राष्ट्रिय स्वतन्त्र पार्टी कास्की
पोखरा, २२ असोज/ मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले उमेद्वार चयन गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पाटीबाट कास्की क्षेत्र नम्बर १ राजु राई, कास्की क्षेत्र नम्बर २ मा माधव प्रसाद कँडेल र कास्की क्षेत्र नम्बर ३ मा योगराज पौडेलले उमेद्वारी दिने पार्टीले जानकारी दिएको छ ।