पोखरा, २० पुस/ पोखरा महानगरपालिका वडा नम्बर २४ स्थित लौरुक खोलामा मोटरेवल पुल शिलान्यास गरिएको छ । पुलको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शनिवार शिलान्यास गर्नुभएको हो । पुलको शिलान्यास गर्दै नगर प्रमुख आचार्यले लौरुक खोलामा पुल नहुँदा निकै सास्ती खेपिरहेका त्यस क्षेत्रका नागरिकहरूलाई पुन निर्माण पश्चात् आवागमनमा सहज हुने विश्वास व्यक्त गर्नुभयो । महानगरको वडा नम्रब २४, २३, तथा अन्नपूर्ण गाउँपालिकाका बासिन्दाहरूलाई समेत पोखराको मुख्य बजारसम्म आउन जानका लागि बाह्रै महिना सजिलो हुने उहाँले बताउनुभयो । पोखरा महानगरपालिकाबाट स्रोतको…
पुरा पढौ