#निर्वाचन

पोखरामा धनराजलाई १४४८ मतको अग्रता

धनराज आचार्य
पोखरा, ३ जेठ/ पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले मतान्तर बढाउँदै लगेका छन् । सत्ता गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर १ हजार ४ सय ४८ पु¥याएका हुन् । अहिले सम्म २२ हजार ४ सय ६० मत गणना सम्पन्न हुँदा आचार्यले ९ हजार ४ सय २ मत प्राप्त गरेर अग्रता कायम राखेका छन् । उनलाई एमालेका कृष्ण थापाले ७ हजार ९ सय ५४ मत ल्याएर पछ्याईरहेका छन् । त्यस्तै राप्रपाका शंकर खरालले १… पुरा पढौ

कास्कीको अन्नपुर्ण गाउँपालिकामा एमालेका विष्णु केसीको विजयी

विष्णु केसी
पोखरा, ३ जेठ/ कास्कीको अन्नपुर्ण गाउँपालिकामा नेकपा एमालेका विष्णु केसी विजयी भएका छन् । नेपाली काग्रेसका युवराज कुवँरलाई ७ सय ६३ मतल पछि पार्दै विजयी भएका हुन् । केसीले ६ हजार ७ सय २२ मत प्राप्त गरेका छन् भने नेपाली काग्रेसका उमेद्वार युवराज कुवँरले ५ हजार ९ सय ५९ मत प्राप्त गरेका छन् । त्यसै गरी उपाध्यक्षमा नेकपा एमालकी चन्द्रकला अधिकारीले ६ हजार ६ सय ८ मत प्राप्त गर्दै विजयी भइन् । नेपाली काग्रेसकी खीमकुमारी गुरुङले ६ हजार ० सय… पुरा पढौ

पोखराको मेयरमा आचार्यको ८ सयको अग्रता

धनराज आचार्य
पोखरा, २ जेठ/ पोखरा महानगरपालिकाको मेयरमा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार धनराज आचार्यले अग्रता फराकिलो बताउदै गएका छन् । सोमबार राती १० बजेसम्मको मतगणनामा आचार्यले ६ हजार २ सय ४० मत पाएका छन् । उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका कृष्ण थापाले ५ हजार ४ सय ३८ मत पाएका छन् । आचार्य ८ सय २ मतले अगाडी छन् । तेस्रो नम्बरमा राप्रपाका शंकर पोखरेले ६ सय ६८ मत पाएका छन् । त्यस्तै, स्वतन्त्र उम्मेदवार खड्कप्रसाद पौडेल (गनेस) ले ३५३ मत पाएका… पुरा पढौ

पोखरा महानगरपालिका वडा नम्बर २३ मा रामकाजी गुरुङ

रामकाजी गुरुङ
पोखरा, २ जेठ/ पोखरा महानगरपालिका वडा नम्बर २३ मा रामकाजी गुरुङले विजयी भएका छन् । उनले एमालेका शिवलाल पराजुलीलाई हराएका हुन् । सदस्यमा एमाले र काग्रेसले जितेका छन् । मतपरिणम आउदै छ । पुरा पढौ

पोखरा महानगरमा १४४४३ गणनामा मेयरमा आचार्य र उपमेयरमा कोपिला अगाडी

पोखरा, २ जेठ/ पोखरा महानगरपालिका मतगणना जारी छ । पछिल्लो मतपरिणम अनुसार एकिकृत समाजवादीका धनराज आचार्यले ६ हजार मतको ल्याएका छन् । पोखरा महानगर पालिका वडा नम्बर १, २, ३, ४, १२, १३ २३, २४ र २५ को १४ हजार ४ सय ४३ मतगणनामा आचार्यले ८ सय १२ मतले अग्रता लिएका हुन् । एमालेका कृष्ण थापाले ५ हजार २ सय २७ मत प्राप्त गरेका छन् । राप्रपा शंकर खराल ६ सय ६८ मत र स्वतन्त्र खड्कराज पौडेल गनेश ३ सय… पुरा पढौ

पोखरा महानगरपालिका १३६४३ गणना गर्दा

पोखरा महानगरपालिका ४ वटा वडामा मतगणना शुरु
पोखरा महानगरपालिका १३६४३ गणना गर्दामेयरनेकपा एमाले कृष्ण थापा ५०७८एकिकृत समाजबादी धनराज आचार्य ५७४८राप्रपा शंकर खराल ६५८गनेश पौडेल ३३१उपमेयरनेपाली काग्रेस कोपिला रानाभाट ५४७४एमाले मञ्जु गुरुङ ५५६४राप्रपा रन्जना सेन ३७१ पुरा पढौ

पोखरा ३, ४ र २३ मा पछिल्लो मतपरिणाम

पोखरा ३, ४ र २३ मा पछिल्लो मतपरिणाम पुरा पढौ

पोखरा महानगरमा ११५९३ गणनामा मेयर र उपमेयरमा कस्को कति मत

पोखरा, २ जेठ/ पोखरा महानगरपालिका मतगणना जारी छ । पछिल्लो मतपरिणम अनुसार एकिकृत समाजवादीका धनराज आचार्यले ५ हजार ७ मतको ल्याएका छन् । पोखरा महानगर पालिका वडा नम्बर १, २, ३, ४, १२ २३, २४ र २५ को ११ हजार ५ सय ९३ मतगणनामा आचार्यले ५ सय ४ मतले अग्रता लिएका हुन् । एमालेका कृष्ण थापाले ४ हजार ५ सय ३ मत प्राप्त गरेका छन् । राप्रपा शंकर खराल ४ सय ४१ मत र स्वतन्त्र खड्कराज पौडेल गनेश २ सय… पुरा पढौ

पोखरा १२ नेपाली काग्रेसका उमेद्वार सन्तोष बास्तोला विजयी (कस्को कति मत सहित)

सन्तोष बास्तोला
पोखरा, २ जेठ/ पोखरा महानगरपालिका वडा नम्बर १२ मा नेपाली काग्रेसका सन्तोष बास्तोला विजयी भएका छन् । उनले नेकपा एमाललेका देशभक्त केसीलाई हराए । पोखरा १२ मा नेकपा माओवादी केन्द्रलाई गोविन्द प्रसाद घिमिरे र राप्रपाबाट अमृत आचार्य अध्यक्षका उमेद्वार थिए । त्यसै गरी वडा सदस्यमा नेपाली काग्रेसका सदस्य गोविन्द प्रसाद सिग्देल र सन्तबहादुर थापा, महिला सदस्यमा शान्ति कोइराला र दलित महिला सदस्य गुमादेवी परिवार विजयी भए । पुरा पढौ

कास्कीको रुपा गाउँपालिकाको अध्यक्षमा नवराज ओझा विजयी

नवराज ओझा
पोखरा, २ जेठ/ कास्कीको रुपा गाउँपालिकाको अध्यक्षमा नवराज ओझा विजयी भएका छन् । नेपाली काग्रेसकी गीमाया गुरुङलाई १ हजार ६ सय १२ मत अन्तरले हराउदै ओझा विजयी भएका हुन् । ओझाले ५ हजार ७ सय ४९ मत प्राप्त गरेका छन् भने गिमायाले ४ हजार १ सय ३७ मत प्राप्त गरे । त्यसै गरी उपाध्यक्षमा लालसुब्बा गुरुङले नेपाली काग्रेसका नारायण श्रेष्ठलाई १ हजार १ सय ७९ मत अन्तरले हराए । लालसुब्बाले ५ हजार ३ सय ३२ मत प्राप्त गरे भने नारायण… पुरा पढौ