#सुन्तला

महानगरका २८० सुन्तला कृषकलाई २५ लाख बराबरको अनुदान प्रदान

सुन्तला
पोखरा ३१, असार/ पोखरा महानगरपालिकाले सुन्तला कृषकहरूलाई अनुदान प्रदान गरेको छ । नगर प्रमुख धनराज आचार्यले किसानहरूलाई सुन्तला बगैँचा व्यवस्थापन प्रोत्साहन कार्यक्रम अन्तर्गत नगद २५ लाख रुपैया बराबरको अनुदान प्रदान गर्नुभएको हो । नगरप्रमुख आचार्यले कृषकहरूलाई व्यवसायीकरण गर्दै उत्पादन वृद्धि र पेसाप्रतिको आकर्षण बढाउनका लागि महानगरपालिकाको तर्फबाट अनुदान सहायता प्रदान गरिएको बताउनुभयो । उहाँका अनुसार वडा स्तरमा सुन्तलाको पकेट कार्यक्रम सञ्चालन गरी कृषकहरूलाई व्यवसायीकरण र उत्पादन वृद्धिमा महानगरले जोड दिएको बताउनुभयो । महानगरको आर्थिक विकास महाशाखा प्रमुख प्रमुख मनोहर कडरियाले… पुरा पढौ

स्याङ्जाका एक कृषकले बेचे ६० लाखको सुन्तला

सुन्तला
स्याङ्जा, १४ पुस/ स्याङ्जाका एक कृषकले यहि वर्ष (चालु सिजन) मै झण्डै ६० लाखको सुन्तला बिक्री गरेका छन् । अर्जुनचौपारी गाउँपालिका १ थापाथोकका जिल्लाकै अगुवा कृषक ६४ वर्षिय फनीनारयाण अर्यालले आफ्नै बगानको सुन्तला बिक्री गरेर करिब ६० लाख आम्दानी गरेका हुन् । सिंचाई सुविधा भएको धानखेत मासेर त्रिपुत्र बागबानी फार्म मार्फत सुन्तला खेति गर्दै आएका कृषक अर्यालले गत वर्ष मात्रै करिब ६५ लाखको सुन्तला बिक्री गरेका थिए । ८० रोपनी जग्गामा २२ सय सुन्तलाका बिरुवा लगाएका अर्यालले उत्पादन घटेका कारणले… पुरा पढौ

पोखरा २१ मा असिना पानी, सुन्तलामा क्षती

पोखरा २१ मा असिना पानी, सुन्तलामा क्षती
पोखरा, १५ फागुन/ आइतबारको असिना पानीले पोखरा २१ सुन्तलाको पकेट कृस्ती क्षेत्रमा ठुलो असर गरेको छ । सुन्तलाको बोटमा पालुवा पलाउने र फुल खेल्न शुरु गरेको बेला भीषण असिना पानीले सुन्तला उत्पादनमा ठुलो असर गरेको पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनहर कडरियाले बताए । उनले आगामी बर्षको उत्पादनमा उल्लेखनिय असर पर्ने बताए । यस बर्ष राम्रो उत्पादन लिएरका कृषकलाई खुशी दिएको सुन्तलाले अर्को वर्ष भने सुन्तला उत्पादनमा कमिआउने भएको उनले बताए । पोखरा २१ को फेदीपाटन, मासपाटन, पोखरेलथोक, दोपरे क्षेत्रमा… पुरा पढौ

पोखराको बिरौटामा सुन्तला महोत्सव

सुन्तला महोत्सव
पोखरा, ११ पुस/ पोखरा १७ बिरौटामा सुन्तला महोत्सव सञ्चालन भएको छ । पोखरा महानगरपालिका र किसान बजार व्यवस्थापन समिति बिरौटाको आयोजनामा पुस १० गतेबाट शुरु भएको सुन्तला महोत्सव पुस १३ गते सम्म सञ्चालन हुने छ । महोत्सवमा पोखरा महानगरपालिकाका वडा नम्बर २१ को दोपहरे, फलेपाटन, हरोबोट र पोखरा २२ को खाल्से लगायतका क्षेत्रका किसानले उत्पादन गरेको सुन्तला बिक्रीमा राखिएको छ । किसानले उत्पादन गरेको सुन्तलाले उचित मुल्य पाउन भन्ने उद्देश्यले उपभोक्तासँग सोझै सम्पर्क स्थापित गर्न महोत्सवको आयोजना गरिएको पोखरा महानगरपालिका… पुरा पढौ

पोखराबाट सुन्तलाबाट लाखौ आम्दानी गर्दै सुबेदी

खिमलाल सुवेदी
पोखरा, २० मंसिर/ वैदेशिक रोजगारबाट फर्केर देशमै केही गर्नु पछ भनेर सुन्तला खेतीमा लागेका पोखरा २१ दोपरेका किसान खिमलाल सुवेदी (नारायण) ले सुन्तला खेतीबाट वर्षेनी लाखौं रुपैयाँ आम्दानी गर्दै आएका छन् । भारतको केरालामा दुई वर्ष मरिचको खेती गर्ने ठाउँमा काम गरेपछि नेपाल फर्केर उनले सुन्तला खेतीमा लागेका थिए । १३ रोपनीमा २ सय १५ सुन्तलाका बगैचामा यतिबेला सुन्तला बोटले नै धान्न नसक्ने गरी फलेका छन् । अहिले सम्मकै धेरै यसै वर्ष फलेकोले कति रुखका हाँखा नै सुन्तला धान्न नसकेर… पुरा पढौ