अर्थतन्त्र

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा गोकर्ण कार्की विजयी

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा गोकर्ण कार्की विजयी
पोखरा, ३० भदौ/ पोखरा उद्योग वाणिज्य संघको ३५ औँ महाधिवेशनबाट अध्यक्षमा गोकर्ण कार्की निर्वाचीत भएका छन् । कार्कीले अर्जुन पोख्ररेललाई ४ सय ८८ मतले हराए । गोकर्ण कार्कीले १३ सय ३९ मत प्राप्त गर्दा अर्जुन पोख्ररेलले ८ सय ५१ मत प्राप्त गरे । २७ मत बदर भएको छ । पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघ निर्वाचनः १४ सय गणना गर्दा गोकर्ण अगाडी

पोखराका व्यापरीलाई लाग्यो चुनाब, कार्की र पोखरेलको छुट्टाछुट्टै प्यानल
पोखरा, ३० भदौ/ पोखरा उद्योग वाणिज्य संघको ३५ औँ महाधिवेशन नयाँ नेतृत्व चयनका लागि भएको मतगणना भई रहेको छ । नयाँ नेतृत्वका लागि अर्जुन पोख्ररेल र गोकर्ण कार्की चुनावी मैदानमा छन् । पछिल्लो गणना अनुसार १४ सय मत गणना गर्दा गोकर्ण कार्कीले ८ सय ५४ मत प्राप्त गरेका छन् भने अर्जुन पोख्ररेलले ५ सय ३२ मत प्राप्त गरेका छन् । अहिले गणना जारी छ । पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघ निर्वाचनः ७ सय गणना गर्दा गोकर्ण अगाडी

पोखराका व्यापरीलाई लाग्यो चुनाब, कार्की र पोखरेलको छुट्टाछुट्टै प्यानल
पोखरा, ३० भदौ/ पोखरा उद्योग वाणिज्य संघको ३५ औँ महाधिवेशन नयाँ नेतृत्व चयनका लागि भएको मतगणना भई रहेको छ । नयाँ नेतृत्वका लागि अर्जुन पोख्ररेल र गोकर्ण कार्की चुनावी मैदानमा छन् । पछिल्लो गणना अनुसार ७ सय मत गणना गर्दा गोकर्ण कार्की अगाडी छन् । २ हजार २ सय ५१ मत खसेको हो । अहिले गणना जारी छ । पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघ निर्वाचनः अर्जुन प्यानलका ८ जना सदस्य विजयी (कस्को कति मत सहित)

घरदैलोमा व्यस्त अर्जुन पोखरेल प्यानल
पोखरा, ३० भदौ/ पोखरा उद्योग वाणिज्य संघको ३५ औँ महाधिवेशन नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा सदस्यको मतगणना सकिएको छ । १० सदस्यका लागि १४ जनाले उमेद्वारी दिएका थिए । १० सदस्य मध्ये अर्जुन पोख्ररेल प्यानलका ८ जना सदस्य विजयी भएका छन् । २ जना भने स्वतन्त्र उठेकाले जितेका छन् । मतपरिणम अनुसार ललित बहादुर कुंबर १५३९, देवेन्द्र प्रजु १५१६, सौगात थापा १४९४, दुधमान गुरुङ आशिष १४६८, भिम गौतम १४३९, टिकाराम सुबेदी माधव १३९४, जीवन प्रकाश श्रेष्ठ १३८३, रामचन्द्र तिमिल्सिना… पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघ निर्वाचनः १९०० गणना गर्दा कसलाई कति मत

पोखरा वाणिज्य संघ निर्वाचनः सदस्यको गणना हुदै, बस्तुगतमा घिमिरेलाई धेरै मत
पोखरा उद्योग वाणिज्य संघ निर्वाचनः १९०० गणना गर्दा कसलाई कति मत पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघ निर्वाचनः ११०० गणना गर्दा कसलाई कति मत

पोखरा वाणिज्य संघ निर्वाचनः सदस्यको गणना हुदै, बस्तुगतमा घिमिरेलाई धेरै मत
पोखरा उद्योग वाणिज्य संघ निर्वाचनः ११०० गणना गर्दा कसलाई कति मत पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघ निर्वाचनः ७ सय गणना गर्दा सदस्यमा कस्को कति

पोखरा वाणिज्य संघ निर्वाचनः सदस्यको गणना हुदै, बस्तुगतमा घिमिरेलाई धेरै मत
पोखरा उद्योग वाणिज्य संघ निर्वाचनः ७ सय गणना गर्दा सदस्यमा कस्को कति पुरा पढौ

सुलभ उपभोक्ता सहकारी संस्थाले १५ प्रतिशत लाभांश दिने

सुलभ उपभोक्ता सहकारी संस्थाले १५ प्रतिशत लाभांश दिने
पोखरा, ३० भदौ/ पोखराको बैदाम जरेवरमा रहेको सुलभ उपभोक्ता सहकारी संस्थाको १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा गण्डकी प्रदेश सांसद देवका पहारीले पर्यटन व्यवसायीहरुद्धारा संञ्चालित उपभोक्ता सहकारी संस्थाले सञ्चालन गरेका डिपार्टमेन्टल स्टोरमा स्थानीय किसानले उत्पादन गरेका बस्तुलाई प्रथामिक्ता दिएर बिक्री वितरण गर्दै आएको भन्दै प्रशंशा गरिन् । कोभिड पछि थला परेको पर्यटन उद्योगले अझै गति लिन नसकेको बताउँदे संकटमा सरकार पर्यटन मैत्री हुनु पर्ने सांसद पहारीले बताइन् । पर्यटन व्यवसायका समास्या समाधान गर्न आफू सधै… पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघ निर्वाचनमा २२५१ मत खस्यो, मत गणना कहिले

पोखराका व्यापरीलाई लाग्यो चुनाब, कार्की र पोखरेलको छुट्टाछुट्टै प्यानल
पोखरा, २९ भदौ /पोखरा उद्योग वाणिज्य संघको ३५ औँ महाधिवेशन नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा २ हजार २ सय ५१ मत खसेको छ । नयाँ नेतृत्वका लागिअर्जुन पोख्ररेल र गोकर्ण कार्की चुनावी मैदानमा छन् । नेतृत्वका लागि पोख्ररेल प्यानल नै बनाएर चुनावी मैदानमा छन् भने कार्की प्यानल नबनाई चुनावी मैदानमा छन् । आगामी कार्य कालका लागि वरिष्ठ उपाध्यक्षमा उत्तममान बुद्धाचार्य, उद्योग उपाध्यक्ष दिनेश बास्तोला, वाणिज्य उपाध्यक्ष बलराम आचार्य, महासचिवमा र कोषाध्यक्ष मनोजकुमार श्रेष्ठ निर्विरोध भएको छन् । उपमहा सचिवमा… पुरा पढौ

पोखराको बजारमा ओमोडा ई५ डीएलएक्स र अफरोडर एसयूभी जेको जे६

पोखराको बजारमा ओमोडा ई५ डीएलएक्स र अफरोडर एसयूभी जेको जे६
पोखरा, २८ भदौ/ पोखराका लागि ओमोडा र जेको गाडीको आधिकारिक वितरक इलाइट मोटर्स प्रालिले अफरोडर एसयूभीका साथै ओमोडा ई५ डिलक्स सार्वजनिक गरेको छ । उद्योगी, व्यवसायी, पोखरास्थित विभिन्न संघ संस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीसहित सर्वसाधारणको उपस्थितिमा गाडीमा भएका फ्युचरिस्टिक टेक्नोलोजी प्रदर्शन गरिएको छ । जेको जे६ औपचारिक रुपमा सार्वजनिक गरियो भने ओमोडा ई५ को अर्को भेरिएन्ट ओमोडा ई५ डिलक्स समेत सार्वजनिक गरिएको छ । पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ तथा एसपीजी अटोमोबाइल्सका डाइरेक्टर गौरव शारडा र इलाइट मोटर्सका चेयरम्यान… पुरा पढौ