साहित्य

दुर्गमका सर–मिस

दुर्गमका सर–मिस
पोखरा, ९ पुस/ गएको भदौमा शिक्षक सेवा आयोगले माविस्तरीय १५ सय जना शिक्षक माग गर्दै विज्ञापन निकाल्यो । तर, उक्त परीक्षामा करिब ११ सय जनामात्रै उत्तीर्ण हुन सके । बाँकीले न्यूनतम अंक पनि पूरा गर्नै सकेनन् । खोलिएको विज्ञापनमा पनि ४ सयजनाको दरबन्दी फेरि रिक्त हुन पुग्यो । त्यसमा पनि शिक्षक सेवा आयोग पास गरेका केहीले लोकसेवामा नाम निकाल्दै नियुक्ति पत्र लिनै आएनन् । आखिर किन यस्तो भइरहेको छ त ? शिक्षक मासिकका सम्पादक राजेन्द्र दाहालको टिप्पणी छ, ‘नेपालमा शिक्षण… पुरा पढौ

‘अनुवादक नेपालमा रातारात जन्मिन्छन्’

‘अनुवादक नेपालमा रातारात जन्मिन्छन्’
पोखरा, ९ पुस/ कोही मान्छे चर्चामा आउनुपर्छ त्यसबारे रातारात पुस्तकसम्म निस्किन्छ । त्यसैले अनुवादक उज्ज्वल प्रसाईं भन्छन्, ‘अनुवादक र जीवनीकार रातारात जन्मिन्छन् नेपालमा । राजा ज्ञानेन्द्र मर्नेबित्तिकै कोही एउटा जीवनीकार जन्मिहाल्यो । कोही मान्छे पपुलर भए त्यसको पनि जीवनी अनुवद हुन्छ अनि बजारमा आइहाल्छ ।’ फेवाताल किनार बाराही घाटमा जारी नेपाल लिटरेचर फेस्टिबलमा शुक्रबार साँझ ‘अनुवादको सन्चो–विसन्चो’ सेसनमा बोल्दै उनले मृत्यु केन्द्रीत अनुवाद बिक्ने गरेको भन्दै थकथकी सुनाए । प्रसाईंकाअनुसार राम्रो अनुवादक जन्माउन नेपालमा त्यसबारे सिकाउने संस्था नहुँदा समस्या पैदा… पुरा पढौ

नेपाल लिटरेचर फेस्टिभलको एक दशक, साङ्गीतिक महौलबीच दशौँ संस्करण शुरु

Celebrating Ten Years of the Nepal Literature Festival
पोखरा, ७ पुस/ नेपाल लिटरेचर फेस्टिभलको दशौँ संस्करण पोखरामा सुरु भएको छ। करिब दुई सय वक्ता र हजारौँ सहभागीहरूको उपस्थिति रहने यस अन्तर्राष्ट्रिय फेस्टिभलको पहिलो दिन, उद्घाटन सत्रमा काठमाडौँ विश्वविद्यालयका रजिस्ट्रार तथा अर्थशास्त्री डा अच्युत वाग्लेले विद्वत्प्रवचन दिए। उनले नेपाल २०९० शीर्षकमा दिएको मन्तव्यमा नेपालले अपनाउनु पर्ने विकासको शैली र यहाँका सम्भावना एवम् राजनीतिक र सामाजिक नेतृत्वले लिनु पर्ने बाटाबारे चर्चा गरेका थिए। सरल रेखाको परिकल्पनामा अबको एक दशकपछिको नेपाल निःसन्देह आशावादी भएको उनको भनाई थियो । मुलुक अहिलेभन्दा धेरै… पुरा पढौ

पोखरामा दशौं संस्करणको साहित्य महोत्सव पुस ६ गते देखी

पोखरामा दशौं संस्करणको साहित्य महोत्सव पुस ६ गते देखी
पोखरा, २ पुस/ दशौं संस्करणको नेपाल लिटरेचर फेस्टिभल पुस ६ गते देखी ११ गते सम्म पोखरामा हुने भएको छ । फेवाताल किनार बाराहीघाटमा हुने फेस्टिभलको आयोजना बुकवर्म फाउन्डेसनले गर्नेछ । दशौं संस्करणको साहित्य महोत्सवको तयारी अन्तिम चरणमा पुगेको पोखरामा शनिबार अयोजित पत्रकार सम्मेलनमा नेपाल लिटरेचर फेस्टिभलका निर्देशक नीरज भारीले जानकारी दिए । फेस्टिभलमा विभिन्न देशका लेखक, कलाकार, पत्रकार, साहित्यकारको सहभागीता रहने छ । महोत्सवमा अघिल्ला संस्करणका झै देशविदेशका करिब दुई सय साहित्यकार, राजनीतिज्ञ, लेखक पत्रकार, कलाकार, सम्पादक एवम् विशिष्ट व्यक्तित्वको… पुरा पढौ

पोखरामा हरि भट्टराईले लेखे गान सर्वोत्कृष्ट ‘नास्ट–गान’, जिते पुरस्कार

हरि भट्टराई
पोखरा, १५ असार/ पोखरेली प्रतिभा हरिप्रसाद भट्टराईले लेखेको ‘नाष्ट गान’ सर्वोत्कृष्ट हुदै पुरस्कार जितेको छ । उनले सर्वोकृष्ट नाष्ट गान लेखेवापत ५० हजार नगद पुरस्कार जित्न सफल भएका छन् । उनी पत्रकारिता र कानून व्यवसायमा समेत क्रियाशील छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले यसअघि एक सूचना मार्फत् नाष्टको काम कर्तव्य, भूमिका, विज्ञान प्रविधि एवं नव–प्रवर्तन सम्बन्धी र त्यसमार्फत् देशको समृद्धिबारे पूर्णभाव प्रष्टफुटन हुने गरी नास्ट गान तयार पार्न इच्छुक सर्जकहरूलाई आव्हान गरेको थियो । नास्ट गान… पुरा पढौ

पोखराको सेतो दरबार, जहाँ धन शम्सेर देखी भूपी शेरचन सम्म बस्थे

पोखराको सेतो दरबार
पोखरा, १० साउन/ राणाकालमा तत्कालीन बडाहाकिम धन शम्सेरको निवासको रूपमा प्रयुक्त पोखरा महानगरपालिका वार्ड नम्बर २ स्थित यस भवन सेतो दरबारको नामले परिचित थियो । धन शम्सेर तंत्र बिद्याका ज्ञाता थिए । उनका छोरा हरिराजाका नामले पोखरामा प्रशिद्ध थिए । हरिराजाको वास्तविक नाम त्रैलोक्य नाथ शम्सेर राणा थियो । संगीत र नाटकमा उनको अभिरुचि थियो । त्यसैले धन शम्सेरको सेतो दरबार संगीत ,नाटक र तंत्रको त्रिवेणी थियो । सेतो दरबारमा नाटक प्रदर्शन गर्न रंगमन्च रहेको र नाटकहरु प्रदर्शन गरिएको थियो… पुरा पढौ

कवि तेजनाथ घिमिरेको शनिबार राती निधन

तेजनाथ घिमिरे
पोखरा, ३२ असार/ कवि तेजनाथ घिमिरेको ८३ बर्षको उमेरमा निधन भएको छ । शनिबार बिहान २ बजेर घिमिरेका निधन भएको परिवारले जानकारी दिएको छ । पोखरा ३ नदीपुर निवासी घिमिरे लामो समयदेखि उच्च रक्तचाप, मधुमेह तथा दम रोगबाट पीडित थिए । उहाँका २ श्रीमती ५ छोरा, २ छोरी छन् । उनको आजै ९ बजे सतीनदी किनार तुसली घाटमा अन्त्येष्टि गरिने छोरा कलाकार प्रकाश घिमिरेले जानकारी दिए । घिमिरेका ३ वटा कविता संग्रह प्रकाशित छन् । घिमिरे पोखरेली युवा सांस्कृतिक परिवारका… पुरा पढौ

ललितकला पुरस्कार कलाकार आलोक गुरुङलाई

आलोक गुरुङ
पोखरा, २४ जेठ/ पोखरेली युवा सांस्कृतिक परिवारले कलामा क्रियाशील स्रष्टालाई दुई /दुई वर्षमा प्रदान गर्ने ललितकला पुरस्कार २०७८ बाट कलाकार आलोक गुरुङलाई पुरस्कृत गर्ने भएको छ । वरिष्ठ कलाकार दुर्गा बरालले आफूले पाएको पुरस्कारमा रकम थपेर अक्षयकोष स्थापना गरी सञ्चालित ललितकला पुरस्कार २०७८ पाउने कलाकार आलोक गुरुङ तनहुँ अरुबोटमा जन्मेर पोखरामा क्रियाशील चित्रकला, मुहार चित्र र प्रतिस्थापन कलामा अब्बल कलाकार मानिन्छन् । “कला मनोरञ्जन र सौन्दर्य मात्रै नभएर चेतनाको उज्यालो हो” भन्ने गुरुङले हजार भन्दा बढि मुहारचित्र बनाउनुका साथै अन्य… पुरा पढौ

‘कविताले नेतृत्व विकास गर्छ’

पोखरा, ३ वैशाख/ पोखरेली युवा साँस्कृतिक परिवारले कविताको अघोषित पाठशालाका रुपमा सञ्चालन गर्दै आएको समता काव्य सन्ध्याको ३४७ औं शृङ्खला सम्पन्न भएको छ । काव्य सन्ध्यामा परिवारका सल्लाहकार कार्यक्रमकामा डा ईश्वरमणि अधिकारीले ‘आफू आजीवन कविताको विद्यार्थी रहने र कवितामा नै समर्पित हुने प्रतिवद्धता जनाए ।’ कार्यक्रमका अर्का अतिथि कवि केशु शर्माले ‘पचासको दशकमा आँफुले समता पहिलो पटक कविता वाचन गरेको अनुवभ सुनाइन् । समतामा कविता वाचन गर्दा गर्दै अहिले आँफु संघ संस्थामा नेतृत्वदायी भुमिकामा रहेको बताइन् ।’ र यस्को श्रेय… पुरा पढौ

मुक्तक मञ्चमा आचार्य निर्वाचित

पोखरा, २९ फागुन । मुक्तक मञ्चको केन्द्रीय अध्यक्षमा पोखराका रामजीप्रसाद आचार्य निर्वाचित भएका छन् । मुक्तक मञ्चको आर्ठौ अधिवेशन एवं १४ औं साधारण सभावाट अध्यक्ष पदका लागी सर्वसम्मत रुपमा चयन भएका हुन् ।मञ्चको बरिष्ठ उपाध्यक्षमा श्रीराम अधिकारी (गोर्जे), उपाध्यक्षमा रमा खतिवडा, सचिवमा नवीन भण्डारी, कोषाध्यक्षमा शरणसिंह विश्वकर्मा र सह-सचिवमा भरत पोखरेल र श्रद्धा आचार्य चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा राजेन्द्र विक, मनिषा पौडेल, गौरव ढुंगाना, राजकुमार आचार्य, अम्विका ओझा, बिना बराल, अमृता पोखरेल र सौगात तिमिल्सिना चयन भएका छन्… पुरा पढौ