नम्बर ३ ख मा प्रदेश सभा सदस्यमा पराजुली आकांक्षी

भानु पराजुली
पोखरा, १५ भदौ/ नेपाली कांग्रेसका युवा नेता भानु पराजुलीले कास्की क्षेत्र नं ३ ख प्रदेश सभा सदस्यको लागि आकांक्षा प्रस्तुत गर्नुभएको छ । पार्टीको भेलामा उहाँले आफु उम्मेदवार वन्न योग्य रहेको दावी राख्नुभएको प्रदेश सचिव ठाकुर वरालले जानकारी दिनुभयो ।सो प्रदेशमा पराजुली सहित १२ जनाले प्रत्यक्षतर्फ उम्मेदवार वन्न आकांक्षा राख्नुभएको छ । कांग्रेसमा लामो समयदेखि पुस्तान्तरणको मुद्दा उठाउंदै आएका पराजुलीले पुराना र पाका नेताहरूलाई अभिभावकीय दायित्वमा रही नेतृत्व हस्तान्तरणमा सहयोग गर्न अपिल पनि गर्नुभएको छ । भ्रष्टाचार विरोधी अभियानमा सक्रिय… पुरा पढौ