#टाइगर कप भलिबल

टाइगर कप भलिबल माघ दोस्रो साता

टाइगर कप भलिबलः पुलिसको अपराजित यात्रा कायम
पोखरा, २९ कात्तिक/ टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा हुने छैंटौं टाइगर कप भलिबल प्रतियोगिता माघ दोस्रो साता हुनेछ । पोखरा रंगशालाको भलिबल कोर्टमा माघ ९ देखि १९ गते सम्म अन्तर्राष्ट्रिय क्लब–स्तरीय पुरुष र महिलाको भलिबल प्रतियोगिता हुने शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ । प्रतियोगिताको विजेताले ६ लाख ६६ हजार ६ सय, दोस्रो टोलीले ३ लाख ६६ हजार ६ सय ६६ र तेस्रो टोलीले १ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले २६… पुरा पढौ

टाइगर कप भलिबलः आइतबार फाइनल खेल हुदै

टाइगर कपको फाइनलमा पुरुष तर्फ गण्डकी भलिबल संघ र महिला तर्फ आयोजक फाइनलमा प्रवेश
पोखरा, २० माघ/ एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल च्याम्पियनसिपको फाइलन खेल आइतबार हुँदैछन् । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १२ गतेदेखि सुरु भएको च्याम्पियनसिपको महिला र पुरुषतर्फका दुवै फाइनल खेल आइतबार हुन लागेको हो । आइतबार हुने पहिलो फाइलन खेल महिलातर्फको हुनेछ । बिहान ११ बजे सुरु हुने उक्त खेलमा आयोजक टाइगर ग्रुप र सशस्त्र प्रहरी बल (एपीएफ) क्लबले प्रतिस्पर्धा गर्नेछन् । एपिएफले पहिलो क्वालिफायरमा आयोजक टोली र आयोजक टोलीले दोस्रो क्वालिफायरमा टिपटप न्यू डायमण्ड… पुरा पढौ

टाइगर कप भलिबलः नेपाल पुलिस क्लबलाई दोहोरो सफलता

टाइगर कप भलिबलः नेपाल पुलिस क्लबलाई दोहोरो सफलता
पोखरा, १४ माघ/ एनसेल पाँचौं टाइगर कप भलिबल प्रतियोगितामा नेपाल पुसिलस क्लबलाई दोहोरो सफलता मिलेको छ । सोमबार भएको खेलमा नेपाल पुलिस क्लबले पुरुष तर्फ भारतको सुनिल भलिबल क्लबलाई हरायो । त्यसै गरी महिला तर्फ ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब थाइल्यान्डलाई नेपाल पुलिस क्लबले हराएको हो । महिला तर्फको अर्को खेलमा एपिएफले न्यू डायमन्डलाई सोझो सेटमा हरायो । अन्तिम खेलमा गण्डकी भलिबल संघ र टिपपट हेल्प नेपाल बिचको खेल चौथो सेटमा पुगेपछि प्रकाशका कराण स्थगित भएको छ । पुरुष… पुरा पढौ

पाँचौं टाइगर कप भलिबल प्रतियोगिता माघ १२ देखी, श्रीलंका र थाइल्याण्ड टिमको सहभागीता हुने

पाँचौं टाइगर कप भलिबल प्रतियोगिता माघ १२ देखी, श्रीलंका र थाइल्याण्ड टिमको सहभागीता हुने
पोखरा, १ माघ/ टाइगर ग्रुप अफ नेपालको आयोजनामा पोखरामा माघ दोस्रो सातादेखि टाइकर कप भलिबल प्रतियोगितामा हुने भएको छ । प्रतियोगितामा १२ टिमको टुंगो लागेको छ । तीमध्ये महिला र पुरुषतर्फ ६/६ टिमले भाग लिने भएको प्रतियोगिता संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिए । प्रतियोगितामा पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लब, गण्डकी प्रदेश भलिबल संघ, श्रीलंकन भलिबल टिम, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लबले भाग लिने छन् । त्यसै गरी महिलातर्फ नेपाल एपिएफ क्लब, टिपटप न्यू डायमण्ड स्पोर्टस्… पुरा पढौ

टाइगर कप भलिबल प्रतियोगिताबाट १८ लाख बचत

टाइगर कप भलिबल प्रतियोगितामा १८ लाख बचत
पोखरा, ३१ वैशाख/ पोखरामा माघमा सम्पन्न चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप भलिबल प्रतियोगितामा १८ लाख बढी रकम बचत भएको छ । टाइगर गु्रप अफ पोखरा नेपालको आयोजना भएका प्रतियोगिताबाट १ करोड २१ लाख ८८ हजार ८ सय ६१ रुपैयाँ आम्दानी गर्न सफल भएको अध्यक्ष नारायण प्रसाद शर्माले बताए । त्यसै गरी १ करोड ३ लाख ५१ हजार ३ सय ९७ रुपैयाँ खर्च हुँदा १८ लाख ३७ हजार ४ सय ६४ रुपैयाँ बचत भएको अध्यक्ष शर्माले… पुरा पढौ

टाइगर कप भलिबलः गण्डकी सेमिफाइनलमा, महिला तर्फ एपिएफ र न्यु डायमण्ड फाइनलमा

गण्डकी र आर्मी बिचको खेल तस्बिरः उमेश पुन
पोखरा, ४ माघ/ पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगितामा पुरुषतर्फको डिफेन्डिङ च्याम्पियन गण्डकी प्रदेश भलिबल संघले सेमिफाइनलमा प्रबेश गरेको छ । टाइगर गु्रप अफ पोखरा नेपालको आयोजनामा बिहीबार भएको अन्तिम लिगमा गण्डकी विभागिय क्लब नेपाल आर्मीको त्रिभुबन क्लब संग ३–२ सेटले पराजित भए पनि अंकका आधारमा सेमिफाइनलको यात्रा तय गरेको हो । अंकमा आर्मी र गण्डकीको बराबरी दुई अंक भए पनि गण्डकीले सेट अंकका आधारमा सेमिफाइनमा प्रबेश गरेको हो । आर्मीले गण्डकीलाई २५–२०, २०–२५ र १७–२५, २५–२१ र १५–६… पुरा पढौ

डिफेन्डिङ च्याम्पियन एपिएफ तेश्रो पटक टाइगर कप भलिबलको फाइनलमा

डिफेन्डिङ च्याम्पियन एपिएफ तेश्रो पटक टाइगर कप भलिबलको फाइनलमा
पोखरा, ४ माघ/ डिफेन्डिङ च्याम्पियन सशस्त्र प्रहरी बलको एपिएफ क्लब महिलातर्फ चौथो संस्करणको टाइगर कप भलिबल प्रतियोगिताको फाइनलमा प्रबेश गरेको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरामा जारी प्रतियोगितामा सेमीफाइनलमा नेपाल आर्मीको त्रिभुबन क्लबलाई ३–२ को सेटमा पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । दोश्रो र तेश्रो संस्करणको च्याम्पियन एपिएफले बिहीबार २ सेटले पछि परेको खेलमा उल्ट्उदै फाइनलमा प्रवेश गरेको हो । एपिएफले पहिलो दुई सेट १९–२५ र २०–२५ ले नेपाल आर्मीलाई सुम्पिए पनि पछिल्ला तीन सेट… पुरा पढौ

टाइगर कप भलिबलमा गण्डकीले आज आर्मीसँग खेल्दै

टाइगर कप भलिबलमा गण्डकीले आज आर्मीसँग खेल्दै
पोखरा, ४ माघ/ पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगितामा लिगचरणको अन्तिम खेलमा घरेलु टोलि गण्डकी प्रदेशले त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्दै छ । माघ १ लाइट प्रोस्टेटको कारण स्थगित भएको गण्डकी र आर्मीको खेल आज २ बजे हुन लागेको हो । त्यसै गरी पोखरा रंशशालाको भलिबल कोर्टमा महिलातर्फको पहिलो सेमिफाइनलमा समूह ‘ए’को समूह विजेता नेपाल एपिएफ क्लब र समूह ‘बी’को उपविजेता त्रिभुवन आर्मी क्लबबीच खेल भईरहेको छ । गत संस्करणमा एपिएफले आर्मीलाई फाइनलमा ३–१ सेटले पराजित गर्दै उपाधि चुमेको… पुरा पढौ

टाइगर कप भलिबलको महिलातर्फ एपिएफ संग पराजित हुँदै बाहिरियो गण्डकी

टाइगर कप भलिबलको महिलातर्फ एपिएफ र गण्डकी खेल्दै तस्बिरः सुर्दशन रन्जित
पोखरा, ३ माघ/ चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा लिग चरणमा दुबै खेलहरुमा पराजित हुँदै गण्डकी प्रदेश भलिबल संघको महिला टोली प्रतियोगिताबाट बाहिरिएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा जारी तेश्रो दिनको पहिलो खेलमा विभागिय टोली सशस्त्र प्रहरीको एपिएफ क्लब संग ३–० सोझो सेटमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो । डिफेन्डिङ च्याम्पियन एपिएफले २५–१६, २५–९ र २५–१७ ले गुमायो । खेलमा यो जित संगै एपिएफ ग्रुप बी बाट ५ अंकका साथ शिर्ष स्थानमा रहेको छ ।… पुरा पढौ

टाइगर कप भलिबलमा एपिएफ र पुलिस महिला तर्फ सेमिफाइनलमा, गण्डकी बाहिरियो

टाइगर कप भलिबलः डिफेन्डिङ च्याम्पियन एपिएफको विजयी सुरुवात
पोखरा, ३ माघ/ पोखरामा जारी टाइगर कप भलिबल प्रयियोगितामा महिला तर्फ गण्डकी प्रदेश बाहिरीएको छ । महिलातर्फ एपिएफ क्लब र गण्डकी प्रदेशका बिच खेल चलिरहदा एपिएफले दुई सेट जिते पछि गण्डकी बाहिरीएको हो । महिलातर्फ समूह ए मा एपिएफ र पुलिसका साथ घरेलु टोली गण्डकी प्रदेश छन् । यस अगाडीका खेलमा पुलिस र एपिएफले एक एक खेल जितेका कारण सेमिफाइन प्रबेश गरेका छन् । पुलिसले गण्डकीलाई सोझो सेटमा जित्दै ३ अंक र एपिएफले पुलिसलाई ३ २ को सेटमा हराउदै २… पुरा पढौ