
प्रकाश बराल
पोखरा, ७ मंसिर/ कास्की ३ ख मा नेपाली काग्रेसका उमेद्वार प्रकाश बरालले अग्रता कायमै राखेका छन् ।
कास्कीको अन्नपुर्ण गाउँपालिकाको वडा नम्बर १ र २ को गणना गर्दा बरालले १ हजार १ सय ७२ मत ल्याउदा नेकपा एमालेका उमेद्वार राजिब पहारीले १ हजार ७ मत ल्याएका छन् ।
त्यसै गरी राप्रपाका हरी राम भण्डारीले ३ सय ५६ मत लाएका छन् ।





