अर्थतन्त्र

कास्कीको मादी गाँउपालिकामा नागीधार महोत्सव शुरु

कास्कीको मादी गाँउपालिकामा नागीधार महोत्सव शुरु
पोखरा, ५ माघ / कास्कीको मादी गाउँपालिका वडा नम्बर ८ नागीधार गाउँमा शुक्रबार देखि नागीधार महोत्सव शुरु भएको छ । महोत्सव माघ ६ गते सम्म चल्ने छ । महोत्ववको उद्घाटन अघि विभिन्न गुरुङ समुदायको कृष्ण चरित्र नाच, व्राह्मण समुदायको भजन टुक्कालागयतको सांस्कृतिक झाकि सहितको ¥याली निकालिएको थियो । महोत्सवको उद्घाटन गर्दै गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले पर्यटन प्रवद्र्धन गर्नका लागि महोत्सव कोषेढु·ा सावित हुने बताए । ‘शहर केन्द्रीत महोत्सव धेरै हुने गरेका छन् तर तपाइहरुले आफ्नो गाँउको… पुरा पढौ

पोखरा महोत्सवमा दर्शकको भीड

पोखरा महोत्सवमा दर्शकको भीड
पोखरा, ४ माघ/ पोखराको अमरसिंह चौरमा जारी पोखरा महोत्सवमा दर्शकको भीड लागेको छ । गत पुष २५ देखि जारी १३ औं संस्करणको पोखरा महोत्सवको नवौं दिन सम्म आइपुग्दा दर्शकको भीड वढ्दै गएको आयोजक युनाईटेड क्लबका महासचिव तथा महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । सुनारका अनुसार महोत्सव समापन तिर आइपुग्दा पोखरा महोत्सवमा दर्शकहरुको भीढ बढ्दै गएको हो । महोत्सवमा दर्शकको उपस्थिती संगै महोत्सवमा राखिएको स्टलहरुमा समेत ब्यापार वढ्दै गएको महोत्सवका अर्थ तथा स्टल ब्यवस्थापन समिति संयोजक जयराम आचार्यले… पुरा पढौ

गरिमा विकास बैंकको १८ औं वार्षिक साधारणसभा, अध्यक्षमा दिलिप प्रताप खाँड चयन

गरिमा विकास बैंकको १८ औं वार्षिक साधारणसभा, अध्यक्षमा दिलिप प्रताप खाँड चयन
पोखरा, २ माघ/ गरिमा विकास बैंक लिमिटेडको १८ औं वार्षिक साधारणसभा पोखरामा सम्पन्न भएको छ । साधारण सभाले प्रस्तुत सम्पूर्ण प्रस्तावहरु सर्वसम्मत पारित गरेको छ । विकास बैंकले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सहित शेयरधनीलाई वितरण प्रस्ताव गरेको ५ प्रतिशत (कर सहित) को नगद लाभांस सर्वसम्मत पारित गरिएको छ । त्यसै गरी साधारण सभाबाट आगामी कार्यकालका लागि संस्थापक शेयरधनीको प्रतिनिधित्व गर्ने ३ जना सञ्चालक दिलिप प्रताप खाँड, श्यामप्रसाद बस्याल र दिपेन्द्र श्रेष्ठ साथै सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्ने ३ जना… पुरा पढौ

२० औँ लेखनाथ महोत्सव सम्पन्न, ९ करोड ५० लाख भन्दा बढीको कारोबार

२० औँ लेखनाथ महोत्सव सम्पन्न, ९ करोड ५० लाख भन्दा बढीको कारोबार
लेखनाथ, १ माघ / ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि’’ भन्ने मूल नाराका साथ पुस १८ गतेबाट लेखनाथमा सुरु भएको २० औँ संस्करणको लेखनाथ महोत्सव मंगलबार समापन भएको छ । समापन समारोहलाई सम्बोधन गर्दै पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्यले महोत्सव अत्यन्त भव्यताका साथ सफल भएकोमा आमदर्शक र आयोजकलाई धन्यवाद् दिदै महोत्सवमा राखिएको गौतम बुद्धको मुर्तिलाई उपयुक्त दुइ ठाउँ मध्ये एक स्थानमा व्यवस्थित गरिने छ आचर्यको भनाइ रहेको छ । वहाँले यस क्षेत्रमा २१ ओटा विभिन्न परियोजना जस्तै… पुरा पढौ

सिमेण्टमा भएको मूल्यबृद्धिले भौतिक निर्माणको गति धीमा हुने पोखरा र लेखनाथ उवा संघको जिकिर

पोखरा,२२ पुस / पोखरा र लेखनाथ उद्योग वाणिज्य संघले पछिल्लो समय सिमेण्टमा भएको अत्यधिक मूल्यबृद्धिले भौतिक निर्माणको गति धीमा हुने भन्दै चिन्ता व्यक्त गरेका छन् । पछिल्लो एक महिनाभित्र प्रति बोरा सिमेण्टको मूल्यमा ३ सय ५० रुपैयाँसम्म मूल्य बढेको जिकिर गर्दै दुबै संघको तर्फबाट जारी विज्ञप्तिमा मूल्यबृद्धि अस्वभाविक भएको जिकिरमात्र गरिएको छैन, मूल्यबृद्धि फिर्ता लिन,प्रतिस्पर्धात्मक अर्थ व्यवस्थाको सम्मान गर्न तथा स्वभाविक रुपले आपूर्तिको प्रबन्ध गर्न माग पनि गरिएको छ । पोखराकी महासचिव शोभा गौतम र लेखनाथकी महासचिव जानुका पराजुलीबाट सोमबार… पुरा पढौ

पोखरामा एसआरएम र जोयलङका विद्युतीय गाडीहरुको ¥याली

पोखरामा एसआरएम र जोयलङका विद्युतीय गाडीहरुको ¥याली
पोखरा, २१ पुस/ पोखरामा विद्युतीय गाडी एसआरएम र जोयलङका गाडीहरुको ¥याली सम्पन्न भएको छ । एसआरएम र जोयलङको लागि नेपालको आधिकारिक बिक्रेता पूजा कन्स्ट्रक्सन नेपाल प्रा.लि.को आयोजनामा आइतबार ¥याली भएको हो । जोयलङको १४ सिटर, १६ सिटर, १७ सिटर र २० सिटर गाडीहरु तथा एसआरएम ११ सिटर रेगुलर भ्यान, कार्गो ५ सिटर र २ सिटर गाडीहरुको ¥याली भएको हो । पोखराको लेकसाइडबाट सुरु भएको ¥यालीले हल्लनचोक, जिरोकिमी, हरिचोक, बगर, नदिपुर, महेन्द्रपुल, रानीपौवा, उत्तमचोक, पृथ्वीचोक, नयाँबजार, महेन्द्रपुल, चिप्लेढुंगा, सभागृहचोक, राष्ट्रबैंकचोक, पुन… पुरा पढौ

लेखनाथ महोत्सवमा दर्शक बढ्दै

लेखनाथ महोत्सवमा दर्शक बढ्दै
लेखनाथ, २१ पुस/ कास्कीको लेखनाथमा जारी २० औ संस्करणको लेखनाथ महोत्सवमा आमा तथा महिला समुह विच हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरिएको छ । प्रतियोगितामा सोधिने महिला हक, अधिकार, कानुनका र समसामयिक प्रश्नमा उनिहरुको जवाफले माहोल निकै रोचक बन्ने गरेको छ । कुनै बेला आउने अप्रत्यासित जवाफ र झटारो जवाफले कार्यक्रम झनै रोचक बनेको हो । घरमा आफना बाबु नानीहरुको गृहकार्य सिकाउन ब्यस्त हुने आमाहरु अहिले महोत्सवमा आयोजित आमा तथा महिला समुहका विचको हाजिरी जवाफ प्रतियोगितामा सहभागि भएर साँझ विहान त्यसको… पुरा पढौ

पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनको अध्यक्षमा कोइराला

दीपेन्द्र कोइराला
पोखरा, १९ पुस/ पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) पोखराको अध्यक्षमा दीपेन्द्र कोइराला निर्वाचित भएका छन् । शुक्रबार पोखरामा सम्पन्न १९औं साधारणसभा तथा दसौं अधिवेशनले उनको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । एसोसिएसनको वरिष्ठ उपाध्यक्षमा शिव श्रेष्ठ, उपाध्यक्षमा निरन केसी, महासचिवमा विनय थापा, कोषाध्यक्षमा अशोक चालिसे र सचिवमा दीपेन्द्र भण्डारी निर्वाचित भएका छन्। त्यस्तै कार्यसमिति सदस्यमा छबिलाल सुवेदी, सन्ध्या पौडेल, नूरज बाटाजू, सौरभ थापा, अशोक चौधरी, शिव ॐ बराल, अम्बिका मोहन भट्टराई, बालकृष्ण कोइराला र प्रतीक सुवेदी निर्वाचित भएको… पुरा पढौ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका २ वर्षः अन्तराष्ट्रिय उडान हुन सकेन, आन्तरिक तर्फ अहिले सम्म कै धेरै

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल
पोखरा, १७ पुस/ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनको २ वर्षसम्म पनि नियमित अन्तराष्ट्रिय उडान हुन नसके पनि आन्तरिक उडानमा भने अहिले सम्मकै धेरैले सेवा लिएका छन् । पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट आन्तरिक तर्फ २०२३ मा ९ लाख ४७ हजार ७१ जनाले यात्रा गरेकोमा २०२४ मा १० लाख २३ हजार ८१ जनाले यात्रा गरेका छन् । अघिल्लो वर्ष भन्दा ६ हजार ६ सय १० जना बढि हो । विदेशी यात्रु तर्फ भने २०२३ मा १ लाख २५ हजार ९० जनाले यात्रु गरेकोमा २०२४… पुरा पढौ

पुष १८ गते देखि हुने २० औं लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा

पुष १८ गते देखि २० औं लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा हुने
लेखनाथ, १५ पुस/ लेखनाथ उद्योग वाणिज्य संघले पुष १८ गते देखि माघ १ गते सम्म आयोजना गरेको २० औ संस्करणको लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि भन्ने नाराको साथ आयोजना गर्न लागिएको महोत्सवको ९५ प्रतिशत तयारी पुरा भएको सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएको छ । पत्रकार सम्मेलनमा संघका अध्यक्ष एवं महोत्सवका मूल संयोजक विनोद श्रेष्ठले लेखनाथ उद्योग वाणिज्य संघले २०५८ साल देखि सुन्तला प्रदर्शनीबाट सुरु गरेको महोत्सवलाई समयानुकूल… पुरा पढौ