पोखरा, २१ पुस/ पोखरामा विद्युतीय गाडी एसआरएम र जोयलङका गाडीहरुको ¥याली सम्पन्न भएको छ । एसआरएम र जोयलङको लागि नेपालको आधिकारिक बिक्रेता पूजा कन्स्ट्रक्सन नेपाल प्रा.लि.को आयोजनामा आइतबार ¥याली भएको हो । जोयलङको १४ सिटर, १६ सिटर, १७ सिटर र २० सिटर गाडीहरु तथा एसआरएम ११ सिटर रेगुलर भ्यान, कार्गो ५ सिटर र २ सिटर गाडीहरुको ¥याली भएको हो । पोखराको लेकसाइडबाट सुरु भएको ¥यालीले हल्लनचोक, जिरोकिमी, हरिचोक, बगर, नदिपुर, महेन्द्रपुल, रानीपौवा, उत्तमचोक, पृथ्वीचोक, नयाँबजार, महेन्द्रपुल, चिप्लेढुंगा, सभागृहचोक, राष्ट्रबैंकचोक, पुन…
पुरा पढौ