पोखरा, २९ साउन/ पोखरा महानगरपालिका–९, पृथ्वीचोकमा नवनिर्मित ‘पोखरा घर’को औपचारिक उद्घाटन गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, र उपप्रमुख मन्जुदेवी गुरुङले पोखरा घरको समुद्घाटन गरे । यो घरमा कोसेली घर समेत सहित पुस्तकालय, कला लगाएतका भवनमा रहने छन् । महानगरपालिकाको सक्रियतामा निर्माण गरिएको यस कोसेली घरको सञ्चालनले स्थानीय उत्पादनको प्रवद्र्धन र बजारीकरणमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख आचार्यले स्थानीय स्तरमा उत्पादित मौलिक सामग्रीहरूको प्रदर्शन तथा विक्री वितरणका लागि यो एउटा साझा…
पुरा पढौ