पोखरा, १८ बैशाख/ बैशाख ३० गते हुने पालिका निर्वाचनमा पोखरा महानगरपालिका वडा नम्बर–४ को वडाध्यक्षमा ३ पार्टीका उम्मेदवारले उम्मेदवारी दिएका छन् । पोखरा वडा नम्बर–४ मा एमालेका मदनकुमार मुल्मी, नेपाली कांग्रेसका देवकृष्ण पराजुली र माओवादी केन्द्रका लोकनाथ भण्डारीले उम्मेदवारी दिएका छन् । खुल्ला २ सदस्यमा एमालेका सीमा कोइराला र अब्दुल हमिद मिया, कांग्रेसका प्रकाश कोइराला र सञ्जयकुमार श्रेष्ठ, माओवादी केन्द्रका श्रीकृष्ण अधिकारी र राजेन्द्रनाथ कोइराला, नेकपा एसका अनिलबहादुर कोइरालाले उम्मेदवारी दिएका छन् । एक महिला सदस्यमा एमालेकी लक्ष्मीदेवी पराजुली, कांग्रेसकी…
पुरा पढौ