पोखरा, २७ वैशाख/ स्थानीय तह निर्वाचनको लागि कास्कीमा कर्मचारीहरु निर्वाचन सामग्री बुझेर मतदानस्थलतर्पm लागेका छन् । कर्मचारीले ६४ प्रकारका निर्वाचन सामग्री बुझेर मतदानस्थल तर्फ लागेका हुन् । कर्मचारीले स्वस्तिक छाप, लाहा, मतपेटिका सुरक्षण सिल, स्टिकर, स्ट्याम्प प्याड, मसी, मतपेटिका, मतपत्र, मतदाता परिचयपत्र, रबर म्याट, कपडा, कैची, स्केल, कागज, सियो, धागो, सलाई, ब्रोसर लगायतका ६४ प्रकारका सामान बुझेका हुन् ।कर्मचारीहरु बुधबार सम्म मतदानस्थलमा पुगेर त्यहाँको आवश्यक तयारी गर्ने कास्कीका मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले जानकारी दिए । निर्वाचन सामग्री लिनका लागि…
पुरा पढौ