पोखरा, २८ माघ/ गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसिएसनको २७ औं साधारण सभा तथा १४ औं अधिवेशनले मोहन सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । अध्यक्षका प्रत्यासी सुरेन्द्ररमण पराजुलीलाई पराजित गर्दै सुवेदी निर्वाचित भए । उपाध्यक्षमा जयमोहन भट्टराई, महासचिव सुजन बराल, उपमहासचिव नवराज पौडेल र कोषाध्यक्ष सुमन श्रेष्ठ निर्विरोध चयन भए । सदस्य भूगोल गुरुङ, सन्तोष बराल, विप्लव हमाल, विजय अर्याल र ईश्वर पौडेल चयन भएको निर्वाचन समिति संयोजक सुमन भट्टराईले जानकारी दिए । अध्यक्षबाहेक अन्य सबै पदमा सर्वसम्मत् भएको…
पुरा पढौ