पोखरा, २१ असोज/ सत्ता गठबन्धनबीच निर्वाचन क्षेत्र तालमेलमा सहमति भएको छ । सहमति अनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकोमल दाहाल गोरखा क्षेत्र नम्बर २ बाट उमेद्वार बन्ने भएका छन् ।
सहमति अनुसार नेपाली काग्रेसले प्रतिनिधि सभाका लागि १० सिट पाएको छ । त्यसै गरी नेकपा माओवादी केन्द्रले ६ सिट, नेकपा एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले एक एक सिट पाएका छन् ।
त्यसै गरी प्रदेशमा नेपाली काग्रेसले २३ सिट, नेपका माओवादी केन्द्रले ११ सिट, एकिकृत समाजवादीले २ सिट पाएको छ ।