राजनीति

पोखराका गनेश पौडेल पर्यटनमन्त्री, को हुन् गनेश पौडेल ?

कास्की १ मा रास्वपाका खडकराज पैडेल ९गनेश० का विजयी कस्को कति मत सहित
पोखरा, १३ चैत/ पर्यटकीय राजधानी पोखराले पर्यटनमन्त्री पाएको छ । यसअघि कास्कीबाट रविन्द्र अधिकारी पर्यटनमन्त्री बनेका थिए । अहिले फेरि पोखरा नयाँ पर्यटनमन्त्रीको रुपमा कास्कीबाट चुनाव जितेका खडगराज (गनेस) पौडेल नियुक्ती भएका छन् । बालेन सरकारमा गण्डकी प्रदेशबाट पर्यटन तथा संस्कृतीमन्त्रीमा पौडेल नियुक्त भएका छन् । उनी कास्की १ बाट प्रत्यक्षतर्फ निर्वाचित भएका हुन् । उनले नेपाली कांग्रेसका तिलक बहादुर रानााभाटलाई पराजित गर्दै ३९ हजार ८ सय ८३ मत ल्याएर विजयी भएका थिए । २०३६ सालमा पोखरा महानगरपालिका १४, मझेरीपाटनमा… पुरा पढौ

राष्ट्रिय स्वतन्त्र पार्टी समानुपातिक सांसदको सूची टुंग्याएयो (को को सहित)

रास्वपा
पोखरा, १ चैत/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकमा जितेका ५७ सिटमा विजयी उम्मेदवारको सिफारिस गरेको छ । रास्वपाले खस आर्यतर्फ १६ जना महिला र एक मात्र पुरुष उम्मेदवार सिफारिस गरेको छ । पुरुषमा पहिलो नम्बरमा रहेका रमेश प्रसाईँ सिफारिस भएका छन् । आदिवासी जनजातितर्फ १३ महिला र ३ पुरुष छन् । पुरुषतर्फ राम लामा, खुस्बु सरकार श्रेष्ठ र मिङमा ग्याबु शेर्पाको सिफारिस गरिएको छ । राम र मिङमा बालेनको कोटाबाट परेका हुन् । मधेसीतर्फ ६ महिला र ३ पुरुष… पुरा पढौ

नेपाली कांग्रेसले समानुपातिक सांसदको सूची टुंग्यायो (को को सहित)

नेपाली कांग्रेस
पोखरा, १ चैत/ नेपाली कांग्रेसले समानुपातिक तर्फका निर्वाचित उम्मेदवारको टुंगो लगाएर निर्वाचन आयोगमा पेश गरेको छ । १५ जना महिला र ५ पुरुषको सूची निर्वाचन आयोग पठाएको हो । अर्जुननरसिंह केसी र कालीबहादुर सहकारी खस आर्य पुरुषबाट नाम पठाइएको छ । यसै क्लष्टरमा महिलातर्फ सुशीला ढकाल आचार्य, रुक्मिणीदेवी कोइराला, रिना उप्रेती र सीता थपलिया छन् । खस आर्यबाट दुई पुरुष राख्न नमिल्ने अवस्थामा सोही क्लष्टरबाट महिलामा गंगा शाही हुनेगरी सूची पठाइएको छ । आदिवासी जनजातिमा महिलाबाट गीताकुमारी सेन्दाङ्ग, गंगालक्ष्मी अवाल,… पुरा पढौ

श्रम संस्कृति पार्टीले समानुपातिक सांसदको सूची टुंग्याएयो (को को सहित)

श्रम संस्कृति पार्टी
पोखरा, ३० फागुन/ श्रम संस्कृति पार्टीले समानुपातिक सांसदको नाम टुंग्याएको छ । पार्टीले समानुपातिक तर्फ ४ जनाको नाम सिफारिस गरेको हो । पार्टीले आदिवासी महिलाबाट हेटौँडाकी मन्दिरा मोक्तान, खस आर्य महिलाबाट अम्बिका संग्रौला, दलित कोटाबाट सुर्खेतकी राधिका रम्तेल र आदिवासी जनजातिबाट पूर्व गोर्खा लाहुरे पूर्ण लिम्बूलाई समानुपातिक सांसदका लागि सिफारिस गर्ने गरी टुंगो लगाएको हो । पुरा पढौ

नेकपा एमालेले समानुपातिक सांसदको सूची टुंग्याएयो (को को सहित)

नेकपा एमालेले समानुपातिक सांसदको सूची टुंग्याएयो को को सहित
पोखरा, ३० फागुन / नेकपा एमालेले समानुपातिक सांसदको सूची टुंग्याएको छ । शनिबार भक्तपुरको गुनडुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको सचिवालय बैठकले प्रतिनिधिसभा तर्फका समानुपातिक सांसदहरुको नामावली टुंगो लगाएको हो । पार्टीले समावेशी सिद्धान्तअनुसार विभिन्न समूहबाट १६ जना सांसद चयन गरेको छ । जनजातितर्फ भूमिका सुब्बा, गंगादेवी श्रेष्ठ, रामबहादुर थापा मगर र कुलभक्त शाक्य रहेका छन् । त्यसैगरी, खस आर्यतर्फ पद्मा अर्याल, टुकबहादुर हमाल, यशोदा कुमारी बराल, गुरुप्रसाद बराल र पुष्पराज कँडेल रहेका छन् । त्यस्तै, थारू क्लस्टरबाट… पुरा पढौ

रास्वपाबाट ५८ जना चुनिनेछन् समानुपातिक सांसद, (को को हुनेछन् सांसद ? )

रास्वपा
पोखरा, २७ फागुन / राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ करिब ५८ जना सांसद निर्वाचित हुने करिब निश्चित छ । महिलातर्फ मत विभाजन गर्दा ४८ जनालाई क्लस्टर अनुसार विभाजन गर्दा खस आर्य १५, जनजाति १४, मधेशी ८, दलित ६, थारू ३ र मुस्लिम २ जना महिला निर्वाचित हुनेछन् । निर्वाचन आयोगमा रास्वपाले पुष १३ गते आफ्नो बन्द समानुपातिक सूची बुझाएको छ । सो सूचीअनुसार यस्तो हुनेछ । रास्वपाको समानुपातिक सांसदहरूको सूची । सबै क्लस्टरको पुरुषः जम्मा सङ्ख्या १० जना खस आर्य पुरुषः… पुरा पढौ

कास्कीमा समानुपातिक मतः रास्वपा पहिलो, नेकपा भन्दा राप्रपालाई धेरै (कुन दलले कति पाए)

कास्कीमा समानुपातिक मतः रास्वपा पहिलो, नेकपा भन्दा राप्रपालाई धेरै (कुन दलले कति पाए)
पोखरा, २४ फागुन/ कास्कीमा प्रतिनिधि सभा सदस्यको निर्वाचनमा समानुपातीक तर्फ राष्ट्रिय स्वतन्त्र पार्टी सबै भन्दा बढि मत पाएको छ । फागुन २१ गते भएको निर्वाचनको आइतबार सकिएको मतगणनामा समानुपातिकतर्फ सबैभन्दा धेरै मत रास्वपाले प्राप्त गरेको छ । कास्कीमा समानुपातिक तर्फ १ लाख ९१ हजार ४ सय २५ मत खसेको थियो । जसमा रास्वपाले १ लाख १३ हजार ६ सय २८ मत प्राप्त गरेको छ । खसेको मतको ५९ दशमलब ३५ प्रतिशत मत रास्वपाले पाएको छ । रास्वपाले कास्की–१ मा ४१… पुरा पढौ

कास्की प्रतिनिधि सभा १, २ र ३ मा कुन उमेद्वारको कति मत

कास्की तीन वटै क्षेत्रमा रास्वपा अगाडी
कास्की प्रतिनिधि सभा १, २ र ३ मा कुन उमेद्वारको कति मत पुरा पढौ

कास्की १ मा रास्वपाका खडकराज पौडेल (गनेश) का विजयी (कस्को कति मत सहित)

कास्की १ मा रास्वपाका खडकराज पैडेल ९गनेश० का विजयी कस्को कति मत सहित
पोखरा, २३ फागुन/ कास्की क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार खडकराज पौडेल (गनेश) को विजयी भएका छन् । ७० हजार १ सय ५० मत खसेकोमा पौडेलले नेपाली काग्रेसका तिलक रानाभाटलाई २८ हजार ६ सय ६९ मत अन्तरले पछि पार्दै विजयी भए । पौडेलले ३९ हजार ८ सय ८३ मत प्राप्त प्राप्त गर्दा रानाभाटले ११ हजार २ सय १४ मत प्राप्त गरे । त्यसै गरी नेकपा एमालेका बैन बहादुर अधिकारी क्षेत्रीले तेस्रो हुँदै १० हजार ४ सय २९ मत… पुरा पढौ

कास्की ३ मा रास्वपा उम्मेद्वार बिना गुरुङ विजयी (कसको कति मत सहित)

बिना गुरुङ
पोखरा, २३ फागुन/ कास्की ३ मा रास्वपा उम्मेद्वार बिना गुरुङ विजयी भएकी छन् । उनले २४ हजार ९ सय ७० मत अन्तरले विजयी भइन् । बिनाले ‎३७ हजार ७ सय ५० मत ल्याउदा निकटतम प्रतिश्पर्धी नेपाली काग्रेसका मनोज गुरुङले १२ हजार ७ सय ८० मत ल्याए ।तेस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार दमोदर बैरागीले ७ हजार ९ सय ६ मत ल्याएका छन् भने नेपाली कम्युनिष्ट पार्टीका गोपाल गिरीले १ हजार ४ सय ५६ मत ल्याएका छन् । राप्रपाका अर्जुन खनालले… पुरा पढौ