#चुनाब

राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीमा को को बन्दै छन् उमेद्वार

राष्ट्रिय स्वतन्त्र पार्टी कास्की
पोखरा, २२ असोज/ मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले उमेद्वार चयन गरेको छ । राष्ट्रिय स्वतन्त्र पाटीबाट कास्की क्षेत्र नम्बर १ राजु राई, कास्की क्षेत्र नम्बर २ मा माधव प्रसाद कँडेल र कास्की क्षेत्र नम्बर ३ मा योगराज पौडेलले उमेद्वारी दिने पार्टीले जानकारी दिएको छ । पुरा पढौ

कास्की २ मा संघमा गठबन्धनबाट श्रीनाथ बराल र एमालेबाट विद्या भट्टराई

श्रीनाथ बराल र विद्या भट्टराई
पोखरा, २२ असोज/ प्रतिनिधि सभा सदस्यका लागि कास्की क्षेत्र नम्बर २ मा गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका पोलिट्ब्युरो सदस्य श्रीनाथ बराल र नेकपा एमालेका केन्द्रीय सदस्य विद्या भट्टराई उमेद्वार बन्ने भएका छन् । गठबन्धनमा एकीकृत समाजवादीको भागमा परेपछि एकीकृत समाजवादीले बराललाई उमेद्वार बनाउने भएका छ । त्यसैगरी एमालेले भट्टराईलाई उमेद्वार बनाएको छ । भट्टराई कास्की क्षेत्र नम्बर २ बाट निवर्तमान प्रतिनिधि सभा सदस्य हुन् । एमाले नेता रवीन्द्र अधिकारी निर्वाचन लढ्दै आएको क्षेत्र नम्बर २ मा अधिकारीको हेलिकप्टर दुर्घटनामा परि निधन… पुरा पढौ

गठबन्धनमा सहमति, गण्डकी प्रदेशमा कुन क्षेत्र कुन पार्टीलाई (सूचीसहित)

पोखरा, २१ असोज/ सत्ता गठबन्धनबीच निर्वाचन क्षेत्र तालमेलमा सहमति भएको छ । सहमति अनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकोमल दाहाल गोरखा क्षेत्र नम्बर २ बाट उमेद्वार बन्ने भएका छन् । सहमति अनुसार नेपाली काग्रेसले प्रतिनिधि सभाका लागि १० सिट पाएको छ । त्यसै गरी नेकपा माओवादी केन्द्रले ६ सिट, नेकपा एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले एक एक सिट पाएका छन् । त्यसै गरी प्रदेशमा नेपाली काग्रेसले २३ सिट, नेपका माओवादी केन्द्रले ११ सिट, एकिकृत समाजवादीले २ सिट पाएको छ । पुरा पढौ

कास्की प्रतिनिधि तथा प्रदेश सभा कुन क्षेत्र कति मतदाता

कास्की प्रतिनिधि तथा प्रदेश सभा कुन क्षेत्र कति मतदाता पुरा पढौ

कास्की काग्रेस- १ बाट २६ र ३ बाट २० जना प्रतिनिधिसभाका आकांक्षी (को नाम सहित )

नेपाली कांग्रेस
पोखरा, १६ भदौ/ मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले बुधबार प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति मार्फत प्रतिनिधिसभा निर्वाचनमा उमेदवारका आकांक्षीको नाम संकलन गरेको छ । कास्की क्षेत्र नम्बर १ मा प्रत्यक्ष र समानुपातिक गरेर २६ र क्षेत्र नम्बर ३ मा २० जना इच्छुक बनेका छन् । परिपत्रअनुसार प्रत्यक्ष र समानुपातिकमा बढीमा ३/३ जनाको नाम सिफारिस गर्न भनेपनि आकांक्षीको संख्या भने निकै ठुलो छ । तीनवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको कास्कीमा १ र ३ बाट आकांक्षीको नाम संकलन गरिएको छ । क्षेत्र… पुरा पढौ

जिल्ला समन्वय समिति कास्कीको प्रमुखमा लीलाधर पौडेल विजयी

जिल्ला समन्वय समिति कास्कीको प्रमुखमा लीलाधर पौडेल विजयी
पोखरा, २० जेठ/ जिल्ला समन्वय समिति कास्कीको प्रमुखमा लीलाधर पौडेल निर्वाचीत भएका छन् । पौडेलले नेपाली कांग्रेसका दीपेन्द्र ढकाललाई पराजीत गर्दै निर्वाचीत भए । पौडेल पोखरा २२ का निर्वाचित वडा सदस्य हुन् भने ढकाल मादी गाँउ पालिका वडा नम्बर १२ बाट निर्बाचित सदस्य हुन् ।उप प्रमुखमा माओवादीकी उषा थापालाई पराजीत गर्दै एमालेकी सरिता कुमाल विजयी भएकी छिन् । सदस्यमा पोखरा २१ का सीतादेवी विक, रुपाका हर्क बहादुर गुरुङ, मादीका राजु अधिकारी, अन्नपूर्णका गणेश बहादुर घर्ति र वालिका सुवेदी, माछापुच्छ्रेका लक्ष्मी… पुरा पढौ

पोखरा १८ मा ९ मतले खोज्दै उच्च अदालतमा मुद्दा

पुस्कलबहादुर थापा
पोखरा, १९ जेठ/ पोखरा महानगरपालिका १८ को वडाध्यक्षमा ३ मतले चुनाव हारेपछि एमालेका उम्मेद्वार पुस्कलबहादुर थापाले मुद्दा दर्ता गरेका छन् । उनले चुनावमा खसेको मत भन्दा ९ मत कम भएको भन्दै त्यसको खोजी गरिदिन मुद्दा हालेका हुन् । उनले निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय, मुख्य निर्वाचन अधिकृत र नव निर्वाचित वडाध्यक्षलाई बिपक्षी बनाएर मुद्दा दिएका छन्। यो वडामा कांग्रेसका शिव तिमिल्सिनाले ३ मत अन्तरले चुनाव जितेका थिए । ५ हजार ८ सय ४३ मतदाता मध्ये ४ हजार ३ सय… पुरा पढौ

पोखरा मेयर र उपमेयरमा कस्ले कति मत ल्याए

पोखरा महानगरपालिका
पोखरा मेयर र उपमेयरमा कस्ले कति मत ल्याए मेयर पुरा पढौ

पोखरा ३३ को वडाध्यक्षमा कांग्रेसका रामचन्द्र अधिकारी विजयी

रामचन्द अधिकारी
पोखरा, ११ जेठ/ पोखरा महानगरपालिका वडा नम्बर ३३ को वडा अध्यक्षमा नेपाली कांग्रेसमा उमेद्वार विजयी भएको छन् । पोखरा ३३ को वडाध्यक्षमा कांग्रेस उम्मेदवार रामचन्द अधिकारी विजयी भएका हुन् । उनले एमालेका शिवप्रसाद आचार्यलाई ७ सय ५६ मतान्तरले पराजित गरे । अधिकारीले ३ हजार ३ सय ८९ मत प्राप्त गरे भने आचार्यले २ हजार ६ सय ३३ मत प्राप्त गरे । खुल्ला सदस्यमा एमालेका विनोद भण्डारी २ हजार ५ सय ४२ मत र प्रकाश कार्की ३ हजार १ सय ४२… पुरा पढौ

पोखरा ३२ को वडाध्यक्षमा कांग्रेसका अक्कलबहादुर कार्की विजयी

अक्कलबहादुर कार्की
पोखरा, ११ जेठ/ पोखरा महानगरपालिका वडा नम्बर ३२ को वडाअध्यक्ष नेपाली कांग्रेसका उमेद्वार विजयी भएको छन् । पोखरा ३२ को वडाध्यक्षमा कांग्रेस उम्मेदवार अक्कलबहादुर कार्की विजयी भएका हुन् । उनले एमालेका खमबहादुर पुनलाई १७ मतान्तरले पराजित गर्दै विजयी भएका हुन । कार्कीले १ हजार ९ सय ९१ मत प्राप्त गरे भने पुनले १ हजार ९ सय ७४ मत प्राप्त गरे । खुल्ला सदस्यमा कांग्रेसका तीर्थबहादुर सुवल १ हजार ९ सय ३० मत र रविराज तिवारीले १ हजार ९ सय ५१… पुरा पढौ