सागर राज तिमिल्सिनापोखरा, १६ साउन/ पोखरा महानगरपालिका ६ डिहिकोपाटनमा पहिरोले घर पुरिदा एक जनाको मृत्यु भएको छ । गएराति परेको अविरल वर्षा पछि घर माथीबाट आएको पहिराले एकतले टिनको छानो भएको घर पुरिदा सन्तोष सुनारको मृत्यु भएको हो । पहिरोमा परेर सुनिता सुनार र सिमन सुनार घाइते भएका छन् । सन्तोष सुनिताका भाई हुन् । सुनिताको पोखराका गण्डकी मेडिकल केलजमा उपचार भइरहेको कास्कीका निमित्त प्रहरी प्रमुख डिएसपी सुन्दर तिवारीले जानकारी दिए । सुनितको अवस्था मध्ये रहेको र सिमन सामान्य घाइते…
पुरा पढौ