पोखरा, ३० चैत/ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले आगामी पाँच महिना भित्रमा पोखरामा बन्दै गरेको पोखरा अन्तर्राष्ट्रि विमानस्थल संचालनमा आउने बताएका छन् । पोखरामा बुधबार फेवा महोत्सवको उद्घाटन गर्दै विमानस्थलको ९५ प्रतिशत निर्माण कार्य सम्पन्न भई सकेको जानकारी गराउँदै उनले विमानस्थल संचालनका लागि अवरोधका रुपमा रहेको रिट्ठेपानी डाँडो काट्ने काम फास्ट ट्रयाकमा अगाडि बढ्ने बताए । क्यान ९नेपाल नागरिक उड्डयन प्राधिकरण० सँग सल्लाह गरेर डाँडो काट्ने काम छिटै अगाडि बढाउँछु, उनले भने । यससँगै पोखराको ल्याण्डफिल साइट…
पुरा पढौ