गण्डकीमा राष्ट्रियसभा सदस्यमा काग्रेसका श्रेष्ठ, परियार र माओवादीका शर्मा विजयी
पोखरा, ११ माघ/ राष्ट्रिय सभा सदस्य चुनाव अन्तर्गत गण्डकी प्रदेशबाट सत्ता गठबन्धनका तीन जानै उम्मेदवार विजयी भएका छन् । नेपाली काग्रेसबाट अन्य क्लस्टरमा गोरखाका किरणबाबु श्रेष्ठ, अपांगता र अल्पसंख्यकमा तनहुँका पदमबहादुर परियार र महिलामा माओवादी नेतृ पर्वतकी मनरुपा शर्मा विजयी भएको मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश ऋषिराम आचार्यले जानकारी दिए । गण्डकी प्रदेशबाट अन्य क्लष्टरमा कांग्रेसका किरणबाबु श्रेष्ठ विजयी भएका हुन् । उनले ३ हजार ८ सय ८ मतभार पाएर विजयी भए । श्रेष्ठलाई स्थानीय तहतर्फ १ सय र प्रदेशसभा…
पुरा पढौ
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरु तय, कस्को होला पल्लाभारी ?
पोखरा, २३ पुस/ राष्ट्रियसभा सदस्यको रिक्त १९ पदमा माघ ११ गते हुने निर्वाचनका लागि आज उम्मेदवारी मनोनयन पत्र दर्ता हुँदैछ । यसका लागि दलहरुले उम्मेदवारको टुंगो लगाएका छन् । गण्डकी प्रदेशबाट ३ सदस्य निर्वाचित हुनेमा सत्ता गठबन्धनबाट २ पद कांग्रेस र १ पदमा माओवादीले उमेद्वारी बनाएका छन् । कांग्रेसले गण्डकीबाट गोरखाका किरणबाबु श्रेष्ठ र तनहुँका पदमबहादुर परियारलाई टिकट दिएको छ । माओवादीले पर्वतकी मनरुपा शर्मालाई टिकट दिएको छ । गण्डकीमा कांग्रेसको वर्चश्च भएकाले गठबन्धनकै उम्मेदवार विजयी हुने निश्चित छ ।…
पुरा पढौ
तनहुँमा रास्वपाका स्वर्णिम वाग्ले अत्याधिक मतकासाथ बिजयी
तनहुँ, ११ बैशाख/ तनहुँ १ को उपनिवार्चनमा रास्वपाको उमेद्वार स्वर्णिम वाग्ले बिजयी भएका छन् । नेपाली काग्रेसका उमेद्वार गोविन्द भट्टराईलाई १४ हजार ३ सय ८८ मतले पछि पार्दै वाग्ले विजयी भए । वाग्लेले ३४ हजार ४ सय ८० मत ल्याउदा भट्टराई २० हजार ९२ मतले पछ्याए । त्यसै गरी नेकपा एमालेका सबेन्द्र खनालले ८ हजार ५ सय ५५ मत प्राप्त गरे । वाग्लेले खसेको मतको आधा भन्दा बढी मत प्राप्त गरे । मत परिणामको अन्तिम नतिजा निर्वाचन अधिकृतको कार्यालयले घोषणा…
पुरा पढौ
तनहुँमा रास्वपाका स्वर्णिम वाग्लेको जित सुनिश्चित
तनहुँ, ११ बैशाख/ आइतबार सम्पन्न उपनिवार्चन तनहुँको मत गणना जारी छ । प्राप्त मतपरिणाम अनुसार तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले जित सुनिश्चि भएको छ । उनले गणना हुन बाँकी मत भन्दा अन्तर बढि ल्याएका छन् । आवश्यक मत भन्दा गणना १ लाख २३ हजार ३ सय ५ मतदाता रहेकामा ६५ हजार ९९ मत खसेको थियो । अहिले सम्म ५३ हजार १ सय २८ मत गणना हुदाँ वाग्लेले २७ हजार ९ सय ८८ मत प्राप्त गरेका छन्…
पुरा पढौ
तनहुँमा रास्वपाका स्वर्णिम वाग्ले ९ हजार भन्दाबढि मतले अगाडी
तनहुँ, ११ बैशाख/ आइतबार सम्पन्न उपनिवार्चन तनहुँको मत गणना जारी छ । प्राप्त मतपरिणाम अनुसार तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले गणनाका ५० प्रतिशत भन्दा बढिमत ल्याएका छन् । १ लाख २३ हजार ३ सय ५ मतदाता रहेकामा ६५ हजार ९९ मत खसेको थियो । अहिले सम्म ४३ हजार ७१ मत गणना हुदाँ वाग्लेले २२ हजार २ सय ६० मत प्राप्त गरेका छन् । तनहुँ क्षेत्र नम्बर १ मा पाँच पालिकाका ४२ वडा पर्छन् । ४२ मध्ये…
पुरा पढौ
तनहुँमा रास्वपाका स्वर्णिम वाग्लेले कति मत ल्याउलान् ?
तनहुँ, ११ बैशाख/ आइतबार सम्पन्न उपनिवार्चन तनहुँको मत गणना जारी छ । प्राप्त मतपरिणाम अनुसार तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले गणनाका ५० प्रतिशत भन्दा बढिमत ल्याएका छन् । १ लाख २३ हजार ३ सय ५ मतदाता रहेकामा ६५ हजार ९९ मत खसेको थियो । अहिले सम्म ३५ हजार ३६ मत गणना हुदाँ वाग्लेले १७ हजार ९ सय २ मत प्राप्त गरेका छन् । यही अनुपातमा उनले मत ल्याउने हो भने ३२ हजार भन्दा माथी भोट ल्याउने…
पुरा पढौ
तनहुँ १ मा २५ प्रतिशत मतदान
पोखरा, १० वैशाख/ तनहुँ क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्य उपनिर्वाचन अन्तर्गत मतदान जारी छ । बिहान ७ बजेदेखि सुरु भएको मतदानमा अहिलेसम्म २५ प्रतिशत मत खसिसकेको अनुमान छ । तनहुँ क्षेत्र १ का ६९ मतदानस्थलका १ सय ५२ मतदान केन्द्रमा मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए । वैशाखको धूपमा दिउँसो गर्मी हुने भएकोले मतदाता सकेसम्म बिहानै मतदानस्थलमा पुग्ने कोशिस गरिरहेका उनको भनाई छ । तनहुँ १ मध्ये ३ वटा मतदानस्थल अतिसंवेदनशील र २४ वटा संवेदनशील…
पुरा पढौ
‘पराजयको जिम्मेवारी मै लिन्छु, दोष कसैलाई दिन्न’ः पहारी
पोखरा, १० मंसिर/ गण्डकी प्रदेशका निवर्तमान सांसद राजीव पहारीले भर्खरै सम्पन्न निर्वाचनमा आफुलाई सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गरेका छन् । गण्डकी प्रदेश कास्की क्षेत्र नम्बर ३ मा आफु पराजित भएसंगै उनले विजयी उम्मेदवार गठबन्धनका साझा उम्मदेवार प्रकास बराललाई बधाई ज्ञापन समेत गरे । ‘लोकतन्त्रमा हारजित निर्बाचनको स्वभाबिक प्रकृया हो । निर्वाचनमा बिजेता बन्नु भनेको जनता बाट जिम्मेवारी प्राप्त गर्नु हो र उप बिजेता बन्नु भनेको जनताको बिचमा रहेर जनताका समस्याहरु समाधान गर्न निरन्तर खबरदारी गर्नु हो भन्ने मेरो बुझाई…
पुरा पढौ
कास्कीमा प्रदेशसभाको समानुपातिक भोटको आधारमा कुन पार्टी ठुलो
कास्कीमा प्रदेशसभाको समानुपातिक भोटको आधारमा कुन पार्टी ठुलो क्रसपार्टीकास्की १कास्की २कास्की ३जम्मा१नेकप एमाले२३९५५१६९०३२३५१०६४३६८२नेपाली काँग्रेस१८५९८१२२७११७४९९४८३६८३राप्रपा५६९०७१२४४५९७१७४११४नेकपा माओवादी४९७५२८५४५२३४१३०६३५हाम्रो नेपाल पार्टी लौरो३२११२३७३२५५४८१३८६नेकपा एकीकृत समाजबादी१०४७१८३६१११७४०००७मंगोल नेशनल अर्गनाइजेशन६६१५१२५५३१७२६८जनता समाजवादी पार्टी६४३५११३८११५३५९जनमत पार्टी३३४२७२२९०८९६१०राष्ट्रिय जनमोर्चा२१५१४०३८१७३६
पुरा पढौ
कास्की १ क मा एमालेका खगराज अधिकारी विजयी
पोखरा, ९ मंसिर/ कास्की निर्वाचन क्षेत्र नम्बर १ क मा नेकपा एमालेका खगराज अधिकारी विजयी भएका छन् । अधिकारीले नेकपा माओवादीका दिपक कोइरालालाई ३ हजार ९ सय ९६ मतले पछि पार्दै विजयी बने । अधिकारीले १५ हजार ६ सय २३ मत ल्याउदा कोइरालाले ११ हजार ६ सय २७ मत प्राप्त गरे । कोइरालाले यस अगाडी गण्डकी प्रदेश सदस्य थिए भने अधिकारी संघिय संसदमा सदस्य थिए ।
पुरा पढौ