#चोरी

पोखराको नुबारथोक शान्तिनगरमा धानको बोरा र कपडा चोरी

चोरी
पोखरा, ६ पुस/ पोखरा ७ नुबारथोक शान्तिनगरमा आइतबार बिहान स्कुटरमा आएका दुई जनाले धानको बोरा र कपडा चोरी गरेका छन् । घरको पर्खाल फिड्केर स्कुटरमा आएका अज्ञात व्यक्तिले सुकाएका कपडा, २ बोरा धानका बोरा चोरी गरेका छन् । सीसीटीभी फुटेजमा चोरीको घटना स्पष्ट देखिएको छ। पोखरा ७ का वडा अध्यक्ष राममोहन आचार्यले सिसिक्यामेराको भिडियोमा संलग्नको स्कुटरको नम्बर र व्यक्तिको पहिचान देखीएको बताएका छन् । अध्यक्ष आचार्यले स्थानीयवासीलाई सतर्क रहन तथा शंकास्पद गतिविधि देखिएमा तुरुन्तै जानकारी गराउन आग्रह गरेका छन् । पुरा पढौ

पोखरामा शृङ्खलाबद्ध रुपमा चोरी गर्ने २ जना पक्राउ

चोरी
पोखरा, २५ मंसिर/ पोखरामा शृङ्खलाबद्ध चोरीमा गर्ने २ जना पक्राउ परेका छन् । कास्की प्रहरी र वडा प्रहरी कार्यालय बैदामको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा प्युठान घर भई पोखरा ३ नदिपुर बस्ने २४ वर्षका सुमित थापा र धादिङ घर भई सोही ठाउँ बस्ने २७ वर्षका सुजन परियार रहेका प्रहरीले जानकारी दिएको छ । दुवै जनालाई पोखरा–९ रामघाटबाट नियन्त्रणमा लिइएको हो । प्रहरीका अनुसार, उनीहरुले पोखराका विभिन्न ठाउँमा ४ वटा ठुला चोरीका घटनामा संलग्न भएको खुलेको छ ।… पुरा पढौ

पोखरामा बसमा सुनको सिक्री चोरी गर्ने दुई जना काठमाडौंबाट पक्राउ

पोखरामा बसमा सुनको सिक्री चोरी गर्ने दुई जना काठमाडौंबाट पक्राउ
पोखरा, २६ असार/ पोखरामा बसमा सुनको सिक्री चोरी गर्ने दुई जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । २०८१ चैत २९ गते अम्मरसिंह चोकबाट लेखनाथ तर्फ जाँदै गरेको बसमा सवार एक जना महिलाले घाँटिमा लगाएको २ तोलाको सुनको सिक्री चोरी भएको थियो । पोखरा महानगरपालिका वडा नम्बर १० शिवचोक स्थितमा पुग्दा सोही बसमा सवार २ जना व्यक्तिहरुले सिक्री चोरी फरार भएका थिए । जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट प्रहरी परिचालन भई अनुसन्धान गर्दै जाँदा घटनामा… पुरा पढौ

साईमन पार्टी प्यालेस पोखराबाट १५ लाख चोरी गर्ने २ जना पक्राउ

साईमन पार्टी प्यालेस पोखराबाट १५ लाख चोरी गर्ने २ जना पक्राउ
पोखरा, १४ मााघ/ पोखरा महानगरपालिका वडा नम्बर ८ सिर्जनाचोकमा रहेको साईमन पार्टी प्यालेसबाट करिब १५ लाख रुपैया चोरी गरेको आरोपमा कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । माघ ११ गते साईमन पार्टि प्यालेसको कार्यालय कक्षमा रहेको काठको ऱ्याकमा राखेको नगद १४ लाख ७४ हजार चोरी भएको थियो । वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिई गएको प्रहरी टोलिले अनुसन्धान गर्दै जाँदा घटनामा संलग्न रुपन्देही देवदह नगरपालीका वडा नम्बर १० घर भएका बर्ष २२ का ईश्वर श्रेष्ठ र स्याङ्जा भिरकोट नगरपालिका… पुरा पढौ

पोखरामा करिब १ करोडको चोरी गर्ने कास्की प्रहरीको फन्दामा

पोखरामा करिब १ करोडको चोरी गर्ने कास्की प्रहरीको फन्दामा
पोखरा, २८ जेठ/ पोखरा १७ घारीपाटन पोखरा हाउजिङ नजिक चोरी गर्नेलाई प्रहरी पक्राउ गरेको छ । जेठ ११ गते पोखरा १७ घारीपाटन पोखरा हाउजिङ नजिक लक्ष्मी कान्त शर्मा र सोही घरमा डेरा गरी बस्ने कृष्णजी पौडेल समेतको घर कोठाको मुल ढोका तथा अन्य कोठाहरुको ठोका फोडी चोरी भएको थियो । चोरीमा संलग्न जिल्ला कास्की पोखरा महानगरपालिका वडा नम्बर २२ घर भई हाल पोखरा १३ मियापाटन बस्ने २१ बर्षीय नविन नेपाली र जिल्ला गोरखा स्थायी घर भई हाल जिल्ला कास्की पोखरा… पुरा पढौ

पोखरामा अनलाईन डेलिभरी भवनमा चोरी गर्ने ३ जना पक्राउ

पोखरामा अनलाईन डेलिभरी भवनमा चोरी गर्ने ३ जना पक्राउ
पोखरा, ११ बैशाख/ अघिल्लो वर्ष चैत २४ गते पोखरा महानगरपालिका वडा नम्बर ८ नयाँबजार स्थित अनलाईन डेलिभरी भवनमा भएको चोरीमा संलग्न तीन जना पक्राउ गरेको छ । भवनको शौचलयको शिशा फोडी उक्त भवनमा रहेको लकर सहित नगद ५ लाख ८२ हजार ५ सय ८० रुपैया, सामसुम मोबाईल थान १ र झोला थान ५ चोरी भएको थियो । उक्त चोरीको वडा प्रहरी कार्यालय बैदामबाट खटिई गएको टोली अनुसन्धान गर्दै जना ३ जनालाई प्रक्राउ गरेको हो । प्रहरीले पोखरा ५ प्रस्याङबाट पोखरा… पुरा पढौ

पोखराको एक घरबाट ५ तोला सुन चोरी

चोरी
पोखरा, २८ चैत/ पोखरा महानगरपालिका १७ को एक घरबाट मंगलबार साँझ सुनका गहना चोरी भएको छ । पोखरा महानगरपालिका–१७ माछापुच्छ्रे मार्गस्थित दीपा कुँवर थापाको घरबाट ५ तोला बराबरका सुनका विभिन्न गरगहना चोरी भएको हो । चोरीमा संगलनको खोजि गरिरहेको प्रहरीले जनाएको छ । पछिल्लो समय चोरीका घटनाहरु बढ्दै गएका छन् । पोखरा १७ मा दशै तिहारका बेलामा करिब २२ तोला सुन चोरी भएको थियो । केही दिन अगाडी अन्नपुर्ण गाउँपालिकाका विभिन्न ठाउँमा चोरी भएको थियो । पुरा पढौ

नयाँ घर सरेको राति २२ तोला सुन चोरी

चोरी
पोखरा, ११ चैत/ केही महिना अगाडी पोखराको १३ कुडँहरमा घर सरेको राति नै सुन चोरीको घटना भयो । त्यस्तै घटना अन्नपूर्ण गाउँपालिका–३, काँडेमा भएको छ । काँडेको वराहथानका पुष्पा गुरुङको घरमा शुक्रबार राति चोरी भएको छ । चोरले २२ तोला सुनका विभिन्न गरगहना, ५० हजार नगदसहित विभिन्न सामान चोरी गरी लगेको पीडित गुरुङका भाई कुलबहादुर गुरुङ ‘कुलु’ ले बताए । ढोका फोडेर घरभित्र छिरेको चोरले ३ वटा दराज तथा १ बाकसमा क्षति पु¥याएर लुटपाट गरेको हो । चोरले क्यामेरा, टेलिभिजन… पुरा पढौ

पोखरामा ८ लाखको सुनका गहना र नगद गहना चोरी गरेको आरोपमा तीन जना पक्राउ

चोरी
पोखरा, १२ फागुन/ पोखरा महानगरपालिका २६ विजयपुर सम्पदा टोलबाट करिब ८ लाख रुपैयाको सुनका गरगहना र नगद चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई प्रकाउ गरेको छ । प्रहरीले फागुन १ गते सुनका गरगहना र नगद चोरी गरेको आरोपमा तीन जनालाई प्रकाउ गरेको हो । सुनका गरगहना चोरी गरेको आरोपमा स्याङ्जाको फेदिँखोला गाउँपालिका ३ घर भई पोखरा–२६ बस्ने विसन रानाभाट, दोलखा घर भई पोखरा–९ बस्ने २६ वर्षीय विजय प्रधान र तनहुँ शुक्लागण्डकी घर भई पोखरा २६ बस्ने अर्जुन नेपालीलाई पक्राउ गरको… पुरा पढौ

लेकसाईडका छ ठाउँमा चोरी गर्ने एक जना पक्राउ

लेकसाईडका छ ठाउँमा चोरी गर्ने एक जना पक्राउ
पोखरा, २८ माघ/ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले पोखरा लेकसाईड स्थित विभिन्न छ वटा पसलहरुमा विभिन्न मितिमा चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरिएको । चोरी गरेको आरोपमा पक्राउ पर्नेमा पोखरा महानगपालिका वडा नम्बर १४ बस्ने २१ बर्षीय दिपेश परियार रहेको वडा प्रहरी कार्यालय बैदामले जानकारी दिएको छ । घटनाको अनुसन्धानमा खटिएको प्रहरी टोलीले निजलाई आफ्नै घर कोठामा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको । मिती २०८०/१०/१३ गते बिहानको अ.०२.०० बजेको समयमा जिल्ला कास्की पोखरा म.न.पा.वडा न.५ जिरो कि.मी.स्थितमा… पुरा पढौ