पोखरा, १२ असोज/ बाल्यकालदेखि नै दया, माया र करुणाको भाव जागृत गर्ने उद्देश्यले मदरल्याण्ड माविमा स्थापित काइण्डनेस क्लब मदरल्याण्डले साथी संसार नेपालका बालबालिकालाई सहयोग गरेको छ । क्लबले साथी संसार नेपालका १० बालबालिकाहरु झोला, गम्छा, मोजा, कापीकलम, तथा अन्य खाद्यान्न सामग्री वितरण गरेका छन् । कार्यक्रममा साथी संसार नेपालमा उपस्थित बालबालिका (मस्तिष्क पक्षघातका शिकार बनेका बालबालिका) हरुले आफ्नो परिचय दिन तथा प्रतिभा देखाउने काम गरेका थिए। साथी संसार नेपालका संयोजक नारायण अधिकारीले मस्तिस्क पक्षघातको साथै काइण्डनेस क्लब मदरल्याण्डलाई आभार व्यक्त…
पुरा पढौ