कास्की २ समानुपातिकमत, प्रतिनिधिसभामा घण्टी अगाडी, प्रदेशमा काग्रेस भन्दा हलो अगाडी

-


     क्लिक गण्डकी     
     मंसिर ६ गते २०७९ मा प्रकाशित


कास्की दुईको मतगणना शुरु, घण्टीलाई अग्रता

कास्की दुईको मतगणना शुरु, घण्टीलाई अग्रता

पोखरा, ५ मंसिर/ कास्कीका तीनवटै निर्वाचन क्षेत्रको मतगणना भइरहेको छ । कास्की निर्वाचन क्षेत्र नम्बर २ को समानुपातिक तर्फ ४ हजार ४ सय १९ मत गणना हुदाँ प्रतिनिधिसभामा सबै भन्दा धेरै घण्टीमा मत परेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चुनाब चिन्नमा २५ हजार ९१ प्राप्त गरेको छ ।

त्यस पछि नेकपा एमालेका सूर्यमा १ हजार ८ सय ८३ मत खसेको छ । नेपाली काग्रेसको रुखमा १ हजार २ सय १९, राप्रपाको हलोमा १ हजार ९२ मत खसको छ । प्रदेशसभामा भने नेपाली काग्रेसलाई पछि पार्दै हलो अगाडी छ ।



Tags: ,