कास्कीका तीन वटै क्षेत्रको पछिल्लो मतपरिणम

-


     क्लिक गण्डकी     
     मंसिर ६ गते २०७९ मा प्रकाशित


मतगणना

मतगणना

कास्कीका तीन वटै क्षेत्रको पछिल्लो मतपरिणम

कास्की १
नेकपा एमाले मनबहादुर गुरुङ ५२५६
नेपाली काग्रेस किशोरदत्त बराल ४४२६
कास्की १ ख
नेकपा एमाले बेदबहादुर गुरुङ ५४३०
नेपाली काग्रेस दिपक गुरुङ माइला ४७१२

कास्की २ प्रतिनिधसभा
राष्ट्रिय स्वतन्त्र पार्टी माधब प्रसाद कँडेल ३५४७
नेकपा एमाले विद्या भट्टराई ३३९८
नेकपा समाजवादी श्रीनाथ बराल १९७४

कास्की २ क
राप्रपा विजय बहादुर भण्डारी २८९७
नेकपा एमाले भिम कार्की २५०५
नेकपा माओवादी विश्वप्रकाश लामिछाने १४४१

कास्की ३ प्रतिनिधिसभा

नेकपा एमाले दामोदार पौडेल बैरागी ६४८७
राष्ट्रिय स्वतन्त्र पार्टी योगराज पौडेल ५४६१
नेकपा माओवादी रामजीप्रसाद बराल जिवन ४४८४

कास्की ३ क प्रदेश सभा

नेकपा एमाले गणेश गुरुङ ६१८१
नेकपा माओवादी दुर्गादत्त भण्डारी ३५४७



Tags: , ,