पोखरा, ८ माघ/ पोखरामा शुरु भएको तेस्रो टाइगर कप भलिबल प्रतियोगितामा गण्डकी प्रदेश, आर्मी र सशस्त्र प्रहरीले विजयी शुरुवात गरेका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लव च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा गण्डकी प्रदेशले पुरुष तर्फ नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्दै सुखद शुरुवात गरेको छ । स्पाईक, ब्लक र प्लेसिङमा उत्कृष्ट प्रदर्शन गरेको गण्डकीले पुरुष तर्फको प्रतिस्पर्धामा आईतबार नेपाल पुलिस क्लबलाई ३–० सोझो सेटमा पराजित गर्दै तीन अंक प्राप्त ग¥यो । गण्डकीले पुलिसलाई २५–२३, २५–२० र…
पुरा पढौ