#निर्वाचन

कास्कीको तीन वटै क्षेत्रमा एमालेको अग्रता

कास्की दुईको मतगणना शुरु, घण्टीलाई अग्रता
कास्कीको तीन वटै क्षेत्रमा एमालेको अग्रता कास्की १नेकपा एमाले मनबहादुर गुरुङ ८२६५नेपाली काग्रेस किशोरदत्त बराल ७११६ कास्की १ खनेकपा एमाले बेदबहादुर गुरुङ ८७०३नेपाली काग्रेस दिपक गुरुङ माइला ७५७७ कास्की २नेकपा एमाले विद्या भट्टराई ९६७४राष्ट्रिय स्वतन्त्र पार्टी माधब प्रसाद कँडेल ६६२६नेकपा समाजवादी श्रीनाथ बराल ५००६ कास्की २ कनेकपा एमाले भिमबहादुर कार्की १०५३१राप्रपा विजय बहादुर भण्डारी ५८९३नेकपा माओवादी विश्वप्रकाश लामिछाने ५५४० कास्की ३ प्रतिनिधिसभानेकपा एमाले दामोदार पौडेल बैरागी ९६०१नेकपा माओवादी रामजीप्रसाद बराल जिवन ६८९८राष्ट्रिय स्वतन्त्र पार्टी योगराज पौडेल ६३५९ कास्की ३ क… पुरा पढौ

कास्की–२ मा घण्टीको उमेद्वारी पछि पार्दै एमालेकी विद्याको अग्रता

विद्या भट्टराई
पोखरा, ६ मंसिर/ कास्की २ मा एमालेकी विद्या भट्टराईले अग्रता लिएकी छन् । उनले पोखरा १५, ७ र १७ वडाको गणनामा पछि परेपनि पोखरा २१ गणना भए सगँ अग्रता लिएकी हुन् । उनले ५ हजार ५ सय ८९ मत पाएकी छन् भने उनका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले ५ हजार १ सय ९३ मत पाएका छन् । त्यसै गरी गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका श्रीनाथ बरालले ३ हजार ३ सय ६७ मत पाएका छन् । कास्की–२ मा यस अघिसम्म स्वतन्त्र… पुरा पढौ

कास्की ३ मा २० हजार गणना गर्दा, गणेश गुरुङको अग्रता कायमै (कसको कति सहित)

गणेश गुरुङ
कास्की ३ मा २० हजार गणना गर्दा, गणेश गुरुङको अग्रता कायमै पुरा पढौ

कास्कीको तीन वटै क्षेत्रको पछिल्लो नतिजा

मतगणना
कास्कीको तीन वटै क्षेत्रको पछिल्लो नतिजाकास्की १ नेकपा एमाले मनबहादुर गुरुङ ५८०६नेपाली काग्रेस किशोरदत्त बराल ५०५२कास्की १ खनेकपा एमाले बेदबहादुर गुरुङ ६०११नेपाली काग्रेस दिपक गुरुङ माइला ५३७५ कास्की २राष्ट्रिय स्वतन्त्र पार्टी माधब प्रसाद कँडेल ५१९४नेकपा एमाले विद्या भट्टराई ५५८८नेकपा समाजवादी श्रीनाथ बराल २९५४ कास्की २ कराप्रपा विजय बहादुर भण्डारी ५०५२नेकपा एमाले भिम कार्की ६३९७नेकपा माओवादी विश्वप्रकाश लामिछाने ३१९६ कास्की ३ प्रतिनिधिसभा नेकपा एमाले दामोदार पौडेल बैरागी ६८३९राष्ट्रिय स्वतन्त्र पार्टी योगराज पौडेल ५५७०नेकपा माओवादी रामजीप्रसाद बराल जिवन ४८३८ कास्की ३ क… पुरा पढौ

कास्कीका तीन वटै क्षेत्रको पछिल्लो मतपरिणम

मतगणना
कास्कीका तीन वटै क्षेत्रको पछिल्लो मतपरिणम कास्की १नेकपा एमाले मनबहादुर गुरुङ ५२५६नेपाली काग्रेस किशोरदत्त बराल ४४२६कास्की १ खनेकपा एमाले बेदबहादुर गुरुङ ५४३०नेपाली काग्रेस दिपक गुरुङ माइला ४७१२ कास्की २ प्रतिनिधसभाराष्ट्रिय स्वतन्त्र पार्टी माधब प्रसाद कँडेल ३५४७नेकपा एमाले विद्या भट्टराई ३३९८नेकपा समाजवादी श्रीनाथ बराल १९७४ कास्की २ कराप्रपा विजय बहादुर भण्डारी २८९७नेकपा एमाले भिम कार्की २५०५नेकपा माओवादी विश्वप्रकाश लामिछाने १४४१ कास्की ३ प्रतिनिधिसभा नेकपा एमाले दामोदार पौडेल बैरागी ६४८७राष्ट्रिय स्वतन्त्र पार्टी योगराज पौडेल ५४६१नेकपा माओवादी रामजीप्रसाद बराल जिवन ४४८४ कास्की ३… पुरा पढौ

कास्की २ समानुपातिकमत, प्रतिनिधिसभामा घण्टी अगाडी, प्रदेशमा काग्रेस भन्दा हलो अगाडी

कास्की दुईको मतगणना शुरु, घण्टीलाई अग्रता
पोखरा, ५ मंसिर/ कास्कीका तीनवटै निर्वाचन क्षेत्रको मतगणना भइरहेको छ । कास्की निर्वाचन क्षेत्र नम्बर २ को समानुपातिक तर्फ ४ हजार ४ सय १९ मत गणना हुदाँ प्रतिनिधिसभामा सबै भन्दा धेरै घण्टीमा मत परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चुनाब चिन्नमा २५ हजार ९१ प्राप्त गरेको छ । त्यस पछि नेकपा एमालेका सूर्यमा १ हजार ८ सय ८३ मत खसेको छ । नेपाली काग्रेसको रुखमा १ हजार २ सय १९, राप्रपाको हलोमा १ हजार ९२ मत खसको छ ।… पुरा पढौ

कास्की ३ प्रतिनिधिसभामा दामोदारको अग्रता (कस्को कति सहित)

पोखरा, ६ मंसिरखसेको मत ६१४१४गणना १४८४९नेकपा एमाले दामोदार पौडेल बैरागी ४८५१राष्ट्रिय स्वतन्त्र पार्टी योगराज पौडेल ४४०७नेकपा माओवादी रामजीप्रसाद बराल जिवन ३२०७ पुरा पढौ

कास्की ३ मा घण्टीलाई पछिपार्दै दामदरको अग्रता

पोखरा, ५ मंसिर/ पोखरा निर्वाचन क्षेत्र नम्बर ३ मा मतगणना जारी छ । कास्की ३ प्रतिनिधि सभा र प्रदेशसभा ३ क को प्रत्येक्ष र समानसपातिक तर्फको गणना भइरहेको छ । कास्की ३ मा १ लाख १ हजार ७ सय १५ रहेकोमा ६१ हजार ४ सय १४ मतदान गरेका छन् । ३ क मा २९ हजार ७ सय ८३ र ३ ख मा ३१ हजार ६ सय ३० मतदान गरेका छन् । कास्की ३ मा नेकपा एमालेबाट दामोदर पौडेल बैरागीले अहिले… पुरा पढौ

कास्की १ मा मनबहादुरको अग्रता कायमै

मनबहादुर गुरूङ
पोखरा, ६ मंंसिर/ कास्की १ मा नेकपा एमालेका उमेद्वार मनबहादुर गुरुङले अग्रता कायम राखेको छन् । मादी गाउँपालिकाका १, २, ३, ६, ७, ८, ९ को गणना गर्दा गुरुङ ३ हजार ४ सय १२ मत प्राप्त गर्दा नेपाली काग्रेसका किशोर दत्त बराल २ हजार ६ सय २४ प्राप्त गरेका छन् । उनीहरुको मत अन्तर ७ सय ८८ रहेको छ । त्यसै गरी कास्की १ ख मा नेकपा एमालेका बेद बहादुर गुरुङले ३ हजार ४ सय ७५ मत प्राप्त गरेका छन्… पुरा पढौ

कास्की २ क मा प्रदेशसभाका ८ हजार मतगणना गर्दा हलो अगाडी

कास्की २ क मा प्रदेशसभाका ८ हजार मतगणना गर्दा हलो अगाडी पुरा पढौ