पोखरा, ६ पुस/ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सम्पन्न भएसँगै यती र बुद्ध एयरलाइन्सले बिहीबार परिक्षण उडान गर्ने भएका छन् । नागरिक उड्डयन प्राधिकरणले पर्यटकीय नगरीमा जनवरी १ तारिकबाट अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने तयारी गरेसँगै दुबै एअरलायन्सले परिक्षण उडान भर्ने तयारी गरेको हो । एअरलाइन्सले नयाँ विमानस्थलबाट उडान गर्न आवश्यक जनशक्ति तयारी गर्ने, आवश्यक तालिमहरु दिने, भुमिस्थ उपकरण ब्यवस्थापन गर्ने, विमानस्थलको स्थित अफिस तयारी गर्ने आन्तरिक कामलाई तीब्र बनाएको छ । तयारी अनुसार बिहीबार यती एएरलायन्सले बिहान १० बजे र बुद्ध एयरलाइन्सले…
पुरा पढौ