पोखरा, २० पुस / पोखराको प्रदर्शनी केन्द्रमा शुक्रबार देखी प्रादेशिक कृषि यान्त्रिकीकरण प्रदर्शनी सुरु भएको छ । कृषिमा यान्त्रिकरणको अवलम्बन, कृषि कार्यमा परिवर्तन भन्ने नाराका साथ शुरु भएके प्रदर्शनीको गण्डकी प्रदेश सरकारका कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीले उद्घाटन गरें । २२ गतेसम्म चल्ने प्रदर्शनीमा विभिन्न थरीका कृषि यन्त्र, कृषि प्रर्दशनीहरु राखिएको छ । नेपाल कृषि मेसिनरी व्यवसायी संघ, गण्डकी प्रदेश कृषि विकास निर्देशनालय, पोखरा महानगरपालिका, नेपाल सरकार कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रिकीकरण प्रवद्र्धन केन्द्रको संयुक्त आयोजनामा प्रदर्शनी…
पुरा पढौ